मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि आजबाट सकिँदै
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लक इन अवधि आज (जेठ १८ गते) बाट सकिँदैछ । कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत मंसिर १९ गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको...
नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको ९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालको अध्यक्षतामा आज सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तीसपुतली, काठमाडौँमा सम्पन्न भएको हो । सभाले हाल कायम चुक्ता पूँजीका ४.७५...
बजेटपछि ओरालो दिसा तिर लम्किदै पुँजीबजार, लगानीकर्ताको मनोबल कमजोर हुँदा १० उपसूचक राताम्य
काठमाडौँ । बजेट पछिका दुबै कारोबारमा शेयर बजार ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा पुँजी बजार माथि उठ्न सकेको छैन । बजेट मार्फत लगानीकर्ताले ठुलो आश गरेका थिए । तर, बजेटमा लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा मार्केट...
४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, नेपाल फाइनान्सको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । आज नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ को विन्दुमा कायम भएको छ । नेपाल फाइनान्सको ५५६ रुपयाँका दरले १९ करोड ४५ लाख...
जीवन विकास लघुवित्तको लक इन अवधि असार २२ गते सकिँदै
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लक इन अवधि सकिने भएको छ । आउदो असार २२ गते कम्पनीको ९१ लाख बढी कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । कम्पनीको हाल ९० लाख ९५ हजार ७५२.५७...
हिमालयन बैंकको १५.५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । हिमालयन बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न सात जना शेयरधनीहरूको नाममा रहेको १५ लाख ५१ हजार २५ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल कायम रहेका संस्थापक शेयरधनीहरूले मात्रै खरिद आवेदन...
साना किसान विकास लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेको साना विकास लघुवित्त वित्तीय संस्थाको ३० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । कम्पनीले साना किसान सहकारी संस्थाहरू तथा अन्य विद्यमान संस्थापकहरूले खरिद गर्न पाउने गरी शेयर लिलामीमा राखेको हो...
कुमारी बैंकको २.२३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न पाँच जना संस्थापकहरूको नाममा रहेको दुई लाख २३ हजार ४५१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन...
नेपाल रिको साधारण सभा आज, ५% लाभांश पारित गरिँदै
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि)को नवौं वार्षिक साधारण सभा आज (जेठ १७ गते) बस्दैछ । सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा विहान साढे ९ बजेदेखि सुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजी १२ अर्ब...
नेप्सेमा थप २ कम्पनीको बोनश शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले थप दुई वटा कम्पनीको बोनश शेयरमूल्य सूचीकृत गरेको छ । आज नेप्सेले स्वरोजगार लघुवित्त र एनएलजि इन्स्योरेन्सको बोनश शेयर सूचीकृत गरेको हो । नेप्सेमा एनएलजी इन्स्योरेन्सको ५.५० प्रतिशतका दरले बोनशको ८ लाख...
बजेटले बनायो लगानीकर्ता निरुत्साहित, नेप्से २३ अंकले घट्दा अधिकांश उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको तेस्रो कारोबार अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटले पनि लगानीकर्ताहरुलाई निराश बनाएको प्रभाव शेयर बजारमा प्रस्ट देख्न सकिन्छ । बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९...
हामा स्टीलले एक वर्षमा १ अर्ब ८७ करोडको व्यापार
काठमाडौँ । हामा आइरन एन्ड स्टील इन्डस्ट्रिज प्रालिले एक वर्षमा करिब २ अर्ब रुपैयाँको व्यापार गरेको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालका अनुसार सन् २०२३ मा कम्पनीले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ व्यापार गरेको हो...
भिजन ईनर्जि एण्ड पावरले आईपीओ जारी गर्ने, डाक्यो एसजीएम
काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडले विशेष साधारण सभा (एसजीएम) डाकेको छ । सभा जेठ ३२ गते दिउँसो ३ बजेदेखि भच्र्युअल माध्यमबाट हुनेछ । कम्पनीको गत वैशाख ३० गते बसेको संचालक समितिले यो निर्णय गरेको हो । सभाले...
अभियान लघुवित्तको साधारण सभा असार ६ गते बस्दै, के–के छन् एजेण्डा?
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा आउदो असार ६ गते बस्ने भएको छ । कम्पनीको जेठ १४ गते बसेको संचालक समितिले काभ्रेपलाञ्चोकको पनौतीस्थित ताम्राकार पार्टी भेन्युमा बिहानको ११ बजे बस्ने गरी सभा बोलाएको हो...
प्रभु बैंक र स्वावलम्बन लघुवित्तको संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । प्रभु बैंक लिमिटेडका संस्थापक समूहको ६१ हजार ६६२ कित्ता र स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक समूहको १६ हजार ५२८ कित्ता संस्थापक शेयर लिलामीमा राखिएको छ । शेयर संस्थापक शेयरधनी लगायत जोकोही व्यक्ति तथा संस्थाहरूले खरिद गर्न...
मकर जितुमाया सुरी हाइड्रोपावरको लक इन अवधि आजबाट सकिँदै
काठमाडौं । कमर जितुमाया सुरी हाइड्रोपावरको लक इन अवधि आज (जेठ १६ गते) बाट सकिँदैछ । कम्पनीको संचालक डोल्मा इम्प्याक्ट फण्ड–आईको नाममा रहेको कम्पनीको २६ लाख पाँच हजार ९०० कित्ता शेयरको लक इन अवधि सकिने भएको हो । कम्पनीको...
जोखिम भएका वित्तीय क्षेत्रको सघन सुपरीवेक्षण गर्ने घोषणा
काठमाडौं। सरकारले अधिक जोखिम भएका वित्तीय क्षेत्रको सघन सुपरीवेक्षण गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले क्यासिनो, बहुमूल्य धातु, सहकारी, घरजग्गा व्यवसाय, रेमिट्यान्स र बैंकिङ क्षेत्रमा सघन सुपरीवेक्षण गर्ने घोषणा गरेका...
पुँजी बजारका लागि बजेटमा राम्रो नराम्रो दुबै आएन, लगानीकर्ता भन्छन् मार्केटले अब गति लिन्छ
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१।८२ को बजेटमा पुँजी बजारका पुरानै कुरा दोहोरिएका छन् । शेयर बजारलाई प्रभावित गर्ने कुनै पनि बुँदा समेटिएका छैनन् भने चलयमान हुने पनि कुनै विषय बजेटमा उल्लेख छैनन् । लगानीकर्ताहरुले पुँजीगत लाभकरसम्बन्धी व्यवस्था संशोधन...
लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत शुद्धिकरण गर्ने घोषणा
काठमाडौं । बजेटले पूँजी बजारका लगानीकर्ताको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत शुद्धिकरण गर्ने घोषणा गरेको छ।अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। उनले नेप्से र सिडिएसको संरचनागत सुधार गरिने बताएका...
घटेन पुँजी बजारमा लगाएको कर, शेयर बजार बारे के बोले अर्थमन्त्री ?
काठमाडौँ । सरकारले पुँजी बजारमा लगाएको कर नघटाउने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै लगानीकर्ताले लामो समयदेखि उठाउँदै आएको विषयमा केहि बोलेनन् । उनले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षाका लागि नेपाल धितोपत्र बोर्डलाई सुधार...