मोलुङ्ग हाइड्रोपावरले पुष १९ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि पुष १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८०...
आरएसडिसी लघुवित्तको वार्षिक साधारणसभा पुस २९ गते
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस २९ गते, शुक्रबार, एसियन होटल प्रालि बुटवल, रुपन्देहीमा बिहान ९ बजे सभा सुरु हुनेछ । सभाले हाल कायम चुक्ता...
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियूक्त
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको, चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन (एफपिओ) जारी गर्नका लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको...
लाभांस प्रस्तावसहित राधी विद्युत कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारणले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष २८ गते बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सो सभाले गत आर्थिक...
बैंकको ब्याजदर नघट्दा शेयरबजार प्रभावित, १४ अंकले घट्यो नेप्से
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । बैंकहरुले आज सार्वजनिक गरेको नयाँ ब्याजदरमा मंसिर महिनाकै ब्याजदर कायम राखेकोले पनि आज शेयरबजार घट्न पुगेको हो...
युनिलिभर नेपालको लाभांश अनुमोदन
काडमाडौं । युनिलिभर नेपाल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको । कम्पनीको सभा मंसिर २० गते एभरेष्ट होटल, नयाँबानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट आफ्ना शेयरधनीहरुलाईे प्रतिशेयर १२१५ रुपैयाँ लाभांश...
नेपालको अर्थतन्त्र मौद्रिक भइसकेको छैन
नेपाल श्रीलंका हुन्छ भनेर लामो समयसम्म बहस भए । श्रीलंकाको अर्थतन्त्र केही कमजोर देखियो । विकास पूर्वाधारको तुलनामा त्यति कमजोर थिएन ।श्रीलंका राम्रै अर्थतन्त्र भएको देश हो । सन् १९६० को सुरुमा सिंगापुरका प्रधानमन्त्री लि क्वान युले आफ्नो चुनावी...
सुपरमाई हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री खुला, क – कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका...
मेट लाइफ २२ औं वर्षमा, स्थापनाको २१ वर्ष पुगेको अवसरमा भव्य कार्यक्रम
काठमाडौं । विश्वकै अग्रणी बीमा कम्पनीहरु मध्ये एक, मेट लाइफले यस साता नेपालमा आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। २२ औं वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले विविध कार्यक्रमसहित बार्षिकोत्सव मनाएको हो। २१ औं वार्षिकोत्सवको अवसरमा बीमा...
बीमा कम्पनीका सिईओ खोपीको देउता जस्ता थिए, नयाँ बीमा ऐनमा काम कर्तव्य अधिकार तोकिएको छ
मुलुकभित्र हुने कुनै पनि गतिविधि विधिसम्मत छ वा छैन भनेर निगरानी राख्ने प्रचलन परापूर्वकाल देखिकै हो । त्यसमा पनि राज्यबाट अनुमति लिई व्यवसायजन्य कार्य गर्ने क्षेत्रको नियमन गर्न कार्य हरेक राज्यले गर्दै आएको छ । यस्ता उद्योगले जनताको हितमा विधिसम्मत काम...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकका सिईओ रामकृष्ण खतिवडाले कति लिन्छन् तलब सुविधा ?
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राका सिईओ रामकृष्ण खतिवडाले गत आवमा बैंकबाट झन्डै डेढ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन् । बैंकका आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत खतिवडाले १ करोड ४८ लाख ९९ हजार १...
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । बैंकले आज उक्त समीक्षा सार्वजनिक गरेको हो ।नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्वन्धी मार्गदर्शन पुनरावलोकन गर्ने भएको छ। उद्योगी व्यवसायीको तीब्र विरोधका कारण यो मार्गदर्शनमा...
बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त
बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त काठमाडौं। बैंक अफ काठमाण्डूले बिओके डिवेञ्चर २०८६ नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । अब डिबेञ्चरको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत...
हिमालयन डिष्टिलरीको वक्पर लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हिमालयन डिष्टिलरीलेले लाभांश घोषणा गरेको छ । कम्पनीले आफना शेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट ७० प्रतिशत लाभांश दिने घोषणा गरेको हो। कम्पनीले लगानीकर्तालाई चुक्ता...
नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा भएको हो । ।सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत...
नेपाल लाइफको बार्षिक साधारणसभा आज, लाभांश प्रस्ताव र अन्य एजेण्डा यस्ता छन्
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा हुँदैछ ।सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश कर...
नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभा भोलि, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २२औं वार्षिक साधारण सभा भोलि हुँदैछ । सभा बिहान ९ बज होटल भिगवा बीरगञ्ज पर्सामा हुने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद...
अजोड इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन ६७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको अधिकाश सूचकमा सकारात्मक सुधार देखिएको छ। कम्पनीको खुद बीमाशुल्क १५ प्रतिशतले बढेर १ करोड २७ करोड लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएकोछ ।गत आर्थिक...
मिर्मिरे लघुवित्तको नाफामा प्रभावित हुँदा खुद ब्याज आम्दानी बढ्यो संचालन नाफा घट्यो
काठमाडौं । मिर्मिरे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासकाबे वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले यस त्रैमासको अवधिसम्ममा २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा नाफा ४९।३८ प्रतिशत ले थोरै हो । गत...
नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि निष्काशन
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज (कात्तिक २३ गते)देखि खुलामुखी म्युचुअल फण्ड निष्काशन गरेको छ । कम्पनीले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल फ्लेक्सी क्याप फण्ड निष्काशन गरेको हो । सो योजना अन्तर्गत क्यापिटलले बिक्री गर्न लागेको...