सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड भोलि, १४ लाख ५१ हजारको हात खाली हुने

काठमाडौं । सिईबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड भोलि हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलका अनुसार भोलि अरान्ह ११ः०० बजे सनलाईज क्यापिटलमा सिइबिडी हाइड्रोपावरको आईपिओ बाँडफाँड हुने छ । कम्पनीका अनुसार २५ लाख ८१ हजार २३० कित्ता शेयरमा आवेदन...


बीमा समितिद्धारा शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद शेयर स्वीकृत

काठमाडौं । बीमा समितिले शिखर इन्स्योरेन्स कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि स्वीकृत दिएको छ। कम्पनीले आफ्नो तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै हकप्रद सेयर निष्कासनका लागि बीमा समितिबाट स्वीकृत लिई कम्पनी रजिष्ट्रारको कार्यालयमा प्रवन्ध पत्र तथा नियमावली संसोधनका...


यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं। नेप्सेमा सूचीकृत १२ वटा कम्पनीको सेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ। समता घरेलु लघुवित्त र दिव्यश्वरी हाइड्रोपावरको शेयरमूल्यमा १० प्रतिशत बढेको छ। त्यस्तै, विशाल बजार कम्पनी, रुरु जलविद्युत, सांग्रिला डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, जोशी हाइड्रोपावर, समृद्धि फाइनान्स, आँखुखोला...


share

यी हुन् बिहिबार सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं ।  साताको अन्तिम दिन (बिहिबार) सूचीकृतमध्ये २ सय १८ कम्पनीका २ करोड १९ लाख ५५ हजार ९४३ कित्ता सेयर ७ अर्ब १२ करोड ६८ लाख ८५ हजार २८० रुपैयाँमा शेयर खरिदबिक्रि भएको छ ।आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक...


नेप्से १० अंकले बढ्यो, बीमा समूहको कारोबार उच्च

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से १० दशमलव १३ अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से बढेको हो । हिजो ० दशमलव ५६ अंकले मात्र बढेको थियो । आज २१८ कम्पनीले दुई करोड दुई करोड १९ लाख...


शेयर बिक्रीको रकम तत्कालै भुक्तानी दिन बोर्डको निर्देशन, साना लगानीकर्ताले ३ लाखसम्मको भुक्तानी एकैदिन पाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी मर्चेण्ट बैंकर र सम्बद्ध पक्षहरुका लागि ६ बुँदे निर्देशन दिएको छ ।बोर्डले बिहिबार एक सूचना जारी गर्दै स–साना लगानीकर्ताहरुलाई दैनिक घरखर्च वा औषधी उपचारको लागि शेयर बिक्रि गरेको अवस्थामा लगानीकर्ताको अनुरोधमा...


युनाईटेड इन्स्योरेन्सको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा रुपान्तरण भएको छ ।नेप्सेमा कम्पनीले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । कम्पनीको ९ लाख २५ हजार ३४३ दशमलव ९१ कित्ता संस्थापक शेयर आज साधारण शेयरमा परिणत भएको...


सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बार्षिक साधारण सभा स्थगित भएको छ ।कम्पनीको बैशाख २९ सम्पन्न संचालक समितिको बैठकले अर्को सूचना नभएसम्मको लागि तेस्रो बार्षिक साधाराणसभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले कोरोना संक्रमण दर बढ्दै गईरहेको अवस्थालाई मध्यनजर...


शेयरबजारमा सामान्य सुधार आँउदा १२ कम्पनीको शेयरमा लाग्यो पोजेटिभ सर्किट

काठमाडौं । आज नेप्से सामान्य अंकले बढ्दा १२ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (तराई) र आँखुखोला जविद्युतको सेयरमूल्यमा १० प्रतिशत तथा विशाल बजार कम्पनी, रुरु जलविद्युत, समता घरेलु लघुवित्त, खानीखोला हाइड्रोपावर, युनियन हाइड्रोपावर,...


share

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचीकृतमध्ये २ सय १५ कम्पनीका १ करोड ४८ लाख ५४ हजार ४२२ कित्ता सेयर ५ अर्ब ३२ करोड ६० लाख ५२ हजार ८ सय १ रुपैयाँमा शेयर किनबेच भएका छन्।पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ।...


