सानिमा क्यापिटलको व्यवस्थापनमा संचालित दुई फण्डको अवस्था कस्तो ?

काठमाडौं । सानिमा क्यापिटलको ब्यवस्थापनमा संचालित सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सानिमा इक्विटी फण्डको न्याभ १ रुपैयाँ ७७ पैसाले बढेर २२ रुपैयाँ ७३ पैसा र क्याप...


एनएमबि हाइब्रिड फण्ड एल–१ को न्याभ बढेर १७ रुपैयाँ ८९ पैसा

काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–१ ले साउन महिनामा प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढाएको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ ८५ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ । असार महिनामा यसको न्याभ १६ रुपैयाँ...


एनएमबि ५० को प्रतिइकाई खुद सम्पत्ति मूल्य २० रुपैयाँ नाघ्यो

काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा रहेको ‘एनएमबि ५०’ को साउन मसान्तसम्ममा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । असार महिनामा उक्त योजनाको न्याभ १८ रुपैयाँ ९६ पैसा रहेकोमा यसअवधिमा न्याभ १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ...


सिटिजन्स म्युचुअल फण्ड–१ को न्याभ बढेर १६ रुपैयाँ १० पैसा, नाफा घट्यो

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड–१ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढेको छ । अघिल्लो महिना असारमा फण्डको एनभी १५ रुपैयाँ ५१ पैसा रहेकोमा साउन मसान्तमा बृद्धि भएर १६ रुपैयाँ १० पैसा...


लक्ष्मी इक्विटी फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घट्यो

काठमाडौं । लक्ष्मी इक्विटी फण्डको साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घटेर १३ रुपैयाँ २२ पैसामा झरेको छ । अघिल्लो असार महिनामा फण्डको न्याभ १५ रुपैयाँ ८१ पैसा...


ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बृद्धि, छिमेक लघुवित्तको शेयरमा सर्वाधिक लगानी

काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना –१ ले साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) बढाएको छ । अघिल्लो महिना असारमा २२ रुपैयाँ ६३ पैसा रहेको योजनाको न्याभ साउनमा ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ १ पैसा पुगेको छ...


नबिल ब्यालेन्स्ड फण्ड–२ को शेयरमा लगानी ३.४६ प्रतिशतले बृद्धि

काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ को साउन मसान्तसम्मको विवरण अनुसार फन्डको न्याभ १८ रुपैया ८७ पैसा कायम भएको छ । जुन असारको भन्दा १ रुपैया ३३ पैसाले बढेको हो । साउन मसान्तसम्म आइपुग्दा कम्पनीको सेयरमा लगानी ३.४६ प्रतिशतले बढेर...


रुरु जलविद्युतको शेयरमा नकारात्मक सर्किट, मंगलबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ६९.०५ अकंले घट्दा १३ अर्ब माथिको कारोबार भएको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको ७.५८...


नेप्से ६९ अंकले घट्दा कारोबार पनि घट्यो, सबै समूह राताम्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत  २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने...


एनआइसी एशिया ग्रोथ फण्डको न्याभ १ रुपैयाँ ४७ पैसाले बढ्यो

काठमाडौं । साउन मसान्तसम्म आइपुग्दा एनआइसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) २० रुपैयाँ २२ पैसा बढेको छ । अघिल्लो महिना फण्डको न्याभ १८ रुपैयाँ ७५ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा साउन महिनामा उक्त फण्डको न्याभ...


‘नबिल ब्यालेन्स्ड फण्ड–३’ को १० करोड इकाई भदौ २५ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड–३ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले उक्त फण्ड भदौ २५ गते शुक्रबारदेखि बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ...


एनएमबि क्यापिटलको म्युचुअल फण्ड भदौ १७ गतेदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको म्युचुअल फण्ड ‘एनएमबि सरल बचत फण्ड–ई’ भदौ १७ गते बिहिबारदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गर्न...


ङादी ग्रुप पावरले दुई आयोजनाको शेयर खरिद गर्ने, कसको कति ?

काठमाडौं । ङादी गु्रप पावर कमपनी लिमिटेडले दुई जलविद्युत् आयोजनाको शेयर खरिद गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीको शेयर खरिद गर्ने निर्णय गरेको जनाएको हो । कम्पनीको भदौ १५ गते...


न्यादी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । न्यादी हाईड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले भदौ १ गते देखी भदौ १५ गतेसम्म आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानिय बासिन्दाहरु तथा संस्थापक शेयरधनीका लागि आईपीओ निष्कासन गरेको हो...


सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको दुई फण्डको बुकक्लोज तय

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले प्रस्तावित प्रतिफल वितरणका लागि बुकक्लोज मिति तय गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफा तथा सो अवधिसम्म रहेको संचित कोष समेतबाट यी दुई...


बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपीओमा आवेदन आज अन्तिम दिन

काठमाडौं । बुद्धभुमि नेपाल हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज (भदौ १५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साउन ३२ गतेदेखी आयोजना प्रभावित क्षेत्र नुवाकोटका स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गरेको हो । नुवाकोट जिल्लाका स्थानीय बासिन्दाहरुका लागि प्रतिशेयर...


नेप्सेमा काबेली पावरको इकाई मूल्य समायोजन

काठमाडौं । काबेली पावर लिमिटेडको इकाई मूल्य नेप्सेमा सामायोजन भएको छ । कम्पनीले १७ प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य सामायोजन भएको हो । अघिल्लो दिन कायम कम्पनीको अन्तिम इकाई मूल्य ७९७ रुपैयाँका आधारमा...


मैलुङ खोला जलविद्युतको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीको भदौ ११ गतेदेखी लागू हुने गरी शेयर रजिष्ट्रारमा बिओके क्यापिटललाई नियुक्त गरेको हो । साउन २६ गते सर्वसाधारणमा आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको कम्पनीको...


प्रभु बैंकको साढे २ लाख कित्ता संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर बोलकबोलमार्फत् पुनः लिलामीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फकोको २ लाख ५२ हजार ७२८ कित्ता शेयर पुनः लिलाीमा ल्याएको हो । बैंकले उक्त शेयरको न्यूनतम मूल्य २१० रुपैयाँ तोकेको छ । आवेदकले...