नेपाल पुनर्बीमा सहित यी कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । आज नेपाल स्टक एकस्चेन्ज(नेप्से) मा सूचीकृतमध्ये २१८ कम्पनीका ७५ लाख ७९ हजार ३ कित्ता सेयर ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७८९ रुपैयाँमा किनबेच भएका छन्। नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २७ करोड रुपैयाँको सेयर किनबेच...
३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा आज ३ कम्पनीको बोनस शेयर सूचिकृत भएको छ । प्राइम कमर्शियल बैंक सहित तिन कम्पनीको बोनस शेयर आज सूचिकृत भएको हो । बोनस शेयर सूचिकृत हुने कम्पनीहरुमा प्राइमक कमर्शियल बैंक, गणपति लघुवित्त वित्तीय...
राष्ट्रिय बीमा कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट
काठमाडौं। आज राष्ट्रिय बिमा कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढ्दै पोजेटिभ सर्किट लागेको छ । कम्पनीको साधारण सेयर र प्रमोटर शेयर आज सकारात्मक सर्किट लागेको हो । बीमा पोष्टले यो समाचार तयार पार्ने समयमा कम्पनीकोे साधारण शेयर मूल्य १...
लकडाउनमा सुनको मूल्य बढोत्तरी, कारोबार भने ठप्प
काठमाडौं । लकडाउनको अवधिमा सुनको मूल्य लगातार रुपमा बढेर आकाशिएको छ । कोरोना महामारीको कारण सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यका लगायतका जिल्लाहरुमा निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा अवधिमा कारोबार ठप्प भएपनि सुनचाँदीको मूल्य भने बढ्दै गएको हो ।...
सर्वोत्तम सिमेन्टको आईपिओ रोकियो, अर्को आर्थिक वर्ष नभई नखुल्ने
काठमाडौं । आवश्यक तयारी नपुगी बुक बिल्डिङमार्फत आईपिओ जारी गर्ने घोषणा गरेको सर्वोतम सिमेन्टको आईपिओ जारी सम्बन्धी प्रक्रिया चालु आर्थिक वर्षको लागि रोकिएको छ । पहिलो पटक बुक बिल्डिङ् प्रक्रियामार्फत आईपिओ जारी गर्न लागेको कम्पनीको आफ्नै कानुनी प्रक्रिया पूरा...
१८ अंक घट्यो नेप्से, कारोबार छ अर्बमाथि
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १८.५६ अंक घटेर बन्द भएको छ। आइतबार नेप्से परिसूचक २६१८.५६ विन्दुमा झरेको छ । नेप्सेमा आइतबार अधिकांश सूचकहरु नकारात्मक छन् । सेन्सेटिभ इण्डेक्स २.३१ अंक, फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ...
किन घट्यो महिला लघुवित्तको शेयर मूल्य ? ५४८३ पुगेको शेयर कसरी झर्यो ४५२७ मा ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आइतबार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ह्वात्तै घटेको छ । आइतबार पाँच हजार चार सय माथि पुगेको शेयर कारोबार बन्द हुँदासम्म घटेर चार हजार पाँच सय २७ रुपैयाँमा आइपुगेको छ । आइतबार सुरुमा...
सुनको मूल्य एकसयले बढोत्तरी
काठमाडौं । निषेधाज्ञामा सुनचाँदीको कारोबार ठप्प छ तरपनि सुनको मूल्यमा भने बढोत्तरी भएको छ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला...
महिला लघुवित्तको शेयर मूल्य ७ प्रतिशतले घट्यो
काठमाडौं । शेयर बजारमा महिला लघुवित्तको शेयर मूल्य लगातार बृद्धि भएतापनि आज आइतबार शेयर मूल्य घटेको छ । दोस्रोबजारमा महिला लघुत्तिको कारोबार सुरु भएदेखि नै लगातार उकालो लागिरहको भएपनि आज आइतबारको कारोबारको सुरुवातमै ओरालो लागेको हो । कारोबारको पहिलो...
