चन्द्रागिरी हिल्सद्धारा दुई नयाँ संचालक नियुक्त
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले नयाँ संचालक समिति चयन गरेको छ । कम्पनीले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने र एकजना स्वतन्त्र संचालन नियुक्त गरेको हो । कम्पनीको पुष २९ सम्पन्न १२औं वार्षिक साधारण सभाबाट सर्वसाधारण तर्फबाट उमा विष्ट जि.सी...
मुक्तिनाथ विकास बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको कावासोती शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । सो शाखाले नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती–३ मा रहेको श्री शहिद स्मृति माध्यमिक...
सेञ्चुरी क्यापिटल मार्केट्सको सिईओमा रमेश कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार श्रेष्ठ नियुक्त भएको छ । सेञ्चुरी बैकको सहायक कम्पनी सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेडमा २०७८ माघ २ गतेदेखि श्रेष्ठले पदभार ग्रहण गर्नेछन् । श्री रमेश कुमार श्रेष्ठ यस अघि...
नेशनल लाइफको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् । उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले स्वरुप आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली...
बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन
काठमाडौं । बीमा समितिद्धारा निर्जिवन बीमा कम्पनीहरुलाई नगद लाभांश वितरण नगर्न निर्देशन दिएको छ । कोरोना बीमाको ठूलो दाबी भुक्तानी तिर्न बाँकी रहेकोले नगद लाभांशमा कडाई गर्दै शेयरधनीलाई बोनस शेयर मात्र दिन पाउने व्यवस्था गरेको समितिले जनाएको छ। बीमा...
होटल र सिनेमा घर छिर्दा भ्याक्सिन कार्ड अनिवार्य
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले अब होटल वा सिनेमा घरमा छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ । आईतबार बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले होटल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता...
कोरोना संक्रमणदर एकाएक बढ्न थाल्यो, भक्तपुर र ललितपुरका सीडिओको बैठक आज बस्दै
काठमाडौं । कोरोना संक्रमण तीव्र रुपले बढ्न थालेपछि प्रत्येक जिल्लाले आ–आफ्नो तरिकाबाट सतर्कता तथा पूर्वतयारीका काम अघि बढाउन थालेका छन् । शुक्रबार एकैदिन ९६८ जनामा कोरोना संक्रमण र २४ जनामा कारोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन भेरियन्ट’ पुष्टि भएको थियो ।...
ज्योति विकास बैंकको १४ औ बार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
काठमाडौं । ज्योति विकास बैंकको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले १५ दशमलव ५ प्रतिशत लाभांश पारित गरेको छ ।पुष २३ गते शुक्रबार सम्पन्न बैंकको १४ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरेको हो ।सभाले...
विद्यालय अनुगमनका लागि बीरगन्ज पुगे शिक्षामन्त्री
बीरगन्ज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगंज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गर्नुभएको छ । शुक्रबार वीरगंजका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात...
३२ शाखा उद्घाटन गर्दै मुक्तिनाथ विकास बैंक १६औं वर्षमा प्रवेश
काठमाडौं । मुक्तिनाथ विकास बैंकले डिजिटल माध्यमद्धारा एकैसाथ ३२ शाखाको केन्द्रिय कार्यालयबाटै उद्धाटन गरेको छ । बंकले १५औं वर्ष पूरा गरी १६ औं वर्षमा प्रवेश गरेको अवसरमा उक्त शाखा कार्यालयको उद्धाटन गरेको हो । बैंकले प्रदेश १ मा ४,...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार (पुस १७ गते) अन्तिम दिन रहेको छ । प्रोगे्रशिभ फाइनान्स, मिथिला लघुवित्त वित्तीय संस्था, कालिका पावर, मिर्मिरे लघुवित्त वित्तीय संस्था र सेन्चुरी कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबारसम्म रहेको...
नन–ट्यारिफको बिषयमा बीमा समिति र इप्पानबीच भोलि छलफल हुँदै
काठमाडौं । बीमा समितिले इप्पानलाई नन–ट्यारिफको बिषयमा छलफलको लागि बोलाएको छ। बीमा समितिले आज बोलाएको छलफल कार्यक्रममा इप्पानको एक सदस्यको अनुपस्थितीको कारण भोलि हुने भएको छ । यस बिषयमा बीमा समिति, निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बींमक संघ...
नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार नबिल बैंकको हिजो बसेको सञ्चालक समिति बैठकले नेपाल बंगलादेश बैंकसँग मर्जरमा जाने निर्णय गरेको थियो भने आज बसेको नेपाल बंगलादेश बैंकको सञ्चालक...
नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ४ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबनार माध्यमबाट बस्ने निर्णय गरेको हो...
मेलम्चीको पानी तत्काल उपत्यकामा ल्याएर भट्टराईको सपना पुरा गर्छु : मन्त्री चौधरी
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले राजधानी काठमाडौबासीलाई मेलम्चीको पानी चाँडोभन्दा चाँडो पुरा गर्नको लागि आफूले गृहकार्य गरिरहेको बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन, खानेपानी मन्त्रालय विभागिय कार्यसमितिको आठौं विभागि अधिवेशनको आइतबार...
एभरेष्ट बैंकद्धारा लेखापरीक्षक नियुक्त
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकको पुष १ गते सम्पन्न वार्षिक साधारण सभाले लेखापरिक्षकमा सुन्दर एण्ड कम्पनीलाई नियुक्त गरेको हो । बैंकले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरिक्षकमा उक्त कम्पनीलाई नियुक्त गरेको हो ।...
बीमा समितिद्धारा नव नियुक्त सञ्चालक रिजाललाई स्वागत
काठमाडौं । बीमा समितिले नव नियुक्त संचालक रिजाललाई स्वागत गरेको छ। समितिले आज एक औपचारिक कार्यक्रम मार्फत नेपाल सरकारले बीमा समितिको संचालक पदमा नियुक्त सन्तोष रिजाललाई स्वागत गरेको हो । सरकारले हिजो रिजाललाई बीमितहरुको तर्फबाट सञ्चालक पदमा नियुक्त गरेको...
छिमेकी लघुवित्त सहित तीन कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस ६ गते) अन्तिम दिन रहेको छ । एनएमबि बैंक, छिमेक लघुवित्त वित्तीय संस्था र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश प्राप्त गर्न भोलि शेयर कायम गर्नुपर्ने हो । उक्त सभा प्रयोजनका...
खप्तड लघुवित्तको साधारण सभा पुष २४ गते, आइपीओ निष्काशन प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो बार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २४ गते बिहान ११ बजे होटल नमस्ते अत्तरिया कैलालीमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले सर्वसाधारणका लागि आइपीओ निष्काशन...