चन्द्रागिरी हिल्सको पहिलो शेयर कारोबारमा पनि सेटिङ् !
काठमाडौं । चन्द्रागिरी हिल्सको पहिलो कारोबार पनि सेटिङमा भएको अनुमान गरिएको छ । आज विहान साढे १० बजेदेखि सुरु भएको प्रिओपन सेसनमा कारोबार म्याचिङ हुँदा १८१ रुपैयाँमा म्याचिङ भई सोही मूल्यमा पहिलो कारोबार सुरु भएपछि सेटिङमा भएको अनुमान गरिएको...
एलआईसी नेपालको साधारणसभा फागुन २५ गते, साढे १० प्रतिशत लाभांश पारित हुने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको साधारणसभाको मिति गत शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभा आगामी फागुन २५ गतेका लागि आह्वान गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट वितरण...
एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ९६ लाख ५ हजार ९९७.३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकले गत अर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.२७...
नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण हिजो सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा ठूलो चुक्ता पुँजि भएको बैंकको विवरणमा दोस्रो त्रैमास अवधीमा मुनाफा घटेको देखिएको छ । साथै बैंकको आम्दानी...