मौद्रिक नीति आज सवा १२ बजे सार्वजनिक हुँदै
काठमाडौं । आज बिहान बसेको नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ । बोर्डले पारित गरेसँगै राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति शुक्रबार दिउसो सवा १२ बसे सार्वजनिक गर्दै छ। बैंकले...
एनएमबि बैंकको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २३ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउनेछन्...
प्रतिकित्ता ३०० रुपैयाँमा नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ३०० रुपैयाँ निर्धारण गरेको छ । सो शेयर हाल...
सानिमा जीआईसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...
आरती पावर कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्ने
काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणमा शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले साउन ३२ गते शुक्रबार नवौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर...
१९ बीमा कम्पनीको शेयरमा हरियाली, कुनको मूल्य कति ?
काठमाडौँ । शेयर बजारमा सुधार आउँदा अधिकांश शेयर बीमा कम्पनीको शेयर मूल्य बढेको छ । नेप्से आज ३२ अकंले बढ्दा परिसूचक २५६८ बिन्दुमा कायम भएको हो । आज कारोबार रकम १४ अर्ब १३ करोड भएको छ । भोलि मौद्रिक...
फर्कियो बजारमा रौनकः ३२ अकंले बढ्यो नेप्से, मौद्रिक नीतिपछिको मार्केट बुलको यात्रामा जाला ?
काठमाडौँ । बिक्री गर्नेहरु हाबि हुँदा बुधबार करेक्सन आएको शेयर बजारले पुनः रौनकको यात्रा सुरु गरेको छ । बजार निरन्तर उचाई तिर लम्किदा शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भइरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाकार डा.युवराज...
३ लघुवित्तसहित ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक आज ३२ अंकले बढेर २५६८.११ को बिन्दुमा कायम भएको छ । समग्र रुपमा शेयर बजार बढेसँगै आज कारोबार भएका १४३ वटा...
सानिमा जिआईसी र हिमालयन लाइफमा झुम्मिए लगानीकर्ता, अन्य यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको चौथौ दिने नेप्से उकालो लागेको छ। मौद्रिक निति आउने खबरले हिजो ओरालो लागेको बजार आज पुन उकालोतर्फ लागेको हो । आज सानिमा जिआईसी र हिमालयन लाइफको सर्वाधिक कारोबार भएको छ। तयस्तै, शिवम सिमेन्टस, फस्र्ट माईक्रोफाइनान्स, हिमालयन...
१७ मिनेटमै २२ लाख कित्ता शेयर किनबेच, एक अर्बको कारोबार
काठमाडौँ । भोलि अर्थात् साउन ११ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । शेयर बजारका लगानीकर्ताले मौद्रिक नीतिलाई निकै चनाखोको साथ हेरी रहेका हुन् । आज कारोबार सुरु भएको १७ मिनेटमै १ अर्बको शेयर...
लाभांश प्रस्तावसहित सूर्योदय वोमी लघुवित्तको वार्षिक साधारण सभा आह्वान
काठमाडौं । भर्खरै मात्र एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १० गते बसेको बैठकले सभा यही महिनाको ३२ गते, ललितपुर स्थित लुभु पार्टी प्यालेसमा...
भर्खरै एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
काठमाडौं । भर्खरै मात्र एफपीओ निष्काशन गरेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १० गते बसेको बैठकले एफपीओ सहितको कायम चुक्ता पूँजीको १४.००५१४३ प्रतिशत बोनश शेयर बितरण गर्ने निर्णय गरेको...
सिटिजन लाइफ इन्स्योरेन्सले पायो त्रिपल बी रेटिङ
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट त्रिपल बी रेटिङ पाएको छ। एजेन्सी इक्रा नेपालले कम्पनीलाई त्रिपल बी रेटिङ दिएको हो । यसअघि पनि तीनपटकसम्म निरन्तर त्रिपल बी इस्युअर रेटिङ कम्पनीले पाएको थियो । यो क्रमले यो बर्ष...
तीन कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कति बढ्यो ?
काठमाडौँ । केहिदिन यता लगातार रुपले बढेको शेयर बजार बुधबार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै आज कारोबार भएका कम्पनीहरुमध्ये १९४ वटाको शेयरमूल्य घट्दा...
नाफा बुक गर्ने हाबि हुँदा बजारमा करेक्सनः १६ अर्बको कारोबार, के पर्ख र हेरको अवस्था हो ?
काठमाडौँ । शेयर बजारमा करेक्सन देखिएको छ । लगातार ६ दिन हरियाली भएको शेयर बजार आज भने ओरालो लाग्न पुगेको हो । लगानीकर्ता आज शेयर बिक्री गर्ने तिर हाबि भएका छन् । लगानीकर्ता नाफा बुक गर्ने तिर अग्रसर हुँदा...
हिमालयन रि मा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । निरन्तर बढीरहेको शेयर बजारमा आज गिरावट आएको छ। नेप्से ओरालो लाग्दा आज हिमालयन रि को सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिवम सिमेन्टस, अपर तामाकोशी, हिमाल दोलखा हाईड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, सानिमा जिआईसी, माउन्टेन इनर्जी, हिमालयन डिष्टिलरी, सोल्टि होटल...
आँखुखोला जलविद्युतले साउन २७ गतेदेखि हकप्रद निष्काशन गर्ने
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन २७ गतेदेखि १५० प्रतिशत अर्थात १० कित्ता शेयर बराबर नयाँ १५ कित्ता शेयरका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित...
बेष्ट फाइनान्सको २९ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक तुलाधरको नाममा रहेकोे २९ हजार ४८३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...
१२ करोडको सीमा हटाउने चर्चाले उचालिएको शेयर बजार, साँच्चै हटाउनै लागेको हो त ?
काठमाडौँ । नयाँ सरकार बनेदेखि उचालिएको शेयर बजार हिजो केही सुस्त भएपनि आज फेरि उचालिएको छ । ‘पर्ख र हेर’ को अवस्थामा रहेका शेयर लगानीकर्तामा मंगलबार उत्साहको माहोल सिर्जना हुनुको पछाडि नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमा १२...
सूर्योदय वोमी लघुवित्तको एफपिओमा आजसम्म कति पर्यो आवेदन ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आजसम्म दुई अर्ब बढीको आवेदन परेको छ । सिडिएसका अनुसार साउन ८ अर्थात साउन ८ गते साँझ ५ः७ बजेसम्ममा १६ लाख ५६ हजार ८२६ जनाले दुई करोड ३८ लाख ७९...