बीमा अभिकर्ताको अभिन्न अंग बनिसक्यौ, व्यक्तित्व विकासमा बीमापोष्टको योगदान ठूलो छः केदारनाथ अधिकारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ नेपाल

काठमाडौं । बीमापोष्ट मैले नियमित हेर्ने गरेको छु । बीमापोष्टले बीमा जागरण अभियानको लागि सकारात्मक भूमिका खेलेको छ । बीमा अभिकर्तालाई उत्प्रेरणा, हौसला र उत्साह प्रदान गर्न बीमापोष्ट सदैव अगाडि रहँदैआएको छ । आम जनतामा बीमा सचेतना, बीमा जागरणको...


बीमा सचेतना र क्षमता अभिबृद्धिमा बीमापोष्टको भूमिकाः मोहन पुरुष ढकाल, अध्यक्ष, नेपाल इन्स्योरेन्स सर्भेएर एशोसिएशन

काठमाडौं ।  बीमा प्राधिकरणको बार्षिकोत्सव जेठ १ गते छ, बीमापोष्टको ठीक एक दिन अगाडि परेको रहेछ, बीमापोष्टले बीमा क्षेत्रमा खेलेको भूमिका, बीमा सचेतनामा पुर्याएको योगदानले जुनसुकै रुपमा भएपनि त्यसको प्रत्यक्ष अप्रत्यक्ष फाइदा बीमा क्षेत्रले नै पाउने हुन्छ । बीमा...


छोटो समयमा नै नडगमगाउने सञ्चार माध्यम बन्योः संचालक, कपिलदेव ओली, सञ्चालक, नेपाल बीमा प्राधिकरण

काठमाडौं ।  बीमापोष्ट डटकम आजदेखि दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । निकै छोटो अवधीमा यसले बीमा क्षेत्रका सबैको मन खिच्न र ध्यानाकर्षण गराउन सफल भएको छ, तेस्रो बार्षिकोत्सवको उपल्क्ष्यमा शुभकामना दिन चाहन्छु । बीमा क्षेत्रमा...


बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुको कलम थप सशक्त बनोस् :प्रकाशराज शर्मा, निर्वतमान अध्यक्ष, लघुवित्त बैंकर्स संघ

काठमाडौं ।  सर्वप्रथम दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेकामा बीमापोष्टलाई बधाई तथा शुभकामना दिन चाहन्छु । बीमापोष्टले बीमा क्षेत्रसँगै बैंक तथा वित्तीय क्षेत्रको समसामयिक विषयवस्तुमा कलम चलाउँदै आइरहेको छ । बीमा क्षेत्रसँगै बैंक तथा लघुवित्त संस्थाहरुको वित्तीय...