ग्रीनलाइफको आइपीओ भोलिबाट कारोबार हुने, एक करोड ८० लाख कित्ता शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको साधारण शेयर (आइपीओ) को भोलिबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार हुने भएको छ । नेप्सेमा आज कम्पनीको १ करोड ८० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको छ । आज सूचिकृत भएको शेयर प्रिम्याचिङमा...
सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा चैत्र २३ गते, बुकक्लोज हुँदै
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको १६ औं बार्षिक साधारणसभा यही चैत्र २३ गते हुने भएको छ । कम्पनीले आज सूचना जारी गर्दै साधारणसभाको मिति घोषणा गरेको हो । सो साधारणसभामा आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने...
बेलायतमा ३० अर्बको सामूहिक लगानी कोष खडा गर्दै निफ्रा, पाँच वर्षमा १२ अर्ब ७५ करोड प्रतिफल
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने घोषणा गरेको छ । आर्थिक पत्रकारहरुको साझा संस्था नाफिजमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३०...
५१ अंकले घट्यो नेप्से, कारोबार पाँच अर्ब पुगेन
काठमाडौं । साताको पहिलो दिन शेयर कारोबारमा निराशा छाएको छ । मूल्य परिसूचक नेप्से इन्डेक्स समेत ५१ अंकले घटेको छ भने कारोबार समेत पाँच अर्ब समेत पुग्न सकेको छैन । आइतबार नेप्से परिसूचक २४०७.२५ मा सीमित भएको छ ।...
१० करोड कित्ता ब्लुचिप फण्डमा आजदेखि आवेदन खुल्ला, न्यूनतम् हजार रुपैयाँमै किन्न सकिने
काठमाडौं । सनराइज बैंकले प्रबद्र्धन गरेको ‘सनराइज ब्लुचिप फण्ड’ मा आजदेखि सबै सर्वसाधारणलाई आवेदन खुल्ला गरिएको छ । १० वर्षे अवधीको बन्दमुखी सामूहिक लगानी कोषमा न्यूनतम एक हजार रुपैयाँदेखि माथि लगानी गर्न सकिने छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री खुल्ला भएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले बिक्रीका लागि लिलाममा राखेको हो । सो शेयर आज चैत्र १ गतेदेखि चैत्र ६...
प्रिमियर इन्स्योरेन्सको २७ औं साधारणसभा चैत्र २३ गते, ११.०५% नगद लाभांश प्रस्ताव पारित गर्ने
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २७ औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आज सूचनामार्फत आगामी चैत्र २३ गते काठमाडौंमा बार्षिक साधारणसभा आह्वान गरेको हो । यही फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको बार्षिक साधारणसभा...
सिंगटी हाइड्रोको आईपीओ चैत ६ गते, कति कित्ता भर्न पाउने ?
काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण सेयर निष्काशन गरिरहेको समयमा सिंगटी हाइड्रो इनर्जीले चैत ६ गते साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले केही समयअघि चाँडै आईपीओ निष्काशन गर्ने सूचना जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १००...
ज्योति लाईफको आईपिओ भरेका १२ लाख ५० हजारले शेयर नपाउने निश्चित, कसरी हुन्छ बाँडफाँड ?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । नेपालको प्राथमिक शेयरको इतिहासमा यस पटक सबैभन्दा धेरै अर्थात करिब साढे १२ लाख मानिसको हात खाली हुने भएको छ । आईपिओ भरेका मध्ये साढे लाख आवेदकले...
ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो । बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन...
एशियन लाइफको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र निवेदन दिनुपर्ने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आज सूचना प्रकाशन गर्दै ३ लाख ७ हजार ५ सय ५७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । कम्पनीका अनुसार संस्थापक सेयर खरिद...
सर्वाेत्तम सिमेन्टको ५० कित्ता आईपिओको लागि साढे ३७ हजार चाहिने
काठमाडौं । सर्वोत्तम सिमेन्टले चाँडै आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर बाँडफाँडको लागि नेपाल धितोपत्र बोर्डमा प्रक्रिया थालिसकेको छ । कम्पनीले जारी गर्ने आईपीओको मूल्य प्रतिकित्ता ७५० रुपँैया तोकिएको छ जुन अन्य कम्पनीको तुलनामा प्रतिकित्ता ६५० नै...
