ज्योतिषहरुले पहिला नै गरेको थिए भूकम्पको भविष्यवाणी, ज्योतिष डा. सुनिल सिटौलाको त्यो स्टाटसमा के थियो ?
काठमाडौं । भूकम्प ‘विज्ञान’ले समेत पूर्वानुमान गर्न सक्ने चिज होइन । आजसम्म ‘विज्ञान’ले पत्ता लागउन नसकेका थुप्रै चिजहरु मध्ये भूकम्प पनि पर्दछ । तर, हिजो मध्यराति गएको भूकम्पको पूर्वानुमान नेपालका केही ज्योतिषहरुले एक साताअघि नै गरिसकेको तथ्य फेला परेको...
दुई कम्पनीकोे प्रमोटर शेयरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । दोस्रो बजारमा शेयर कारोबारको अन्तिम दिन पनि नेप्से राताम्मे हुँदै बन्द भएको छ। नेप्से ओरालो लाग्दा आशा लघुवित्त र प्राईम कर्मशियलको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोनापुर, सोल्टि होटल,हाथवे, सानिमा जिआईसी, नबिल बैंक, साल्ट टेडिङ,...
सोनापुरको शेयर प्रिमियम मूल्य तल हुँदा पनि झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्सेमा सुधार संकेत देखिदै बन्द हुँदा अन्त्यमा राताम्मे हुँदै बन्द भएको छ। सोनापुरको शेयर मूल्य आज सर्वाधिक बढेको छ । प्रिमियम मूल्य तल नै गएर कम्पनीको शेयर मूल्य बन्द भएको छ। त्यस्तै, आशा लघुवित्त, हाथवे, सिटिजन लाइफ, रिलायबल...
सूर्यज्योति लाइफ सहित आज यी कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन घटेर हिजो झिनो अंकले बढेको बजार आज पुन घटेको छ ।बजार घट्दा आज सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, स्टान्डर्ड च्याटर बैंक, नबिल बैंक, सिद्धार्थ बैंकको प्रमोटर शेयर, शिवम सिमेन्टस, साल्ट टेडिङ, हिमाल...
ट्राफिक चेक जाँचमा परे नागरिक एपबाटै लाइसेन्स देखाउन मिल्ने
काठमाडौं । अब ट्राफिक चेक जाँचमा सवारी चालक र ट्राफिक प्रहरी दुबैलाई सजिलो हुने भएको छ । नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको विवरणलाई समेत चेकजाँचका क्रममा मान्यता दिन थालिएपछि केही राहत हुने भएको हो । नागरिक एपमा विवरण अद्यावधिक...
चन्द्रग्रहण भोलि लाग्ने
आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । यो सालको एउटामात्र चन्द्रग्रहण शनिबार लाग्ने राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो यो बर्षको एउटामात्र चन्द्रग्रहण भोलि लाग्ने ४ः१९...
महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग
काठमाडौं । ‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृत्त मालीगाँउलाई सामाजिक...
मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मिर्मिरे लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड २३ लाख...
आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुराउने छ भन्ने विश्वास लिएको छुः अर्थमन्त्री
काठमाडौं । आर्थिक क्षेत्रमा कलम चलाउने महिलाहरुको क्षमता वृद्धि विकासमा फेजा ठुलो महत्व पुराउने छ भन्ने विश्वास लिएको छआर्थिक महिला पत्रकार संघ (फेजा) ले सोमबार एक कार्यक्रमका बिच आफनो औपचारिक उद्घाटन गरेको छ । अर्थमन्त्री डा.प्रकाश शरण महतको प्रमुख...
दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने
काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैंलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ । दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।...
नक्कली सर्टिफिकेट पेश गरी अनुसन्धान अधिकृत बनेका बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौं । नक्कली सर्टिफिकेट पेश गरी सार्वजनिक पदमा नियुक्ती लिएको आरोपमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । बुढाथोकीको सर्टिफिकेट छानविन गर्न अख्तियारमा निवेदन परेपछि सर्टिफिकेट छानविन...
साविक प्रभु र महालक्ष्मी लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?
काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट प्रभु महालक्ष्मी लाइफको वित्तीय विवरण स्वीकृत भएसँगै साविकको प्रभु र महालक्ष्मी लाइफ कम्पनीले नयाँ बोनशदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७८।२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बीमाङ्कीय प्रतिवेदन...
सोनापुर सिमेन्टको आइपीओको नतिजा यी साईटबाट हेनुहोस्
सोनापुर सिमेन्टले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान शेयर बाँडफाँड गरेको हो । आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने...
दशैं, तिहार लक्षित सुपथ मूल्यका पसल खुले, मंसिर ३ गतेसम्म चल्ने
काठमाडौं । सरकारले दशैं, तिहार, छठलगायत ठूला चाडमा उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबार (आज)देखि देशभर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध...
इजरायलमा हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते
इजरायलमा शनिबार बिहान भएको हमास विद्रोहीहरुको हमलामा परेर ९ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार १४ जना नेपाली कार्यरत एक कृषि फार्ममा...
नेप्सेको सुचिकृत कम्पनीलाई नवीकरण शुल्क बुझाउन आग्रह
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सम्पूर्ण सुचिकृत कम्पनीहरुलाई असोज मसान्त भित्र नै नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । नेप्सले धितोपत्र सूचीकरण विनियमावली बमोजिम आर्थिक वर्ष ०८०।८१ को धितोपत्रको बार्षिक नवीकरण शुल्क बुझाउ आग्रह गरेको हो । नेप्सेले...
नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारी आगामी साताबाट बाहिरिदै, कार्यकाल थप गर्ने सहमतीमा छैन बोर्ड
काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी आफनो कार्यकाल सकिएसँगै बाहिरिने भएको छ । चार बर्षे कार्यकालसकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन्। उनलाई दोहोराउने पक्षमा बोर्ड यो पटक छैन । विभिन्न विवादका कारण उनको कार्यकाल दोहराउने पक्षमा...
प्राइम कमर्सियल बैंकको बार्षिकोत्सको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकले कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको होे । कार्यक्रममा कुल ५१ जना रक्तदान गरेका...
दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ...
दोहोरो अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक १९ अंकले घटेर २०१० को विन्दुमा कायम भएको छ । आज ९० लाख ३ हजार ९४१ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ३२ करोड ६८ लाख ९५ हजारको कारोबार भएको छ...