लाभांश र हकप्रद निष्काशन पारित गर्दै अपि पावरको १८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले हकप्रद र बोनस शेयर प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न १८ औं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित १० प्रतिशत बोनस शेयर प्रस्ताव पारित गरेको हो । सभाले गत आवको...


१३ कम्पनीको शेयरमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन पूँजी बजारमा नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच भएको छ । साताको पहिलो दिन नेप्से ७१.४३ अकंले बढ्दा करिब साढे ९ अर्ब बराबरको कारोबार भएको छ । आज...


नेप्सेमा उछाल, निर्जीबन बीमा कम्पनीको शेयरमूल्यमा फड्को

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा  हरियाली छाएको छ । । आज नेप्से परिसूचक ७१ दशमलव ४३ अंकले बृद्धि भई २९४७.४२ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच...


साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचिकृत २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४३ रुपैयाँको कारोबार भएको छ । आइतबार हाइड्रोपावर कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । नेप्से ७१...


नेशनल लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले घातक रोग दाबी भुक्तानी बापतको रकम भुक्तानी गरेको छ। कम्पनीको दमक शाखाका शाखा प्रमुख सुमन कुमार राईले खरेललाई घातक रोग दाबी भुक्तानी वापत बीमाङ्क ५० लाख बराबरको रकम हस्तान्तरण गरेको हो । दमक शाखाले...


अरुण काबेली पावरको १७.८९ प्रतिशत लाभांश पारित

काठमाडौं । अरुण काबेली पावर कम्पनीले १७.८९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको सम्पन्न ११ औं वार्षिक साधारण सभाले १७ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव पारित...


नेपाल ल्युब आयलद्धारा ३० औं वार्षिक साधारण सभा आह्वान, ३५% लाभांश घोषणा

काठमाडौं । नेपाल ल्युुब आयम निगमले वार्षिक साधारण सभाको मिति तय गरेको छ । निगमले ३५ प्रतिशत लाभाश पारित गर्न ३० औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको भदौ २४ गते बसेको संचालक समितिको बैंठकले ३० प्रतिशत बोनश...


प्रभु बैंकको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न भोलि (भदौ २८ गते) अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको २ लाख ५२ हजार ७२८ कित्ता शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले सो शेयरको...


राष्ट्रिय बीमा कम्पनीको शेयरमा सर्किट, प्रतिकित्ता शेयरमूल्य २० हजार नाघ्यो

काठमाडौं । साताको पहिलो दिन राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको हो । यो समाचार तयारा पार्दासम्म सो प्रतिशतले बृद्धि भई कम्पनीको शेयरमूूल्य २० हजार १३२...


सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य ६०१ रुपैयाँ

काठमाडौं । साता कारोबारको पहिलो दिन सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा पोजेटिभ सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भएको छ । सोही प्रतिशतले बृद्धि भएर कम्पनीको शेयरमूल्य ६०१...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिद गर्ने भोली (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक शेयरधनी विष्णु प्रसाद पाठकले बिक्री गर्न चाहेको ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम...


एनआइसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसि एशिया ब्यालेन्स्ड् फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । यी दुई फण्डले ३० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज दुवै फण्डको इकाई...


शेयर बजारमा सर्वसाधारणको खर्बौ रुपैयाँ जोखिममा, नयाँ लगानीकर्ता ‘मुर्गा’ बन्दै

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हिजो संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटको संशोधित विधेयकमार्फत देशलाई समाजवादी अर्थतन्त्रतर्फ अघि बढाउने घोषणा गरेका छन् । हेर्दा सामान्य भए पनि समाजवादी अर्थ व्यवस्था र उत्पादनमूलक अर्थतन्त्रमा जोड दिने नीतिले देश र समाजको अर्थतन्त्रमा...


राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आज हुँदैछ । संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको हो । आज शनिबार अपरान्ह २ बजे संस्थानको प्रधान कार्यालय...


राष्ट्रिय बीमा संस्थानको साधारणसभा भोलि, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा भोलि भदौं २६ गते आह्वान गरेको छ । आज सूचना प्रकाशित गर्दै संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको हो।...


गोर्खास फाइनान्सको बार्षिक साधारण सभा असोज १८ गते, बुक क्लोज मिति तय

काठमाडौं । गोेर्खास फाइनान्सको यस अघि स्थगित भएका साधारण सभाको मिति तय गरेको छ । कम्पनीकोे स्थगित २६ औं वार्षिक सधारण सभा असोज १८ गते गर्ने भएको हो । भदौ २४ गते बसेको संचालक समितिको बैंठकले कम्पनीकोे २६ औ...


गरिमा विकास बैंकका ग्राहकलाई द एभरेष्ट होटलमा १५ प्रतिशत छुट

काठमाडौं । गरिमा विकास बैंक र द एभरेष्ट होटल बीच सम्झौता भएको छ । होटलले दिदै आइरहेका विभिन्न सेवा सुविधामा आर्कषक छुुटको लागि सम्झौता भएको हो । बैंकका ग्राहकहरुले डेविट कार्ड र गरिमा स्मार्ट प्रयोेग गरि बिल भुक्तानी गर्दा...


नेप्सेमा माछापुुच्छे बैंकको साढे २२ लाख कित्ता ऋणपत्र सूचिकृत

काठमाडौं । माछापुच्छे बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र शुक्रबार सूचिकृत भएको हो । भदौ २४ गते नेप्से र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसंगै आइतबारदेखी उक्त...


महालक्ष्मी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैेंक लिमिटेडले संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख १० हजार १३३ कित्ता शेयर बिक्री गर्न लागेकोे हो । बैंकका विभिन्न संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन...


नबिल ब्यालेन्सड् फण्ड–३ को इकाई आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ ले आज (शुक्रबार) देखि इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको छ । फण्डले १० करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो । फण्डले प्रतिइकाई १० रुपैयाँका दरले...