नेप्सेमा शेयर कारोबार आधा घट्यो, खरिद बिक्री पाँच अर्बमा सीमित
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा कारोवार झण्डै आधाले घटेको छ । सामान्य अवस्थामा दैनिक १० अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेकोमा साताको पहिलो दिन आइतबार पाँच अर्बमा सीमित भएको छ । साथै शेयर मूल्यमा आएको उच्च गिरावटको कारण परिसूचक समेत...
ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने, तीन दिनमा पर्यो ११ लाखको आवेदन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा आइतबार साँझसम्म ११ लाखको आवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको...
प्रि ओपनमा ८ अंकले बढ्यो निफ्राको शेयर मूल्य, प्रतिकित्ता ५६० पुग्यो
काठमाडौं । निरन्तर रुपमा घटिरहेको नेपाल इन्फ्रा स्टक्चर बैंक (निफ्रा) को शेयर मूल्य आइतबार प्रि ओपनिङ सेसनमा बढेको छ । कम्पनीको शेयर मूल्य आज प्रि ओपनमा ८ अंकले बढेको हो । यसअघि कम्पनीको अन्तिम कारोबार मुल्य रु. ५५२ रुपैयाँ...
फेरि आयो अर्को आईपिओ, चैत्र ६ गतेदेखि सिंगटी हाईड्रोपावरको आईपिओ खुल्दै
काठमाडौं । आजदेखि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको ६६ लाख कित्ता आईपिओको बिक्री खुल्ला भएको छ । प्राथमिक शेयरमा आवेदन दिन चाहनेहरुलाई अर्को खुशीको अवसर सार्वजनिक भएको छ । दोलखा जिल्लामा जल विद्युत उत्पादनको काम गर्दै आइरहेको सिंगटी हाइड्रो इनर्जी...
चन्द्रागिरीको सेयर मूल्यमा पोजेटिभ सर्किट, प्रतिकित्ता कति पुग्यो ?
काठमाडौं । सर्वसाधारणको लागि १०० रुपैंया अंकित दरमा १० कित्ताको दरले बाँडफाँड गरेको चन्द्रागिरी हिल्स कम्पनीको लामो समयपश्चात सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहिबार कारोबार खुलेको केही अवधिमा नै चन्द्रागिरी हिल्सको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो...
मोलुङ्ग हाइड्रोपारको सेयर निष्काशन चाँडै, बिक्री प्रबन्धकमा सनराईज क्यापिटल
काठमाडौं । मोलुङ्ग हाइड्रोपावरले सर्वसाधारणको लागि चाँडै शेयर निष्काशन गर्ने भएको छ । आयोजनाले सर्वसाधारणको लागि निष्काशन गर्न लागेको १ सय रुपँैया अंकित दरका ३५ लाख ३१ हजार कित्ता निष्काशन गर्न लागेको हो । हाइड्रोपावरले सर्वसाधारणको साधारण सेयर ३५...
ज्योति लाईफको आर्ईपिओमा फागुन २१ गतेबाटै आवेदन दिन सकिने, कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौं । अनलाईनबाट आईपिओमा आवेदन गर्नेहरुको चाप अत्याधिक भई भार वहन क्षमताले नधान्ने भएपछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ यसअघि सूचना जारी गरी खुल्ला गरिएको मितिभन्दा दुई दिन अघि नै भर्न पाइने भएको छ । अनलाईनबाट आईपिओ भर्ने मेरो...
नेपाल इन्स्योरेन्स कम्पनीले एनसीसी बैंकको नौ लाख कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले एनसीसी बैंकको नौ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ । सो कम्पनीले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ठूलो मात्रामा संस्थापक शेयर बिक्री गर्न लागेको हो । नेपाल इन्स्योरेन्स कम्पनीले संस्थापक...