आईपिओ भर्न भ्याईनभ्याई हुँदै, पाँच अर्बको आईपिओ पाइपलाइनमा, दुई बीमासहित १७ कम्पनीको आईपिओ आउँदै

काठमाडौं । निषेधाज्ञा केही खुकुलो हुने वित्तिकै प्राथमिक शेयर (आईपिओ) भर्न सर्वसाधारणलाई भ्याई नभ्याई हुने भएको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिई आपिओ निष्काशनको अन्तिम तयारीमा दुई बीमा कम्पनीसहित १७ कम्पनी रहेका छन् । सो मध्ये केही जल...


सातै प्रदेशमा ब्रोकर लाइसेन्स वितरण गर्ने धितोपत्र बोर्डको तयारी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले देशका सातै प्रदेशमा नयाँ ब्रोकरहरुलाई लाइसेन्स वितरण गर्ने तयारी गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा व्यक्तिगत लाभका लागि जस्तोसुकै निर्णय गर्न तयार भएका अर्थमन्त्री विष्णु पौडेलको दवावमा सातै वटा प्रदेशमा नयाँ ब्रोकर कम्पनीलाई...


कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गत, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते आह्वान गरेको छ। कम्पनीको १३ औ बार्षिक साधारणसभा बिहान ७ : ३५ बजे बैंकको प्रधान कार्यालय आदर्शनगर बीरगञ्जमा हुने भएको छ । उक्त सभाले आर्थिक बर्ष (आ.व) २०७६/७७...


मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा असार ६ गते

काठमाडौं । मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा कम्पनीको केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने कम्पनीले जानकारी दिएको छ । उक्त सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने भएको छ ।...


नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न आह्वान गर्यो बिशेष साधारणसभा

काठमाडौं। नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न विशेष साधारण सभा आह्वान गरेको छ । नबिल बैंक र युनाइटेड फाइनान्सले विशेष साधारण सभा आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजे गर्ने जनाएको छ । नबिल बैंकले काठमाडौंमा र युनाइटेड फाइनान्सले सप्तरीमा...


रिलायबल नेपाल लाइफको साधारणसभा आज, आइपीओ प्रस्ताव पारितसँगै यस्ता छन् अन्य एजेण्डा

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बार्षिक साधारणसभाअ आज हुने भएको छ । उक्त सभा आज दिउँसो १ बजे कम्पनीको प्रधान कार्यलय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने भएको छ । त्यस्तै, सभाले आर्थिक बर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल...


नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल सरकार र कृषि विकास बैंकबीच सहायक ऋण सम्बन्धी सम्झौता भएको छ । जसका कारण कृषि विकास बैंकले सरकारमार्फत ६० लाख अमेरिकी डलर बराबरको ऋण नेपाली मुद्रामा पाउने भएको छ । सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट सार्वजनिक...


सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमले इकाई निष्काशनको लागि बोर्डमा दियो आवेदन

काठमाडौं । सिद्धार्थ म्युचुअल फन्ड अन्तर्गत संचालित ‘सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट स्किम’ ले निष्कासन गर्ने तयारी गरेको छनेपाल धितोपत्र बोर्डमा योजना निष्काशनका लागि गत जेठ २७ गते आवेदन दिएकोे छ। यो खुलामुखी योजना हो। यो योजना कुल २० करोड रुपैयाँबराबरको...


नेप्से सामान्य अंकले घट्दा, कुन कम्पनीका लगानीकर्ताले कमाए र गुमाए ?

काठमाडौं । नेप्सेमा सूचीकृत २२३ कम्पनीको आज २० करोड २६ कित्ता ५६ लाख ९९ कित्ता शेयर खरिद बिक्रि हुँदा झण्डै ११ अर्बको शेयर कारोबार भएको छ । बिहिबार खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य सर्वाधिक ७ दशमलव ४२ प्रतिशतले बढेको छ...


आतंककाबीच एक अंकले घट्यो नेप्से, १० अर्ब माथीको शेयर कारोबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको शेयरमूल्य शंकाको घेरामा राख्दै वक्तव्य निकालेपछि पूँजीबजारमा आतंक नै फैलिएको थियो । तर आज नेप्से झिनो अंकले मात्रै तल झरेपछि बोर्डको आतंक सकिएको विश्लेषण गरिएको छ । आज नेप्से परिसूचक १...


