पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । बैंकको स्वामित्वमा पाँच संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ इच्छुक आवेदकले आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ । कम्पनीको असार १७ गते जारी गरेको आइपीओमा ६२ गुणा बढीको आवेदन परेको छ ।...


मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा ६२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आज बेलुका ६ ः१५ बजेसम्ममा १७ लाख ६३ हजार ७ सय ९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४ सय ६० कित्ताको...


ब्रोकर कम्पनीलाई सूचिकृत हुन लगानी कोषको आग्रह

काठमाडौं । नागरिक लगानी कोषले ब्रोकर कम्पनीहरुलाई धितोपत्र दलाल सेवाका लागि सूचीकृत हुन अनुरोध गरेको छ । कोषले आज सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७८/७९ मा धितोपत्र दलाल सेवाका लागि ब्रोकर कम्पनीहरुलाई सूचिकृत हुन आह्वान गरेको हो । कोषले...


दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । आज दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । साताको पहिलो दिन आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक गुडविल फाइनान्सको पोजेटिभ लेभलमा...


यी हुन आजका सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी, कसको कतिको भयो कारोवार ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज नेपाल इन्स्योरेन्स कम्पनीको सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको आज २१ करोड ५७ लाख १६ हजार ५८९ रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो नम्वरमा रहेको १९ करोड ४६ लाख ५८ हजार...


नेप्से ८ अंकले घट्दा कारोबार पनि घट्यो, गुडविल फाइनान्सको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ८ अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २८३४.५२ विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच...


डिम्याट नविकरण गर्न माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलको अनुरोध

काठमाडौ । आर्थिक वर्ष २०७७/०७८ को डिम्याट नविकरण गर्ने समय नजिकिएपछि विभिन्न बैंक तथा क्यापिटलहरुले हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरेको छ । यसैबीच माछापुच्छ्रे कृति क्यापिटल र मुक्तिनाथ क्यापिटलले पनि आफ्ना हितग्राहीलाई डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क...


लक्ष्मी बैंकद्धारा हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध

काठमाडौं । लक्ष्मी बैंक तथा लक्ष्मी क्यापिटलले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण गर्न अनुरोध गरको छ । क्यापिटलले डिम्याट संचालन गरेवापत वार्षिक शुल्क बुझाउन अनुरोध गरेको हो । क्यापिटलले आर्थिक वर्ष २०७७/०७८ भित्र खाता खोलेका हितग्राहीलाई वार्षिक संचालन शुल्क वापत...


एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार ६ गतेदेखि ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमा वार्षिक साढे ८ प्रतिशत ब्याजदर व्यवस्था...


साताको पहिलो दिन सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुदै छ कारोबार ?

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई सयले बढोत्तरी भएको हो । शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सयले ले बढेर छापावाला सुनको भाउ ९१ हजार ५...


ज्योति विकास बैंकको साढे १ अर्बको ऋणपत्र आजदेखि निष्काशन

काठमाडौं । ज्योति विकास बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ९ प्रतिशत ब्याजदरमा असार २० गते देखि ‘ज्योति विकास बैंक वण्ड २०७८’ ऋणपत्र निष्काशन गरेको हो । बैंकले प्रतिकित्ता...


मनकामना स्मार्ट लघुवित्तको आइपीओमा साढे ११ लाख बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन साढे ११ लाख बढीको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज दिउँसो ३ बजे ११ लाख ७९ हजार ७ सय १२ जना आवेदकबाट १ करोड...


प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ७ अर्ब ७२ करोडको खर्च सहमति

काठमाडौं । अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन...


नेपाल इन्स्योरेन्स कम्पनीको शेयरधनीको खातामा बोनस शेयर जम्मा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीले गत चैत मा सम्पन्न ७२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो । चैत १६...


मनकामना स्मार्ट लघुवित्तको आइपीओमा ३६ गुणा बढीको आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन पौने ३६ गुणाको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज बिहानसम्ममा ९ लाख ९६ हजार ३ सय ३८ जना आवेदकबाट १ करोड ३३ लाख ४७...


लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीकाे संस्थापक शेयर बिक्रिमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रि गर्ने भएको छ। कम्पनीले १ लाख १६ हजार ४६४ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो । शेयरको मूल्य प्रतिकित्ता ४ सय २१ रुपैयाँ ६३ पैसामा विक्री गर्न स्वीकृतिको लागि...


एनएमबि क्यापिटलद्धारा डिम्याट नविकरण गर्न अनुरोध, साउन १५ सम्म नगरे स्वतः रोक्का हुने

काठमाडौं । एनएमबि क्यापिटल वा एनएमबि बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै आगामी साउन १५ भित्र डिम्याट नविकरण गरिसक्नुपर्ने जानकारी गराएको हो । क्यापिटलले आफुलाई पायक पर्ने नजिकैको...


एचआईडिसीएलले ११ अर्बको हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले आगामी साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री...