राखेपको सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्र्तिक १६ गते (मंगलबार) बसेको मन्त्रीस्तरीय बैठकले खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा...
तीन जीवन बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदै ?
काठमाडौं । नेप्सेमा हालसम्ममा तीन जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत १२ वटा जीवन बीमा कम्पनीमध्ये ३ जीवन बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका हुन् । रिलायन्स लाइफ, सूर्या लाइफ...
जाजकोटको भेरी नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न, कृषि बीमाको लागि कम्पनी थप गर्न कृषकको माग
काठमाडौं। जाजकोटको भेरीे नगरपालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ। बीमामा समितिका उप–निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल बाँनिया र राम कोँजुको उपस्थितीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भेरीे नगरपालिका उपमेयर भावना भण्डारीको उपस्थितीमा वडा...
क्षत्रपाटी निःशुल्क चिकित्सालयमा अत्याधुनिक ल्याब सेवा शुभारम्भ, मोबाईलमै रिर्पोट हेर्न पाईने
काठमाडौं । काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक चौबिसै घण्टा ल्याब सेवा (प्रयोगशाला) शुभारम्भ गरेको छ।आज एक कार्यक्रमको आयोजना गर्दै बागमती प्रदेश सभाका सांसद बसन्त मानन्धरको प्रमुख आतिथ्यतामा समुदघाटन कार्यक्रम सम्पन्न गरेको हो । विसं २०१३ साल स्थापित...
युनिलिभर नेपालको साधारणसभा आज, नगद लाभांश प्रस्ताव मुख्य
काठमाडौं । युनिलिभर नेपालले कात्तिक ११ गते (आज ) वार्षिक साधारण सभा हुँदैछ । कम्पनीले सभा भिडियो कन्फरेन्समार्फत अपरान्ह ३ः४५ मा गर्ने भएको हो । सभाले प्रतिशेयर ६ सय ५० रुपैयाँका दरले नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।...
प्रभु लाइफ इन्स्योरेन्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स भैरहवा शाखाले बीमा जनचेतनाका अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको भैरहवा शाखाका प्रबन्धक कमलेश्वर अग्रहरीको सभापतित्वमा भएको कार्यक्रममा शाखाले कम्पनीका प्रदेश प्रमुख कृष्णकुमार पुरीलाई स्वागत गरेको थियो । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई प्रदेश प्रमुख...
२९ कम्पनीको शेयरमा सकारात्मक सर्किट, फाइनान्स र हाइड्रोपावरकाले कमाउँदा कसले गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता शेयर किनबेच भएको छ । नेप्से ८७.६३ अकंले बढ्दा कारोबार पनि ४ अर्ब माथि भएको छ । साताको दोस्रो दिन र्गाखाज फाइनान्स, बेष्ट फाइनान्स,...
सिद्धार्थ बैंकले ल्यायो अनलाइनमार्फत मुद्दती खाता खोल्न सुविधा
काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्ग प्रविधिको सदुपयोग गर्दै अनलाइनमार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था ल्याएको छ ।यसका लागि ग्राहकहरुले बैंकको इजीबैंक प्लाटफर्म प्रयोग गरीे भौतिक रुपमा बैंकसम्म नपुगिकनै घरैबाट आवश्यक विवरण भरी सहज रुपमा अनलाइनमार्फत मुद्दति खाता खोल्नका...
यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी
काठमाडौं । नेप्से ६९ दशमलव ५१ अंकले घटेर २५८७ दशमलव ४५ विन्दुमा कायम भएको छ। आज २ सय १८ कम्पनीको शेयर सूचीकृत हुँदा ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर खरिदबिक्रि हुँदा २ अर्ब ९६ करोड रुपैयाँ...