नेप्से सामान्य अंकले बढ्यो, उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक अंक बृद्धि

काठमाडौं । साताको चौथो दिन वुधवार नेप्से सामान्य अंकले मात्र बढेको छ । नेप्से आज ० दशमलव ५६ अंकले मात्र बढेको हो । नेप्से उपसमुहमा रहेका १३ समुहमा ७ समुह बाहेकका अन्य समुह आज राताम्मे भएको छ। आज उत्पादन...


राष्ट्र बैंकद्धारा एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत

नेपाल राष्ट्र बैंकले एक्सेल डेभलपमेन्ट बैंकको लाभांश स्वीकृत गरेको छ ।बैंकको चैत्र २६ गते सम्पन्न सचांलक समितिको बैठकले गत आर्थिक वर्ष नाफाबाट कोषका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।६३ प्रतिशत नगद...


यी दुई कम्पनीको शेयरमूल्य नेप्सेमा समायोजन

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र अपि पावरको शेयरमूल्य आज बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा समायोजन भएको छ । नेप्सेले एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनश शेयरमा शेयरमूल्य समायोजन र अपि पावरको हकप्रद शेयरमा शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो...


शेयर कारोबार नरोकिने, ब्रोकर कार्यालय भने बन्द हुने

काठमाडौं । एकै दिन २२५ जनाको कोरोना भाइरसबाट मृत्यु भएपछि काठमाडौं प्रशासनले भोलिबाट सकडमा कडा गर्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी सूचना अनुसार भोलिबाट स्टक ब्रोकर अफिसहरु खोल्न पाइने छैन । स्टक ब्रोकरका कार्यालयहरु खुल्ला गर्न अनुमति नभएपनि...


share

यी हुन् आज सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचीकृतमध्ये आज २ सय २० कम्पनीका १ करोड ८ लाख १९ हजार ५३५ कित्ता सेयर ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपैयाँमा शेयर कारोबार भएको छ।आज पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार...


२७ अंकले बढ्यो नेप्से, नेपाल पुनर्बीमा कम्पनीको मात्रै ७६ करोडको शेयर कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा एक करोड आठ लाख १९ हजार ५३५ कित्ता शेयर खरिद बिक्री भएको छ । शेयर मूल्य बृद्धि भएकोले नेप्से परिसूचक २७.४७ अंकले बृद्धि भएको छ । नेप्से परिसूचक २६७३.३१ पुगेको छ । आजको...


बीमा कम्पनीको संस्थापक शेयर पाँच वर्षसम्म फ्रिज हुने, ऋण लिन र बिक्री गर्न नपाइने

काठमाडौं । बीमा समितिले आज जारी गरेको बीमक कम्पनीको संस्थापक शेयर लगानी सम्बन्धी निर्देशिका बीमा कम्पनीका संस्थापक शेयरधनीहरुलाई निकै अप्ठेरो पार्ने देखिएको छ । नयाँ व्यवस्था अनुसार बीमा कम्पनीले कारोबार सुरु गरेको ५ वर्ष अवधीसम्ममा संस्थापक शेयर बिक्री गर्न...


इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयरधनीले अब शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न...


महिला सहयात्रा लघुवित्तको मुनाफा ८५५% ले बढ्यो, अन्य सूचांक कस्तो ?

काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको मुनाफा ८५५ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा महिला सहयात्रा लघुवित्तको खुद नाफा ८५४.९१% ले बढेर चार करोड ३९ लाख ४५ हजार...


एनआरएन इन्फ्रास्टक्टर डेभलपमेन्ट फण्डको मुनाफा एक करोड ७२ लाख, प्रतिशेयर आम्दानी पौने दुई रुपैयाँ अन्य सूचांक कस्तो ?

काठमाडौं । यसै वर्ष आईपिओ निष्काशन गरेको एनआरएन इन्फ्रास्टक्चर डेभलपमेन्ट फण्डको तेस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले एक करोड ७२ लाख १२ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । कूल...