प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा प्रभु इन्स्योरेन्स कम्पनीको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले १० प्रतिशत बोनस शेयर दिन प्रयोजनको लागि हिजोको मितिमा बुक क्लोज गरेकोमा आज शेयर मूल्य समायोजन गरिएको हो । गत बिहिवार ९७२ रुपैयाँमा कारोबार...
महिला लघुवित्तको शेयर ‘होल्ड’ गर्नेले बिक्री गर्न थाले, थामिएला मूल्यबृद्धि ?
काठमाडौं । कुनै अन्यथा भएन भने महिला लघुवित्त वित्तीय संस्थाको शेयर आज ३५ औं दिन नेप्सेमा सर्किट लागेर मूल्य बृद्धि हुनेछ । सुरुदेखि लगातार मूल्यबृद्धि भइरहेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर होल्ड गरेकाहरुले सानो अंश बिक्री गरेको पाइएको छ...
सुनको मूल्य ११०० रुपैयाँले बढ्यो, लकडाउनमा कारोबार भने ठप्प
काठमाडौं । आज सुनको मूल्य आकाशिएको छ । शुक्रबार सुनको मूल्य एकैदिन तोलामा ११ सयले ह्वात्तै बढेको हो । आज छापावाला सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँमा कायम...
नेप्सेमा सूर्या लाइफको बोनस शेयर सूचिकृत
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । इन्स्योरेन्सले लाभांश वापत वितरण गरेको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको साधारण सभाबाट पारित...
यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा सूचीकृतमध्ये २ सय १६ कम्पनीका १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता सेयर ६ अर्ब ८१ करोड ९१ हजार ४५३ रुपैयाँमा शेयर कारोबार भएको छ। आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको सर्वाधिक ४६ करोड...
नेप्सेमा पौने ७ अर्बको कारोबार, १० समूहको उपसूचक राताम्मे
काठमाडौं । साताको अन्तिम कारोबारको दिन (बिहिबार) आज नेप्से परिसूचक १२.४७ अंकले ओरालो लागेको छ ।योसँगै नेप्से परिसूचक २६३७.१३ को विन्दुमा ओर्लेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अंकले घट्दै ४७३.०४ को विन्दुमा झरेको छ।...
मध्यभोटेकोशीको आईपिओ स्थगित गर्ने निर्णय
काठमाडौं । कोरोना महामारीको कारण आयोजना प्रभावित क्षेत्रका जनता बाहिर निस्कनै नसक्ने भएपछि स्थानीयबासीलाई यही बैशाख २१ गते मंगलबारदेखि बिक्री खुल्ला गरिएको आईपिओ आजबाट स्थगित गरिएको छ । सर्वसाधारणलाई आईपिओ जारी गर्नुअघि मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र...
प्रभु इन्स्योरेन्सको बुक क्लोज बैशाख २६ गते, आजसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउने
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आह्वान गरेको साधारण सभा प्रयोजनको लागि बैशाख २६ गते नेप्सेमा बुक क्लोज हुँदैछ । १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम हो । कम्पनीले बैशाख २६ गतेदेखि...
यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी
काठमाडौं । साताको चौथौे दिन आज दिनभरिमा २ सय १८ वटा कम्पनीको १ करोड ४८ लाख ६७ हजार ९ सय ९५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु...
नेप्से परिसूचक ५ अंकले घट्दा १२ कम्पनीको शेयर मूल्य सर्किट लागेर बढ्यो
काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्जमा नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० कायम भएको छ । व्यापार, जलविद्युत, निर्जिवन बीमा, फाइन्स कम्पनी समुह बाहेकका सबै समुहको मूल्य परिसूचक घटेको छ । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्जमा २१८ कम्पनीले...
महिला लघुवित्तको मुनाफा दोब्बरले बृद्धि, १० करोडको कम्पनीमा १९ करोडको जगेडा कोष
काठमाडौं । १० करोड रुपैयाँ चुक्ता पुँजि भएको महिला लघुवित्त वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय विवरण हालै प्रकाशन भएको छ । हाल शेयर बजारमा ऐतिहासिक रेडर्क राख्दै ३४ दिनदेखि सकारात्मक सर्किट लागिरहेको महिला लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरणले समेत...