अन्तराष्ट्रिय तथ्यांक दिवसको अवसरमा क्षेत्रियस्तरको प्रतियोगीता सम्पन्न
काठमाडौं । अन्तराष्ट्रिय तथ्यांक दिवसको उपलक्ष्यमा विकासको लागि तथ्यांकशास्त्र विषयमा तथ्यांकशास्त्रको महत्व मानिसको दैनिक जीवनमा र सरकारको विकास कार्यक्रममा विधालय शिक्षा विषेश कार्यक्रम नेपालय कलेज, कलंकीमा क्षेत्रियस्तरको प्रतियोगीता भर्चुवल माध्यमवाट सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रथम, द्धीतिय र...
सिन्धुको कुनामा जन्मिएका रामहरि चौलागाईलाई युरोपको युनिभर्सिटी अफ शाननबाट डबल डिग्री उपाधी
काठमाडौं ।सिन्धुपाल्चोकको भोटेचौरको एक कुनामा जन्मिएर सिन्धु पुरानागाउँ मावि सिन्धुुकोटबाट २०४० सालमा एसएलसी उत्तिर्ण गरेका रामहरि चौलागाईले युरोपको चर्चित टेक्नोलोजिकल युनिभर्सिटी अफ शाननबाट आज डबल डिग्रीको उपाधी हासिल गर्न सफल भएका छन् । सात वर्ष लामो डिग्री तहको कोर्सपछि...
कुमारी बैंकका मुद्दति निक्षेपका ग्राहकले एक करोडको बीमा सुविधा पाउने, महालक्ष्मी लाइफसँगको सहकार्यमा अघि बढ्यो बम्पर योजना
काठमाडौं । कुमारी बैंकले आफ्नो बैंकमा मुद्दति निक्षेप खाता खोल्ने ग्राहकहरुले अब एक करोड रुपैयाँको बीमा सुविधा पाउने भएका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्सँगको सहकार्यमा बैंकले नयाँ योजना ल्याएको हो । नयाँ योजनामा ग्राहकहरुको तीव्र आकर्षण बढेको छ ।...
निर्वाचन आयोगद्धारा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कारबाही गर्न प्रहरीलाई निर्देशन
काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निर्वाचन प्रभावित पार्ने सम्बन्धी कसुरमा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । रौतहट क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपालले आइतबार एक चुनावी कार्यक्रममा आफूले चुनाव जिते फ्रि भिसा...
बीमासहित देशमा सबै क्षेत्रमा उच्च गिरावट, तीन महिनामा सुधार हुदैछः नेपाल उद्याेग बाणिज्य महासंघ
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बीमासहित देशका सबै क्षेत्रमा उच्च गिरावट आएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेको छ ।नेपाल उद्योग बाणिज्य महासंघले आज शुभकामना आदानप्रदान गर्न आयोजित कार्यक्रममा संघका अध्यक्ष शेखर गोल्छाले देशको आर्थिक अवस्था कमजोर बन्दै गएको...
नेप्सेमा ४५ नयाँ ब्रोकर कम्पनीले सिफारिसका लागि दिए आवेदन, क–कसले दिए ? (नामावली सहित)
काठमाडौं । नेप्सेमा ४५ नयाँ ब्रोकर कम्पनीले सिफारिस दिएका छन् । नेप्सेका प्रवत्ता मुृरहरी पराजुलीले आज अन्तिम दिनतसम्ममा ४५ वटा नयाँ ब्रोकरको आवेदन परेको जानकारी बीमापोष्ट लाई दिए । बोर्डले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ...
प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले माग्यो ३३३ जना कर्मचारी, यसरी दिनुस आवेदन
काठमाडौं । प्रदेश लोक सेवा आयोगको लुम्बिनी प्रदेशले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ । आयोगले प्रदेश सरकार अन्तर्गतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहका प्राविधिक पदमा र स्थानीय तह अन्र्तगतका विभिन्न सेवा, समुहका सहायकस्तरका पाँचौ तहमा विभिन्न...
नेपालमा ३९ प्रतिशत जनसंख्या बीमाको पहुँचमा, १ खर्ब ७७ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । नेपालमा ३९ दशमलव ०६ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । अर्थ मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ को वार्षिक तथ्यांक प्रतिवेदन अनुसार म्यादी र लघुम्यादी बीमालेख समेत गरी कुल ३९ दशमलव ०६ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको हो...
