विष्णु पौडेल अर्थमन्त्रीबाट हट्दै, शेयर बजार गर्ल्याम्मै ढल्ने त होइन ?

काठमाडौं । सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेसँगै वर्तमान सरकार ढल्ने लगभग निश्चित बनेको छ । सरकार ढलेसँगै वर्तैमान अर्थमन्त्री विष्णु पौडेल समेत बाहिरिने छन् । गत असोजमा विष्णु पौडेल अर्थमन्त्री बन्नुअघि नेपालको शेयर बजार निकै तल थियो । नेप्से...


निफ्राको शेयरमा माफियाको चलखेल, मूल्य घटाएर सर्वसाधारणको शेयर खोस्ने षडयन्त्र

काठमाडौं । नेपाल इन्फास्टक्चर बैंक (निफ्रा) को शेयर मूल्यमा शेयर माफियाहरुले चलखेलको प्रयास गरेका छन् । सामूहिक रुपमा सानो भोल्युममा शेयर मूल्य घटाएर सर्वसाधारणलाई आतंकित पार्दै शेयर मूल्य घटाउने रणनीतिमा शेयर माफियाहरु सक्रिय रहेको खुलेको छ । अनलाईनबाट कारोबार...


सिंगटी हाइड्रोको आईपीओको आवेदन समय थपियो

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आइपीओको समय थपिएको छ । गत माघ ४ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने समय थपिएको हो । आईपीओको समय...


निफ्राको २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत, आइतबारदेखि कारोबार हुने

काठमाडौं । नेपाल पूर्वाधार बैंकको कूल २० करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । कूल २० अर्ब चुक्ता पुँजि रहेको कम्पनीमा १२ अर्ब रुपैयाँ संस्थापक शेयरधनीहरु रहेका छन् भने आठ अर्ब रुपैयाँका करिब १५ लाख जना सर्वसाधारणको शेयर...


बार्षिक प्रतिवेदन पेश नगर्ने ११ कम्पनीको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात् नेपाल स्टक एक्सचेञ्जले ११ कम्पनीहरुको सेयर कारोबार रोक्का गरेको छ । नेपाल स्टक एक्सचेञ्जले ३ बैंक तथा वित्तीय संस्था, १ बीमा कम्पनी र ७ वटा हाइड्रोपावर कम्पनीहरुको सेयर कारोबारमा रोक्का गरेको हो ।...


चन्द्रागिरी हिल्सको पहिलो शेयर कारोबारमा पनि सेटिङ् !

काठमाडौं । चन्द्रागिरी हिल्सको पहिलो कारोबार पनि सेटिङमा भएको अनुमान गरिएको छ । आज विहान साढे १० बजेदेखि सुरु भएको प्रिओपन सेसनमा कारोबार म्याचिङ हुँदा १८१ रुपैयाँमा म्याचिङ भई सोही मूल्यमा पहिलो कारोबार सुरु भएपछि सेटिङमा भएको अनुमान गरिएको...


एलआईसी नेपालको साधारणसभा फागुन २५ गते, साढे १० प्रतिशत लाभांश पारित हुने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको साधारणसभाको मिति गत शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभा आगामी फागुन २५ गतेका लागि आह्वान गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट वितरण...


एनसीसी बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकको ९६ लाख ५ हजार ९९७.३५ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकले गत अर्थिक वर्षको मुनाफाबाट वितरण गरेको १०.२७...


नेपाल इन्फ्रास्ट्रक्चर बैंकद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण हिजो सार्वजनिक गरेको छ । नेपालको सबैभन्दा ठूलो चुक्ता पुँजि भएको बैंकको विवरणमा दोस्रो त्रैमास अवधीमा मुनाफा घटेको देखिएको छ । साथै बैंकको आम्दानी...