मञ्जुश्री फाइनान्सको नायब कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त
काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले नायब कार्यकारी अधिकृतमा पदम ठकुल्लालाई नियुक्त गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालार्ई नायब कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई आज अर्थात् फागुन ६ गतेदेखि ालगू...
स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने
काठमाडौं । स्टार माइक्रोइन्स्योरेन्सले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा आईपीआ निष्कासन गर्ने प्रस्ताव सहित फागुन २७ गते साधारण सभा बोलाएको हो । सभा उक्त दिन प्रादेशिक कार्यालय दरबारमार्ग, काठमाडौँमा बिहान ११ बजे बस्ने भएको छ...
विमानस्थलबाट अवैध भारतीय मुद्रासहित टर्किस नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ९६ हजार भारतीय रुपैयाँसहित एक जना टर्किस नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोख्रेलका अनुसार यूएईको सारजहाबाट आएका अब्दुला मियाँको साथबाट ५ सय दरको अवैध...
झोलाभरी विदेशीमुद्रासहित विमानस्थलबाट एक महिला पक्राउ
काठमाडौं । विदेशी मुद्रासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना महिला पक्राउ परेकी छन् । पक्राउ पर्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ घर भएकी १९ वर्षीया सुस्मिता गोले हुन् । फ्लाई दुबईमा काठमाडौंबाट दुबई जान लागेकी उनलाई शंका लागेर प्रहरीले पक्राउ गरेको...
कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा
काठमाडौँ । कुमारी बैंक लिमिटेडले अध्यक्षमा अमिर प्रताप जंगबहादुर राणालाई नियुक्त गरेको छ । कम्पनीको फागुन १ गते बसेको संचालक समितिको बैठकले राणालाई चयन गर्ने निर्णय गरेको हो । उनलाई दोहोरो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो । राणा...
जीवन बीमा कम्पनीको खुद मुनाफा २० प्रतिशतले बढ्यो, कुनको कति (सूचीसहित)
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा संचालकमा रहेका जीवन बीमा कम्पनीहरुको खुद मुनाफा २०.४३ प्रतिशतले बढेको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको पुष मसान्तसम्मको वित्तिय विवरणमा यस्तो देखिाएको हो । राष्ट्रिय जीवन बीमा कम्पनीले भने वित्तिय विवरण...
दोस्रो त्रैमाससम्म लिवर्टी माइक्रो लाइफको नाफा ८२ लाख
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमाससम्म ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको छ । त्यस्तै यही अवधिमा कम्पनीको महाविपत्ती कोषमा १० लाख...
अब प्रतिनिधि सभा सदस्यहरुलाई विद्युतीय हाजिर व्यवस्था गरिने
काठमाडौँ । प्रतिनिधि सभा सदस्यहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरिने भएको छ । अहिले संघीय संसद् सचिवालयले सांसद्हरुको औँठाछाप लिने काम गरिरहेको छ । आगामी फागुन ६ गते बस्ने प्रतिनिधि सभाको बैठकसम्म विद्युतीय हाजिरीको काम सक्ने तयारी रहेको संसद्...
७ महिनामा साइबर अपराधका १३ हजार ३३० उजुरी
काठमाडौं । चालु आर्थक वर्षको साउनदेखि माघ २३ गतेसम्म साइबर अपराध सम्बन्धि १३ हजार ३३० वटा निवेदन प्रहरीमा दर्ता भएका छन् । तीमध्ये सामाजिक सञ्जाल सम्बन्धि ११ हजार ४२५ वटा र सूचना प्रविधिसँग सम्बन्धित वित्तिय अपराध १ हजार ९०५...
जीबी, रवि र छविको करामत-‘ठगी’ : ग्यालेक्सी टिभीका साझेदार पूर्वडीआईजी जोशीको शंखमूलस्थित घरमा प्रहरीको छापा
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको घरमा प्रहरीले छापा मारेको छ । प्रहरी परिसर काठमाडौंको टोलीले जोशीको शंखमूलस्थित घरमा छापा मारेको हो । जीबी राई जोडिएका पोखराको सूर्यदर्शन सहकारीसम्बन्धी कागजात तथा प्रमाण रहेको शंकामा प्रहरीले पूर्वडीआईजीको घरमा छापा...
युनाईटेड मोदीले हकप्रद शेयर निष्काशनको सूचना लुकाएर दुई दिनपछि मात्रै दियो नेप्सेलाई सूचना
काठमाडौं । युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने समाचार लुकाएर दुई दिनपछि नेप्सेमा जानकारी पठाएको छ। कम्पनीले माघ २२ गते बसेको बैठकले हालको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्न स्वीकृती दिएको जानकारी आयोगको...
अरुण चौधरीसहित तीनै जनालाई हाजिर जमानीमा छोड्ने आदेशको चौतर्फी विरोध
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा कब्जा प्रकरणमा पक्राउ परेका व्यापारी अरुणकुमार चौधरीसहितका आरोपीलाई २ दिन भित्र हाजिर जमानीमा छोड्न भनी काठमाडौं जिल्ला अदालतले गरेको आदेशको चौतर्फी विरोध भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले...
महिला लघुवित्तले लाभांश नदिने, सेयरधनी बने निराश
काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको माघ १८ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोहि बैठकले वित्तीय...
भारतीय बजेटमा नेपाललाई दिने अनुदान बढ्यो, २०२५/२५ मा ११ अर्ब पाउने
काठमाडौं । भारतले नेपाललाई दिने अनुदान संशोधन गरेको छ । नेपालका लागि भारतले आगामी वित्त वर्ष २०२४/२५ का लागि ७ अर्ब भारु अर्थात् ११ अर्ब २० करोड रुपैयाँ विनियोजन गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको भारतीय...
रानी जमरा कुलरिया आयोजनाबाट उत्पादन ४.७५ मेगावाट विद्युत राष्ट्रिय ग्रिडमा जोडियो
काठमाडौँ । रानी जमरा कुलरिया सिचाइ आयोजनाको विद्युतगृह (४.७१ मे.वा.) बाट उत्पादन भएको विद्युत माघ १६ गतेदेखि राष्ट्रिय ग्रिडमा जोडिएको छ । यस केन्द्रबाट वार्षिक करिब ४२ गिगावाट हावर विद्युत उर्जा उत्पादन हुने अनुमान रहेको छ । १२ महिना...
वुद्धको समाधिस्थल भाडामा दिनेबारे लेखा समितिले सोध्यो पर्यटन मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गौतम वुुद्धको समाधिस्थल भाडामा दिनेबारे विभागीय मन्त्रालय र लुम्बिनी विकास कोषलाई स्पष्टीकरण सोधेको छ । समिति सचिव एकराम गिरीले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोषको प्रधान कार्यालयलयलाई चिठी...
आज शहिदहरूले देखेका सपना र अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्य पूरा गर्न सङ्कल्प गर्ने दिन होः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज शहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिन रहेको बताएका छन् । शहिद स्मारक लैनचौरमा आज आयोजित कार्यक्रममा उनले आजको दिन शहिदहरूले देखेका सपना र अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा...
एकल बीमा पोलिसीबाट पछाडि हट्दै बीमा कम्पनीहरु, एकल बीमा कारोबार १२ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)
काठमाडौं । गत आर्थिक बर्षमा १ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा घटाएको छ।चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ एकल बीमाशुल्क उठाएको छ।हाल सञ्चालनमा रहेका...
लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबिच २० मेगावाटको विद्युत आयोजना निर्माण गर्ने सम्झौता
काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रो प्रा.लि. बीच कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा २० मेगावाट क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । उक्त आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ ।...