आदर्श लघुवित्तको तेस्रो बार्षिक साधारणसभा असार ३१ गते, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले असार ३१ गते तेस्रो वार्षिक साधारण सभा डोकेको छ । लघुवित्तले केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा आह्वान गरेको हो । लघुवित्तको असार ८ गते सम्पन्न संचालक समितिको बैठकले उक्त मितिमा...
सुनचाँदीको मूल्य फेरी घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनचाँदीको मूल्य फेरी ओरालोतर्फ लागेको छ । दुई दिनयता बढ्न थालेको सुनचाँदीको मूल्य आज बुधबार फेरी सामान्य घटेको छ । सुनको मूल्य आज तोलामा ३ सयले र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी...
सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश वितरण सम्बन्धी प्रस्तावन नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीले आव २०७६/०७७ मा आर्जित मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ०.५७...
अपि पावरको हकप्रद शेयरमा आवेदन दिने समय थपियो
काठमाडौं । अपि पाव कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने समय लम्बिएको छ । कम्पनीलपे जेठ २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवदेन दिन मिति थप गरिएको हो । सो हकप्रद शेयरमा अब असार १३ गतेसम्म...
मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन खुल्ला, असार १७–२१ गतेसम्म आवेदन भर्न पाइने
काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट आईपिओ जारी गर्न अनुमति पाएको मनकामना स्मार्ट लघुवित्तको आईपिओको बिक्री खुल्ला गरेको छ । सो कम्पनीको आईपिओ आगामी असार १७ गतेदेखि भर्न पाउने गरी आवेदन खुल्ला गरिएको हो । आज प्रकाशित सूचना अनुसार असार...
मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि गर्न बोर्डले दियो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्काशनका लागि अनुमित दिएको हो । ज्योति विकास बैंकलाई जेठ २७ गते १ अर्ब ५०...
एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ। महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलामी गर्ने आज अन्तिम दिन हो । न्यूनतम मूल्य ६२८ रुपैयाँ तोकेर...
जनरल इन्स्योरेन्स कम्पनीका संचालक अग्रवालको निलम्बन फुकुवा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका संचालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन फुकुवा गरेको छ।बीमा समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो । समितिले गत चैतमा कम्पनीको स्थलगत...
४४ नम्बर ब्रोकरबाट नेपाल पुनर्बीमा कम्पनी २३ करोडको शेयर बिक्री, फ्लोरसिटमा यस्तो देखियो कारोबार
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको हिजो बसेको बैठकले शेयरधनीहरुका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै कम्पनीको शेयर खरिद बिक्रि ह्वात्तै बढेको छ । नेप्सेमा सो कम्पनीको आज सार्वधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन एक अर्ब ४९ करोडमाथिको...
दुई जीवन बीमा कम्पनीसहित तीन कम्पनी आइपीओ निष्काशनको लागि बोर्डमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् । बोर्डमा दुई बीमा कम्पनी सहित एक लघुवित्तले आइपीओ निष्काशनका लागि आवेदन दिएका हुन् । आईपीओ निष्काशनको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र...
लगानी बोर्डले वैदेशिक लगानी भित्र्याउन दुई जलविद्युत् आयोजनालाई दियो स्वीकृति
काठमाडौं । दुई ठूला जलविद्युत् आयोजना बनाउन लगानी बोर्डले वैदेशिक लगानी स्वीकृत गरेको छ । आज बोर्डले ९७ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत गरेको हो । आज (मंगलबार) प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तमोर मनाङ म्स्र्याङदी आयोजना...
नेप्सेमा हरियाली छाँउदा यी कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं । नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ शेयर कित्ता खरिद बिक्री हुँदा आज १० अर्बमाथिको शेयर कारोबार भएको छ। शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो...
नेप्से ७९ अंकले बढ्दा नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ४९ करोड माथिको शेयर कारोबार
काठमाडौं । दुई दिनसम्म लगातार घटेको नेप्से आज बढेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ७९ दशमलव ४३ अंकले बढेर २९१३.८४ विन्दुमा कायम भएको छ । आज नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत लाभांश घोषणा गरेसँगै कम्पनीको शेयर...
यी हुन आज सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । शेयर बजारमा एक साता पछि पुनः रौनकता छाएको छ । गत मंगलबारदेखि निरन्तर ओरालो लागेको बजारमा एक सातापछि पुन : हरियाली छाएको छ । आज २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर किनबेच...
सारथी नेपाल लघुवित्तको हकप्रद शेयर नेप्सेमा सूचिकृत
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ४ हजार १९९ कित्ता हकप्रद शेयर आज मंगलबार नेप्सेमा सूचीकृत भएको हो । सो हकप्रद शेयर नेप्सेमा सूचिकृत भइ शेयर हितग्राही खातामा आएपछि शेयरधनीले...
नेपाल इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचिकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।स्टकमा नेपाल इन्स्योरेन्स कम्पनीको ९ लाख २० हजार २५० दशमलव ७९ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
असार १६ गतेदेखि सिद्धार्थ क्यापिटलले खुलामुखी योजना बिक्री गर्दै
काठमाडौं । सिद्धार्थ क्यापिटलले म्युचुअल फन्ड अन्तर्गतको ‘सिद्धार्थ व्यवस्थित लगानी योजना’ बिक्री गर्ने भएको छ । क्यापिटलले असार १६ गतेदेखि सिद्धार्थ म्युचअल फन्ड अन्तर्गत सिद्धार्थ व्यवस्थित लगानी योजनाको २ करोड इकाई बिक्री खुल्ला गर्न लागेको हो । क्यापिटलको यस...
लुम्बिनी जनरल इन्स्योरेन्सको नगद लाभांश शेयरधनीहरुको बैंक खातामा
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको छ।इन्स्योरेन्सले जेठ १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गराएको सूचना मार्फत जानकारी गराएको छ। साथै कम्पनीले सो मिति पश्चात बैंक...
राधी विद्युतको संचालक परिवर्तन
काठमाडौं । राधी विद्युत् कम्पनीको संचालक परिवर्तन भएको छ । कम्पनीको शेयरधनी खारे इन्भेष्टमेण्ट लिमिटेडको तर्फबाट प्रतिनिधित्व गर्दै आएका संचालक अनिल कुमार रुङ्गाटालाई फिर्ता बोलाएको कारण संचालक परिर्वतन भएको हो । उक्त संचालक पदमा विमेश मान पतिलाई नियुक्त गरेको...
राधी विद्युत कम्पनीको बार्षिक साधारण सभा असार २९ गत, एजेण्डाहरु यस्ता छन्
काठमाडौं । राधी विद्युत कम्पनीले असार २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ।कम्पनीले सभामा ३६ दशमलव ५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावमा बोनसमा लाग्ने कर तिर्न नगद लाभांश...