चम्कियो नेप्से, एकै दिन ५३ अंकले मूल्यपरिसूचक बढ्दा १७ अर्बको कारोबार

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा उछाल आएको छ । नेप्से परिसूचक ५३.४४ अंकले बृद्धि भएको छ । नेप्सेले आज पनि ऐतिहासिक रेडर्क राखेको छ । नेप्से परिसूचक २९६०.१४ अंकमा पुगेको छ । यो बिन्दु आजसम्मकै सबैभन्दा उच्च हो...


सेबोनको २९ औं वार्षिकत्सोव वेबिनार मार्फत् सम्पन्न, पुँजी बजारलाई अझ विस्तार गर्ने अर्थमन्त्रीको भनाई

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को २९ औं वार्षिकोत्सव सम्पन्न भएको छ । बोर्डले आज (जेठ २५) गते बिहान १०ः३० बजे उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको आतिथ्यतामा वेबिनार मार्फत वार्षिकत्सोव सम्पन्न गरेको हो । निषेधाज्ञाका कारण प्रत्यक्ष उपस्थित भई वार्षिकोत्सव...


सिईबिडी हाइड्रोपावरको आईपिओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सिईबिडी हाइड्रोपावरवको ८३ लाख ९४ हजार १०० कित्ता आईपिओ आज नेप्सेमा सूचिकृत भएको छ । सो कम्पनीको शेयर भोलिबाट कारोबार हुने छ । नेप्सेले सिईबिडी हाइड्रोपावरको शेयरको लागि न्यूनतम १३८.७९ र अधिकतम ४१६.३७ रुपैयाँ...


एलआईसी नेपालको २० लाख १० हजार कित्ता शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआईसी) नेपालको २० लाख कित्ता बोनस शेयर आजदेखि नेप्सेमा सूचिकृत भएको छ । कम्पनीले आव २०७५।०७६ मा आर्जित मुनाफाबाट वितराण् गरेको चुक्ता पुँजिको १० प्रतिशत २० लाख १० हजार कित्ता लाभांश बापतको बोनस शेयर...


सरकारी कर्मचारीको तलब बढ्दा बजार मूल्य पनि बढ्यो, खाने तेलको मूल्य उच्च बृद्धि

काठमाडौं । आगामी साउनदेखि सरकारी कर्मचारीको तलब बढ्ने भएको छ । यसैको बावजुत कर्मचारीको तलब बढ्न अगावै बजार महँगीएको छ । साउन १ गतेदेखि करिब ६ लाख कर्मचारीको तलब बढ्नुभन्दा अघि बजार महँगीले अन्य सर्वसाधारणमा महँगीले प्रभाव परेको देखिएको...


नेशनल माइक्रोफाइनान्सको बिशेष साधारणसभा आज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको विशेष साधारण सभा आज हुने भएको छ । संस्थाको केन्द्रिय कार्यालय धादिङमा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुने भएको छ। सभाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने भएको छ ।...


आजदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५ लाख कित्ता)...


भोलिदेखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, कति पाईन्छ ब्याजदर ?

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले भोलिदेखि ८ दशमलव ५ प्रतिशत आरबीबीएल डिबेन्चर,२०८३ नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया (२५...


१६ कम्पनीको शेयर मूल्य बढ्दा सर्किट, यी हुन आज धेरै कमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सोमबार १६ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लागेका कम्पनीहरुकै धेरै शेयर कारोबार भएको भने होइन । यद्यपि मूल्य बृद्धिका लागि यीनै १६ वटा कम्पनीको मुख्य भूमिका भने रहेको छ ।...


सर्वाधिक कारोबारको सूचिमा बैंकहरुको बर्चश्व, हेरौं आजका १० कम्पनीको कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्जमा बैंकहरु सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा परेको छ । सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा ७ वटा बैंक परेका छन् । मेगा बैंक, लुम्बिनी बैंक, कैलाश विकास बैंक, एनएमबी बैंक...


नेप्से झिनो अंकले घट्दा १५ अर्ब माथीको कारोबार

काठमाडौं । सातोको दोस्रो दिन सोमबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ० दशमलव २१ अंकले घटेर २९०६.७० विन्दुमा पुगेको छ । जुन हिजोको तुलनामा आज थोरै गिरावट आएको हो । आज २२१ कम्पनीले ३...


युनियन हाइड्रोपावरको साधारण सभा असार २५ मा, बुक क्लोज कहिले ?

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले तेह्रौं र चौधौं वार्षिक साधारण सभा आउँदो असार २५ गते गर्ने निर्णय गरेको हो । कम्पनीको जेठ २३ गते बसेको संचालक समितिको बैंठकको निर्णयअनुसार कम्पनीको...


आज सर्वाधिक कारोबार हुने कम्पनी कुन कुन ? हेरौं आजका टप १० कम्पनीको सूचि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज टप कम्पनीको सूचिको पहिलो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ । सो कम्पनीको आज एकै दिन करिब सवा अर्ब अर्थात एक अर्ब २१ करोड १४ लाख ५६ हजार रुपैयाँको कारोबार भएको छ ।...


नेप्सेमा छलाङ, ५० अंकले बढ्दा १७ अर्ब माथीको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से उत्कृष्ट अंकले बढेको छ । नेप्से परिसूचक आज ५० दशमलव १३ अंकले बढेर २९०६.८९ विन्दुमा पुगेको छ । आज २१८ कम्पनिले ३ करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयर किनबेच...


नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको सेयर सूचिकृत

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । नेप्सेमा संस्थाको १० लाख ८ हजार कित्ता सेयर आज आईतबार सूचिकृत भएको हो । नेप्सेका अनुसार अनुसार ग्लोबल आइएमई लघुवित्तले...


नागरिक लगानी कोषको साधारणसभा असार १८ गते, बुक क्लोज हुदै

काठमाडौं । नागरिक लगानी कोषले आगामी असार १८ गते २६ औं बार्षिक साधारणसभा गर्ने भएको छ । कोषको यही जेठ २१ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गर्दै बुक क्लोज मिति समेत घोषणा गरेको हो । बोनस...


ऐतिहासिक रेडर्क राख्दै २९१० पुग्यो नेप्से, ४० मिनेटमा ५३ अंकको बृद्धि

काठमाडौं । कोरोना महामारीको समयमा नेपाली पुँजि बजारमा चमत्कारिक बृद्धि भएको छ । जेठ महिनाको अन्तिम साताको आज पहिलो दिन नेप्सेमा विहानै उछाल आएको छ । कारोबार सुरु भएको ४० मिनेटमा नेप्से ५३.५ अंकले बृद्धि हुँदा समग्र मूल्य परिसूचक...


सानिमा लाइफको तेस्रो बार्षिक साधारणसभा आज, ६० लाख कित्ता आईपिओ पारित गर्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा आज काठमाडौंमा हुँदै छ । कम्पनीको तेस्रो बार्षिक साधारणसभाले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपिओ पारित गर्दैछ । साधारणभाले आर्थिक वर्ष २०७५।०७६ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका...


सानिमा लाइफ र नाडेप लघुवित्तको साधारणसभा भोलि

काठमाडौं । आइतवार (भोलि) सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नाडेप लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा हुने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। । कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे...


नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा राष्ट्र बैंकको कैची, २००% हकप्रदलाई १००% मात्रै अनुमति

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले निष्काशनका लागि प्रक्रिया अघि बढाएको १००% हकप्रदका लागि नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले सो विकास बैंकको हकप्रदमाथि कैची लगाउँदै २००% बाट १००% मा झारेको हो । पुँजि...