जीवन बीमा गर्दै हुनुहुन्छ ? पहिले बीमाको बारेमा बुझ्नुहोस्।
काठमाडौं । नेपालीहरुको महान चाडको सुरुवात सबैको घरदैलोमा सुरु भईसकेको छ। बडादशैंको बिशेष बडामहाजनबाट भोलिदेखि टिकाको अन्तिम दिनसम्म दशैंको रैनक छाउनेछ ।बिजया दशमीमा आफ्नो घर परिवारमा टीका लगाएका नेपालीहरुले अब एकादशीदेखि आफन्तको घरमा टीका थाप्न पुग्ने गरेका छन् ।...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुने, २० लाख बढीको हात खाली
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार (भोलि) बाँडफाँट हुने भएको छ। कम्पनीको प्रि अलटमेन्ट हिजो सम्पन्न भएको थियो । कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको...
भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क, कुन कम्पनीको कति ?
काठमाडौं । भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।...
जोन डीयरद्धारा ५० एचपी एमएफडब्लुडिको ट्रयाक्टर नेपालमा सार्वजनिक
काठमाडौं । अमेरिकाको डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लिले ५० एचपी फोर हवील ड्राइभ नया ट्रयाक्टर नेपालमा ल्याएको छ । कम्पनीले एक समारोहको बीच जोन डीयरको दशौं हजार नम्बरको ट्रयाक्टर नेपाली उपभोक्तालाई हस्तान्तरण गरेको थियो ।...
गोर्खाज फाइनान्सका बार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको आर्थिक बर्ष २०७६/७७ को २६ औ साधारण सभा होटल क्राउन इम्पेरियलमा सम्पन्न भएको छ। सो साधारण सभावाट नयाँ संचालन समितीहरु चयन भएका छन् । संस्थापक शेयरधनी तर्फ प्रेम बहादुर सापुङ, डेकिन्द्र कुमार राई...
न्यादी हाईड्रोपावरको आईपीओमा २३ लाख बढीको आवेदन, अन्तिम तथ्याङ्क आउन बाँकि
काठमाडौं । न्यादी हाईड्रोपावरको आईपीओ निष्काशन भएको अन्तिम दिनसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जनाले आवेदन दिएको छ ।अन्तिम तथ्याङ्क भने आउन बाँकि रहेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ ।२९ करोड ९४ लाख ७७ हजार ६ सय...
कुमारी क्यापिटलले चाडपर्वलाई लक्षित गरी ल्यायो निशुल्क डिम्याट खाता खोल्ने सुविधा
कुमारी क्यापिटलको चाडपर्वको अवसरलाई मध्यनजर गर्दैं नयाँ योजना ल्याएको छ। कम्पनीका अनुसार सरकारको ’एक नेपाली एक डिम्याट खाता’ अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ। डिम्याट खाता सम्बन्धि समस्यामा रहेक खातावालले समेत यो योजनाबाट लाभान्वित हुने अपेक्षा कम्पनीले गरेको...
नेशनल लाइफ मंगलसेन शाखाको अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलसेन शाखाले अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नयाँ अभिकर्तालाई प्रोत्साहन र पुराना अभिकर्तालाई सम्मान दिने उद्देश्यका साथ सो कार्यक्रमको आयोजना गरेको थियो । साथसाथै कम्पनीको मंगलसेन शाखाले पञ्चदेवल...
नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...
४ कम्पनीको लिलामी शेयरमा आवदेन दिन आज अन्तिम दिन
काठमाडौ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ४ कम्पनीको लिलामी शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । प्रुडेन्सियलको स्वामित्वमा रहेको प्रभु बैंक लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ग्रामिण विकास लघु्वित्त र...
नेप्सेमा १०४ अंकको उछाल, कारोबार ६ अर्बमा सीमित
काठमाडौं । लगातार घटिरहेको शेयर बजारमा आज भारी उछाल देखिएको छ । मंगलबार दिनभरीको उतारचढावका बीच १३ अंकले बढेको नेप्से बुधबार १ सयभन्दा बढी अंकले बढेको हो ।राष्ट्र बैंकले बैंकहरुको ब्याजदरमा हस्तक्षेप गरेपछि त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको...