आज ५ कम्पनीको साधारणसभा हुँदै, शेयरधनीले लाभांश कति पाउँछन् ?

काठमाडौं । आज तीन बीमा कम्पनी सहित दुई फाइनान्स कम्पनीको साधारणसभा हुने भएको छ । आज हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल फाइनान्स र ललितपुर फाइनान्सले साधारण सभा हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय...


भोलि यी तीन बीमा कम्पनीको साधारणसभा हुँदै, के–के छन् एजेण्डाहरु ?

काठमाडौं । भोलि तीन बीमा कम्पनीको साधारणसभा हुँदै छ । शुक्रबार हिमालयन जनरल इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको एकैदिन हुने भएको हो । हिमालयन जनरल इन्स्योरेन्सले केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी गराएको छ ।...


८ बीमा कम्पनी सर्वाधिक गुमाउने सूचिमा, यी हुन आजका सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज जीवन बीमा कम्पनीहरुको मूल्य घटेको छ । जीवन बीमा उपसमुहको समग्र मूल्य परिसूचक १.४४ प्रतिशतले घटेको छ । त्यसो त आजका सर्वाधिक गुमाउने कम्पनीहरुमा बीमा कम्पनीहरुको बर्चश्व रहेको छ । बिहिवार हिमालयन जनरल...


नेप्से घटेर २९४४ मा झर्यो, कारोबार १६ अर्ब माथि

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा शेयर मूल्य सूचक सामान्य अंकले घटेको छ । बिहिवार नेप्से १.८० अंकले घटेर २९४४.७८ को बिन्दुमा रोकिएको छ । हिजो ठूलो अंकले गिरावट आएको नेप्सेमा बिहिवार सामान्य अंकले तल झरेको हो...


यी हुन आज सर्वाधिक कारोबार भएका १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन हाइड्रो इलेक्ट्रिसीटी कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीको ८३ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आजको सर्वाधिक १० कम्पनीको सूचिको दोस्रो नम्वरमा नेपाल पुनर्बीमा कम्पनी परेको छ...


सीईडीबी हाइड्रोपावरको शेयरमा लाग्यो सर्किट

काठमाडौं । सीईडीबी हाइड्रोपावरको दोस्रो बजारमा कारोबार भएकोे दोस्रो दिन बिहीवार ९ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ५ सय २ रुपैयाँ पुगेको हो । कम्पनीको शेयरमा बिक्रिकर्ता भन्दा बढी खरिदता भएकाले शेयरमूल्यमा वृद्धि भएको...


नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । कोषमा न्यूनतम शेयरमूल्य १ हजार...


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्टको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ।कम्पनीले हकप्रद निष्कासन प्रयोजनको लागि जेठ २८ गते बुक क्लोज गरेसँगै आजसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । कम्पनीले अव...


यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्जमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमा लगानीकर्ताहरु झुम्मिएका छन् । सो कम्पनीको आज सर्बाधिक कारोबार भएको हो । कम्पनीको आज ८७ करोड ९४ लाख ७७ हजार ६५३ रुपैयाँको शेयर कारोबार भएको छ...


नेप्से १३ अंकले घट्दा १६ अर्ब माथीको कारोबार

काठमाडौं । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समग्र मूल्य परिसूचक १३१ दशमलव ५६ अंकले घटेको छ । नेप्से सो अंकले घटेर २९४६.५८ विन्दु कायम भएको छ । आज २२१ कम्पनिले ३ करोड १३ लाख ५४ हजार २२...


समृद्धि फाइनान्सले ल्यायो मोवाइल बैंकिङ एपमा रेमिट्यान्स सेवा

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको छ । बैंकले आफना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै समृद्धि मोवाइल बैंकिङ एपबाट रेमिट्यान्स सेवा ल्याएको जानकारी दिएको छ। यस...


मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३ सय १६ कित्ता एफपीओ जारी गर्ने भएको छ । कम्पनीले यसअघि ३७ हजार २ सय ६० कित्ता एफपीओ निष्काशन गर्ने जनाएकोमा बढाएर ५१ हजार ३१६ कित्ता शेयर पुर्याएको छ...