यी हुन् आजका सर्वाधिक कारोबार हुने कम्पनी, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्चसेन्जमा साताको अन्तिम दिन नेपाल पुनर्बीमा कम्पनी सर्वाधिक कारोबार हुने सूचिमा पहिलो स्थानमा परेको छ । सो कम्पनीको ७७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेमा बिहिवार सर्वाधिक कारोबार हुने १० कम्पनीको...


रिलायबल नेपाल लाइफले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विलम्व शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।कम्पनीले नविकरण बीमाशुल्क भुक्तानी गर्दा छुटेका बीमीतहरुले असार ३१ गतेसम्ममा नविकरण गरि विलम्व शुल्क भुक्तानीमा शत प्रतिशत छुट दिन लागेको सूचना मार्फत जानकारी दिएको हो...


सूर्या लाइफको संस्थापक शेयर सर्वसाधरणमा परिणत

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ । कम्पनीले संस्थापक र साधारण शेयर संरचना अनुपात ६०ः४० कायम गरेको छ । कम्पनीले २२ लाख ६२ हजार ८ सय ९४ दशमलव ५ कित्ता संस्थापक शेयर...


ज्योति लाइफको व्यतित बीमालेख नविकरणमा शत प्रतिशत ब्याज छुट

काठमाडौं । व्यतित बीमालेख नविकरण गर्दा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्व रकमममा श प्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले हालको यस बिषम परिस्थतीलाई मध्यनजर गर्दै बीमितहरुको लागि यस्तो छुटको व्यवस्था गरेको जनाएको छ। कम्पनीले यस अवस्थालाई मध्यनजर...


व्यतित बीमालेखमा सूर्या लाइफको ब्याज छुट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सका बीमितले व्यतित बीमालखेमा ब्याज छुट पाउने भएका छन् । कम्पनीले हाल बिषम परिस्थतीलाई मध्यनजर गर्दै व्यतित ब्याजमा छुट दिने निर्णय गरेको हो । कम्पनीले असार ३ गतेदेखि असार १५ गतेसम्म ब्याज छुट दिने भएको...


सिद्धार्थ इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफनो शेयरधनीको बैंक खातामा आजदेखि नगद लाभांश पठाउन जम्मा गरिदिन थालेको छ।इन्स्योरेन्सको जेठ २८ गते सम्पन्न वार्षिक सभाबाट पारित ३ दशमलव ७८ प्रतिशत नगद लाभांश हितग्राही खातामा अद्यावधिक भएका शेयरधनीको बैंक खातामा पठाउन लागेको...


फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर लिलामीमा

काठमाडौं । आजदेखि फरवार्ड माइक्रोफाइनान्सले संस्थापक समूहको शेयर लिलामीमा ल्याएको छ । कम्पनीले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको ३ लाख ९४ हजार ६३४.४६ कित्ता शेयर लिलामीमा ल्याउने भएको हो । इच्छुक वा सम्बन्धीत लगानीकर्ताले खअसार १७ गतेसम्म बोलपत्र...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला भएको छ ।लघुवित्तले ७८ हजार १ सय ५० कित्ता संस्थापक शेयर लिलामीमा बिक्रिमा ल्याएको हो । उक्त लिलामीमा शेयरमा आवेदकले असार १० गतेसम्म बोलपत्र पेश गर्न सक्ने छन्...


समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । समृद्धि फाइनान्सको अवितरित हकप्रद शेयर आजदेखि लिलामीमा विक्री खुल्ला गरेको छ ।फाइनान्सले मंसिर १० गतेदेखि १७ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको १३ लाख ८० हजार ७१८ कित्ता संस्थापक शेयर लिलामीमार्फत विक्री गर्न लागेको हो...


१९ लाख ७७ हजार कित्ता आईपिओको आवेदन खुल्ला, जीवन विकास लघुवित्तको आईपिओ असार ११ गतेदेखि भर्न पाइने

काठमाडौं । कोरोना महामारी केही घटेसँगै नेपाल धितोपत्र बोर्डले आईपिओ निष्काशन अनुमति दिएको छ । सोही क्रममा जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ११ गतेबाट आईपिओमा आवेदन खुल्ला गर्ने निर्णय गरेको छ । आज प्रकाशित सूचना अनुसार कम्पनीले...