आत्मनिर्भर अर्थतन्त्रको नेतृत्व निजी क्षेत्रले गर्नुपर्छ
नेपालमा आत्मनिर्भर अर्थतन्त्रको बहस बेलाबेलामा हुने गरेको छ । पछिल्लो समय भूकम्प, नाकाबन्दी र कोभिड–१९ को महामारीका बेला यसको चर्चा बढी भयो । आत्मनिर्भताको बहस समस्या पर्दा गर्न थालिन्छ र समाधान हुँदै जादा बिलाउँदै जान्छ । वर्तमान विश्वमा पूर्ण...
दशै बिदामा बीमा समितिको कार्यालय बन्द, अति आवश्यक काम परे यसरी लिन सकिन्छ सुविधा
काठमाडौं । दशैं बिदामा बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समिति बन्द हुने भएको छ ।समितिले कार्यालय नेपालीहरुको महान चाडपर्व बडा दशैं मनाउनको लागि असोज १५ गतेदेखि असोज २२ गतेसम्मका लागि बन्द गरिएको सूचना मार्फत जानकारी गराएको छ। उक्त समयमा...
लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन, कुन–कुनले दिए ? (सूची सहित)
काठमाडौं । लघुबीमाको लाईसेन्समा ३१ कम्पनीको आवेदन परेको छ । आज मध्यान्ह १२ बजेसम्म दिन पाउने आवेदनमा ३१ कम्पनीले आवेदन दिएका हुन् । यी ३१ कम्पनीहरुले अन्मिम दिनमा आज आवेदन दिएका हुन् । आज अन्तिम दिनमा एकैदिनमा २० जनाले...
यस्तो छ आजको विदेशी विनिमयदर
काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो । आज त डलरको भाउ अहिले सम्मकै उच्च छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३०...
दर्शनटेकले बनाएको बीमा समितिको आईआरएमआईएस सफ्टवयरले काम गरेन, हिमालयन एभरेष्ट इन्स्योरेन्सको डाटा इन्ट्री रोकियो
काठमाडौं । दर्शनटेक नामक सफ्टवयर कम्पनीले निर्माण गरेको बीमा समिति र बीमा कम्पनीहरुलाई जोड्ने एकीकृत सफ्टवयर आइएमआईआरएसले काम नगर्दा बीमा कम्पनीका कर्मचारीहरु हैरान भएका छन् भने बीमा समितिले पनि समयमा सही तथ्याङ्क पाउन सकेको छैन । बीमा समितिले डेढ...
बीमा नगरेका र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउने सरकारको निर्णय
काठमाडौं । सरकारले बीमा र यान्त्रिक परीक्षण नगरेका यात्रुवाहक सवारी साधन गुडाउन रोक लगाउन निर्णय गरेको हो । दसैं/तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै सवारी दुर्घटना र जनधन क्षति हुन थालेको भन्दै गृह मन्त्रालयद्वारा गठित समितिले बीमा नगरेका यात्रुवाहक सवारी साधन...
बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश कति ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो ।वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ...
सूर्या लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत गरी २०७८ असार मसान्तसम्म जारी भएको बीमालेखहरुमा नयाँ बोनसदर...
श्रीजनशील लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने, कतिको हात खाली ?
काठमाडौं । श्रीजनशील लघुवित्तको आइपीओ भोलि बाँडफाँट हुँदैछ । लघुवित्तको बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलपोखरी काठमाडौंमा सोमबार (भदौ २७ गते) बिहान सवा ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा ३६ हजार ८५९...
शिखर इन्स्योरेन्स कम्पनीको रामपुर शाखाले गर्यो बीमा सचेतना कार्यक्रम
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले रामपुर नगरपालिका–१० मा बीमा सचेतना कार्यक्रम गरेको छ । रामपुर नगरपालिका १० तल्लो कुमाल गाउँमा पशु तथा कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा शाखा प्रमुख गुरु प्रसाद भट्टराई कृषि तथा...
माइपे डिजिटल वालेटको एक दिने राइड कार्यक्रम सम्पन्न
काठमाडौं, माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ ।भाद्र १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चित मोाटो वल्गर सँगै राइड मन पराउने २०० भन्दा बढी...
एमआरवि भ्लगरको सहभागितामा माइपे डिजिटल वालेटको राइड कार्यक्रम सम्पन्न
काठमाडौं । माइपे डिजिटल वालेटले आयोजना गरेको राइड कार्यक्रम ‘सजिलो प्रिजेन्स माइपे राइड विथ एम आर बी’ सफलतापुर्वक सम्पन्न भएको छ । भदौ १८ गते शनिबार सम्पन्न उक्त मोटरसाइकल राइड कार्यक्रममा चर्चि मोटो भ्लगरसँगै राइड मन पराउने २०० भन्दा...