शेयर बजारमा अस्वभाविक वृद्धि भएकोमा पूर्व अर्थमन्त्रीको आशंका, आम लगानीकर्ता फस्ने जोखिम

काठमाडौं । अर्थसमितिको शुक्रबारको बैठकमा सांसदहरुले अर्थमन्त्री बिष्णु पौडेलसँग छलफल गरेका छन् । उनले आज भएको अर्थसमितिको बैठकमा बुलिस वियरिस ट्रेण्डमा शेयर लगानीकर्ताहरुलाई गम्भीर भएर कारोबार गर्न पूर्व अर्थमन्त्री डा। प्रकाशशरण महत सुझाव दिएका छन् । उनले नेपाली काँग्रेस...


नेप्सेमा समता घरेलु लघुवित्तको १४ लाख ८४ हजार कित्ता शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको शेयर सूचीकृत भएको छ । शुक्रबार समता घरेलु लघुवित्तको सेयर सूचीकृत भएको हो । कम्पनीको १४ लाख ८४ हजार ७८५ कित्ता शेयर सूचीकृत भएको हो । साविकको समता घरेलु लघुवित्तले...


पुरानो नगद लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले पुरानो नगद लाभांश रकम बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । विगतका विभिन्न साधारणसभाले पारित गरेको लाभांश रकम बुझिलिन आग्रह गरेको हो । बैंकले लाभांश पुर्जा लिई भुक्तानी लिन बाँकी र हालसम्म पनि लाभांश पुर्जा...


प्रतिकित्ता १७१ रुपैयाँमा सूर्यज्योति लाइफको शेयर किन्ने अन्तिम दिन

काठमाडौं । साउन १३ गतेदेखि बिक्रीमा राखिएको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरमा आवेदन दिने आज साउन १८ गते अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सो संस्थापक शेयरमा आज कार्यालय समयसम्म मात्रै आवेदन...


निफ्राको १ लाख ८ हजार कित्ता शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

काठमाडौं । नेपाल इन्फ्रान्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा रहेको १ लाख ८ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि असार...


२३ बीमा कम्पनीको शेयरमा हरियाली, कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेतापनि बीमा कम्पनीहरुको शेयरमा चाँही हरियाली छाएको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को...


८ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनको कतिले बढ्यो ?

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा कायम भएको छ । बिहीबार...


२८ सयमा पुगेर २७ को विन्दुमा फर्कियो नेप्से, सेयर धितो कर्जाको क्यापमा राष्ट्र बैंकको आनाकानीमा लगानीकर्ता अन्यौल

काठमाडौं । शेयर बजार आज २८ सयको विन्दुमा पुगेर पुन २७ को विन्दुमा फर्किएको छ। आज कारोबार भइहरँदा १२ :३३ बजे नेप्से परिसूचक २८०२ अंक कायम भएको थियो । लगानीकर्ताको उत्साह आजको बजारमा देखिएको थियो । पुन २७ को...


हिमालयन रि र शिवम् सिमेन्टको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले घटेको छ । कारोबार खुलेको केही समयमा २८ सयको बिन्दु पार गरेको नेप्से परिसूचक ५ दशमलव २९ अंकले घटेर २७५५ को बिन्दुमा कायम भएको छ । पछिल्लो...


५ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, हिमालयन रिको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा कारोबार भएका पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार कारोबार भइहरँदा १ः२५ बजेसम्म पाँच कम्पनीको शेयरमा सर्किट लागेको हो । यो बेलासम्म १२ अर्ब ५८ करोडको कारोबार भएको छ । १२१ कम्पनीको मूल्य...


एनआईसी एशिया क्यापिटलद्वारा सञ्चालित ५ वटा म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ५ वटा म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले ५ वटा म्युचुअल फन्डका इकाईधनीहरुलाई गत आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा...


एनआईसी एशिया क्यापिटलद्वारा ५२.५३ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आव २०८०/८१ को नाफाबाट ५२.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । कम्पनीको साउन १६ गते सम्पन्न संचालक समितिले लाभांश पारित गर्न भदौ ११ गते रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजे साधारण...


एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १०% लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको हो...


हिमालयन लाइफको ४ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...


कामना सेवा विकास बैंकको ५१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न...


नेशनल लाइफको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिवश विक्रम शाहको नाममा रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...


रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा...


टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

काठमाडौँ । शेयर बजारमा आज हालसम्मकै उच्च कारोबार भइरहेको छ । यसदिन २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १६१ रुपैयाँको शेयर किनबेच भएको हो । बुधबार सबैभन्दा धेरै रकमको धितोपत्र कारोबार गरेका १० ब्रोकर कम्पनीमध्ये ७ को...


बुधबार कारोबार रकम हालसम्मकै उच्च

काठमाडौँ । शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम राखेको छ । कारोबार हालसम्मकै उच्च बन्न पुगेको हो । आज ३३२ कम्पनीको ५ करोड ९ लाख ६७ हजार ९५१ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ९१ करोड १५ लाख...


१० कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । शेयर बजारमा आज हरीयाली छाएको छ। आज यो बर्षकै सर्वाधिक कारोबार भएको छ। आज १० कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। युनाईटेड अजोड, गोखार्ज फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाईड्रोपावर, मकर जितुमाया, नेपाल रिपब्लिक मिडिया,...