आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु

काठमाडौं । आज शेयर बजारमा २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १ दशमलव १ अकंले बढ्दा ५ अर्ब माथिको कारोबार भएको छ । आज सबैभन्दा बढी कमाउने कम्पनीमा...


बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६५ करोड ४५ लाख ७६ हजार २०५ दशमलव ११ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा गुर्खाज फाइनान्स...


नेप्सेमा सामान्य सुधार हुँदा साढे ५ अर्ब माथिको कारोबार, ५ उपसमूह बाहेक सबै राताम्य

काठमाडौं । आज नेप्से झिनो अंकले मात्र बृद्धि भएको छ । आज नेप्से परिसूचक १.०१ अंकले बृद्धि भई २८७२.०५ विन्दुमा कायम भएको छ । आज २१४ कम्पनीको ४ करोड ४७ लाख ३६ हजार ५३० कित्ता शेयर किनबेच हुँदा ५...


सगरमाथा इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीकोे २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभा कम्पनीको केन्द्रिय कार्यालय नक्साल काठमाडौंमा सम्पन्न भएको हो । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत...


प्रुडेन्सियल इन्स्योरेन्सको शेयर संरचरना परिवर्तन

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर संरचरना परिवर्तन हुने भएको छ। कम्पनीको पूँजी संरचना संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः४०)) रहेकोमा सो अनुपातलाई ५१ः४९ कायम गर्ने भएको हो । शेयर संरचना कायम गर्न कम्पनीको सभा र...


मेरो माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १४ लाख ४८ हजार ६०० कित्ता बोनश शेयर आज नेप्सेमा सूचिकृत भएको हो । बोनस शेयर सूचिकृतपश्चात लगानीकर्ताले भोलीदेखि नै सो शेयर खरिदबिक्री...


सुनको मूल्य तोलामा ३०० ले बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्य आज ३०० रुपैयाँले बढेको छ । बुधबार सुनको मूल्य तोलामा ३०० ले बढेर प्रतितोलाको मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार...


निर्धन उत्थान लघुवित्तको बोनस शयर हितग्राही खातामा

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । लघुवित्तले फागुन २५ गते सम्मन्न २२ औँ बार्षिक साधारण सभाबाट पारित गरिएको १३ प्रतिशत बोनस शेयर शेयरधनिको डिम्याट खातामा जम्मा गरेको हो ।...


ज्योति विकास बैंकको वार्षिक ९% ब्याजदर पाइने ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २० गतेदेखि असार ३० गतेसम्म सो ऋणपत्रमा आवेदन दिने अवधि राखेको थियो । जसअनुसार आज असार ३० गते अन्तिम रहेको छ ।...


युवराज खतिवडा जस्तै कठोर नीति भएका शर्मा अर्थमन्त्रालयमा, शेयर बजारमा त्रास

काठमाडौं । यसअघिका अर्थमन्त्री युवराज खतिवडा जस्तै कडा समाजवादी अर्थव्यवस्थाका हिमायती जनमुक्ति सेनाका पूर्व सैन्य कमाण्डर जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त भएपछि शेयर बजारमा त्रास बढेकोछ । समाजवादी चिन्तन् र सोच भएका व्यक्तिहरुले दोस्रो बजारलाई अनुत्पादक क्षेत्रको रुपमा बुझ्ने गर्दछन्...


दुई जीवन बीमा कम्पनी आइपीओ निष्काशनको तयारीमा

काठमाडौं । एकपछि एक गर्दै विभिन्न कम्पनीहरुले साधारण शेयर आईपीओ निष्काशन गर्ने क्रममा दुई जीवन बीमा कम्पनीहरुले पनि आईपीओ निष्काशन गर्ने भएको छ । सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स यी दुई कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ...


आज फाइनान्स कम्पनीकाले सर्वाधिक कमाए, कसले गुमाए ?

काठमाडौं । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २२४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा सेन्ट्रल फाइनान्स रहेको छ ।...


यी हुन आज सर्वाधिका कारोबार भएका १० कम्पनी, बंगलादेश बैंक सर्वाधिक

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा नेपाल बंगलादेश बैंक परेको छ । आजैमात्र बंगलादेशस्थित आईएफआईसी बैंकले तीन करोड कित्ता भन्दा बढि शेयर बिक्री गर्न सूचना प्रकाशित भएकै दिन सो बैंकको शेयरको सर्वाधिक कारोबार...


नेप्से १६ अंकले बढ्दा साढे ५ अर्बको कारोबार, नेपाल बंगलादेश बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आज नेप्से १६ अंकले बृद्धि भएको छ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक १६ दशमलव ३४ अंकले बढेर २८७१.०३ विन्दुमा कायम भएको छ । आज २२३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३८९ कित्ता शेयर...


नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण, आईपीओ जारी गर्ने घोषणा

  काठमाडौं । नर्भिक इन्टरनेशल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सो अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ मा परिवर्तन भएको हो । यसअघि अस्पतालको नाम ‘नर्भिक इन्टरनेशनल हस्पिटल...


सांग्रिला डेभलपमेन्ट बैंकको बोनस शेयर डिम्याट खातामा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बोनस शेयर डिम्याट खातामा जम्मा गरेको छ । बैंकले आफ्नो हितग्राहीको डिम्याट खातामा ५ प्रतिशत बोनस शेयर जम्मा गरेको हो । बैंकको १६ औँ साधारसभाले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित...


एनआईसी एशिया बैंकको ८.५०% व्याजदर भएको ऋणपत्र बाँडफाँड

काठमाडौं । एनआाईसी एशिया बैंक लिमिटेडले ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले ‘एन आई सी एशिया ऋणपत्र २०८८’ नामको ऋणपत्र बाँडफाँड गरेको जानकारी गराएको हो । बैंकले १० वर्षे अवधि रहेको वार्षिक ८.५०% व्याजदर भएको उक्त ऋणपत्र असार २५...


नेपाल बंगलादेशको चार अर्बभन्दा बढिको शेयर बिक्री गरेर फर्कदै बंगलादेशी आईएफआईसी बैंक

काठमाडौं । नेपाल बङ्गलादेश बैंकमा रहेको चार अर्बभन्दा बढि मूल्यको शेयर बिक्री गरेर बंगलादेशको आईएफआईसी बैंक फर्कने भएको छ । नेपाल बैंगलादेश बैंकको संस्थापक शेयरधनी बंगलादेशको आईएफआईसी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको तीन करोड ६८ लाख २७ हजार ४२६...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनश शेयर हितग्राहीको खातामा

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको छ । लघुवित्तले २०७७ । ११ । १३ गतेसम्म शेयर अभौतिकीकरण गराएका कम्पनीका शेयरधनिलाई बोनस शेयर खातामा जम्मा गरेको हो । कम्पनीको सातौँ बार्षिक साधारण...


नौ महिनामा १५६१ बाट २८५४ मा पुग्यो नेप्से, अर्थमन्त्री पौडेलको विदाईसँगै के होला शेयर बजार ?

काठमाडौं । २०७७ साल असोज २८ गते विष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्से परिसूचक १५६१ थियो । उनले अर्थमन्त्रालय सम्हालेको नौ महिनामा शेयर बजारमा मूल्य बृद्धि यति धेरै भयो कि जिडिपीभन्दा बढि कूल बजार पुँजिकरण भइसकेको छ । उनको नौ...