सिइबिडी हाइड्रोपावरको शेयर कारोबार सुरु, कतिमा भयो पहिलो कारोवार ?

काठमाडौं । सिईबिडी हाइड्रोपावरको शेयर कारोबार आजबाट सुरु भएको छ । प्रि म्याचिङ सेसनमा ४१६ रुपैयाँमा म्याचिङ भएपछि आज पहिलो कारोबार भएको हो । सो कम्पनीको पहिलो कारोबार प्रतिक्रिया ४१६ रुपैयाँका दरले ५९ नम्वरको ब्रोकरबाट १० कित्ता शेयर बिक्री...


प्रभु बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आज सकिदै

काठमाडौं । प्रभु बैंक लिमिटेडले जेठ ११ गते, मंगलबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको ऋणपत्रमा आवेदन दिने आज बुधबार) अन्तिम दिन हो । उक्त ऋणपत्र खरिद गर्न चाहनेहरुले आजै बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ । बैंकले १० वर्ष अवधिको ‘प्रभु...


डिस होम र प्रभु टिभी मर्जरमा जाने, आईपिओ के हुन्छ ?

काठमाडौं । डिसहोम र प्रभु टिभी मर्जरमा जाने भएका छन् । डिसहोमले प्रभु टिभीलाई एक्वायर गरी आपसमा गाभिने भएका छन् । सिम टिभीलाई गाभेको डिसहोमले अब प्रभु टिभीलाई समेत गाभ्न लागेको हो । प्रभु ग्रुपले सञ्चालन गर्दै आएको प्रभुलाई...


सर्वोत्तम सिमेन्टले आईपिओ अघि नै बोनस शेयर दिँदै, असार १० गते साधारणसभा हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रणालीमार्फत सर्वसाधारणमा सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले आईपिओ अघि नै बोनस शेयर दिने प्रस्ताव अघि बढाएको छ । बुक बिल्डिङ प्रक्रियाबाट आईपिओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टले सो आईपिओ जारी गर्नु...


‘धितोपत्र बजारलाई नयाँ युगमा पुर्याउउन धितोपत्र बोर्ड दृढ संकल्पित छ’

धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन निकायको रूपमा रहेको नेपाल धितोपत्र बोर्डले आफ्नो स्थापनाकालको २८ वर्ष पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा म पछिल्लो समयको पुँजी बजारमा सर्वसाधारणको सहभागिता, बजारको स्थिति, बोर्डको कामकारवाही...


नेपालको पुँजि बजार ओभर भ्यालुएड, कूल बजार पुँजिकरणले जिडिपीलाई उछिन्यो

काठमाडौं । नेप्सेको तथ्याङ्क अनुसार आज बजार पुँजिकरण ४१ खर्र्ब नाघेको छ । देशको कूल ग्राहस्थ उत्पादन (जिडिपी) लाई उछिन्न सफल भएको छ । नेपालको पुँजिबजारको इतिहासमा ऐतिहासिक रेडर्क राख्दै अघि पुँजिबजारले देशको जिडिपीलाई उछिन्न सफल भएको हो ।...


हिमालयन जनरल इन्स्योरेन्ससहित ३३ कम्पनीको शेयर मूल्यमा सर्किट, नेप्सेमा आज धेरै कमाउने र गुमाउनेहरुको सूचि

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार पहिलो नम्वरमा पोजेटिभ सर्किट लाग्ने कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी बनेको छ । सो कम्पनीको शेयर मूल्यमा १० प्रतिशत सर्किट लागेर ८०० बाट ८८० पुगेको छ । मंगलबार नेप्सेमा कूल ३३ कम्पनीको शेयर...


१० कम्पनीमा किन झुम्मिए लगानीकर्ता ? यी हुन सर्वाधिक कारोबार हुने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेन्जमा नेपाल पुनर्बीमा कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । सो कम्पनीको आज पनि एक अर्ब भन्दा बढिको कारोबार भएको छ । केही दिनदेखि कुनै पनि कारण बिना नै मूल्यबृद्धि भइरहेको नेपाल पुनर्बीमा...