नेप्सेमा ऐतिहासिक रेकर्ड, एकै दिन १५ अर्बको शेयर कारोबार, लघुवित्तको शेयरमा पहिरो
काठमाडौं । साताको अन्तिम दिन बिहिवार एकै दिन झण्डै १५ अर्बको शेयर कारोबार भएको छ । बिहिवार नेपाल राष्ट्र बैंकको निर्देशनको प्रभाव शेयर बजारमा पर्दा लघुवित्त कम्पनीको शेयरमा पहिरो गएको छ । कारोबार रकमको आधारमा आज सबैभन्दा उच्च भई...
एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम
काठमाडौं । एनएमबि बैंकको १५ वर्षे अवधिको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम रहेको छ। आज कार्यालय अवधिभर मात्र कम्पनीको ऋणपत्रमा आवेदन दिन पाउनेछन् । बैंकले वार्षिक ४ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘एनएमबि उर्जा...
नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७०...
दुई बीमा कम्पनीको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले मात्रै लाभांश पाउने
काठमाडौं । दुई बीमा कम्पनीको बुक क्लोज मिति भोलि एकै दिन परेको छ । साधारणसभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बुक क्लोज मिति संयोगबश जेठ १४ गते एकै दिन परेको छ । जेठ २८...
कोरोना महामारीमा डेटा प्रयोगकर्ताको संख्या ह्वात्तै बढ्यो
काठमाडौं । कोरोना महामारीको कारण नेपाल सरकारले वैशाख १६ गते लागू गरेको निषेधाज्ञायता नेपालमा दुई करोड ६३ लाख ब्रोडव्यान्ड डेटा प्रयोगकर्ता पुगेका छन् । महामारीको समयमा विभिन्न संघ÷संस्था तथा कम्पनीहरुको वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट र हरेक गतिविधि अनलाइन...
सूनको मूल्य बढ्यो चाँदीको तटस्थ, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासघको अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ...
रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने
काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ४ गते...
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेप्समा हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।कम्पनीको ३ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता ७ सय ४४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ७ सय ६६...
बुधवार शेयर कारोबार बन्द
काठमाडौं । शेयर बजार बुधवार बन्द भएको छ । आज बुधवार बुद्ध जयन्ती परेकाले सरकारले सार्वजनिक विदा भएको हो । अब बजार बिहीबार बिहान ११ बजे खुल्नेछ । हिजो मंगलबार नेप्से सूचक ६ दशमलव ५० अंकले घटेर २८ सय...
आईपिओ निष्काशन गर्ने प्रस्तावसहित, रिलायबल नेपाल लाइफको तेस्रो वार्षिक साधारणसभा असार ४ गते
काठमाडौं । रिलायबल नेपाल लाइफकोे तेस्रो वार्षिक साधारण सभा असार ४ गते हुने भएको छ। साधारणसभाले ६० करोडको आईपिओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभा उक्त दिन दिउँसो १ बजे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा हुने भएको छ ।...
आईएमई जनरल इन्स्योरेन्सको ४० प्रतिशत हकप्रदलाई अनुमति
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरले बीमा समितिबाट अनुमति पाएको छ । समिति उच्च स्रोतका अनुसार आइएमई जनरल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरलाई हालै अनुमति दिइएको हो । यसअघि अजोड इन्स्योरेन्स कम्पनीको हकप्रद...
शेयर धितोमा ऋण प्रवाह कडाई गर्ने राष्ट्र बैंकको निर्णय, एकीकृत निर्देशिका जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितो राखेर हुने ऋण प्रवाहमा कडाई गरेको छ । राष्ट्र बैंकले आजै एकीकृत निर्देशिका जारी गर्दै शेयर धितोमा ऋण प्रवाह गर्दा कडाई गरेको हो । शेयरको उच्च मूल्यबृद्धिसँगै अर्र्बौ रुपैयाँ ऋण शेयर धितोमा...
८ बीमा कम्पनी सर्वाधिक कारोबार भएका १० कम्पनीको सूचिमा, एशियन लाइफ, युनाइटेड र प्राइम लाइफ चम्किए
काठमाडौं । कारोबार र समग्र मूल्य परिसूचक दुवै घटेको नेप्सेमा साताको तेस्रो दिन मंगलबार १० सर्वाधिक करोबार हुने कम्पनीमा आठ वटा बीमा कम्पनी परेका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण कावेली हाइड्रोपावर परेको छ । सो कम्पनीको...
नेप्से ८ अंकले घट्यो, जीवन बीमा समूहको सर्वाधिक कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से ६ दशमलव ५० अंकले घटेको छ । आज नेप्से ६.५० अंकले घटेर २८१६.५६ विन्दुमा पुगेको छ । हिजोको तुलनामा आज नेप्से घटेको हो । सोमबार नेप्से ३.०७ अंकले बढेको थियो ।...
आज कुन कुन कम्पनीमा लाग्यो सर्किट ? कसले कमाए, कसले गुमाए ?
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा चार कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । शेयरको औषम मूल्य र कारोबार दुवै घट्दा पनि बरुण हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, युनिभर्सल पावर कम्पनी र घलेम्दी हाइड्रोपावरको शेयर मूल्यमा पोजेटिभ सर्कि लागेर बृद्धि भएको...
शिखर इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नप्से)मा सूचिकृत भएको छ । कम्पनीले लाभांश वापत वितरण गरेको ३८ लाख ४० हजार २०२ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको वार्षिक साधारण...
एनएमबि बैंकले ल्यायो अनलाईनबाटै प्रिपेड डलर कार्ड लिन मिल्ने सुविधा
काठमाडौं । एनएमबि बैंकले ग्राहकलाई घरमै बसेर पनि भर्चुअल डलर कार्ड लिने सुविधा ल्याएको छ। बैंकले वर्तमान असामान्य परिस्थितिलार्य मध्यनजर गर्दै यस्तो सुविधा ल्याएको हो । योसँगै, अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित अन्तर्राष्ट्रिय प्रिपेड डलर...
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को न्याभ कति पुग्यो ?
काठमाडौं । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) वैशाख मसान्तमा १७ रुपैयाँ ०८ पैसा कायम भएको छ । गत महिनाको तुलनामा फन्डको न्याभ २९ पैसाले थोरै हो । चैतमा यस फन्डको न्याभ १७ रुपैयाँ ३७...
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले ६ दशमलव ७५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७ औं वार्षिक साधारण डाकेको छ...
यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । सोमबार शेयर बजार ३.०७ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २८२३.०६ को विन्दुमा पुगेको छ। कारोबार अवधिभर आज २ सय १६ कम्पनीको २ करोड ७१ लाख ४० हजार २ सय २ कित्ता शेयर किनबेच हुँदा १३...