कनेक्ट आइपीएस र कर्पोरेट पे प्रणाली सम्पूर्ण सेवाहरु दुई दिनका लागि बन्द हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल क्लियरिङ हाउसको डाटा सेन्टर अपग्रेड तथा माईग्रेसन कार्यले गर्दा कनेक्ट आइपीएस र कर्पोरेट पे प्रणाली सम्पूर्ण सेवाहरु दुई दिनका लागि बन्द हुने भएको छ । कम्पनीले भदौ ४ गते ५ बजेदेखि ७ बजेसम्म र भदौ ७...


सुुनको मूल्य ४ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुुनको मूूल्य घटेको छ । बिहिबार सुुुनको मूल्य तोलामा ४ सयले घटेर छापावाला सुनको मूल्य ९० हजार ८ सय कायम गरिएको छ । नेपाल सुनचांदी व्यवसाय महासंघका अनुुसार आज तेजाबि सुन प्रतितोला ९० हजार...


एचआइडिसिएलको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन

काठमाडौं । हाईड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले जेठ २७ गतेसम्म कायम सावित शेयरधनीहरुका लागि १ः१ को अनुपातमा प्रतिशेयर अकिंत मूूल्य १ सयका दरले ११ करोड कित्ता हकप्रद...


सांग्रिला डेभलपमेन्ट बैंकको करिब २६ हजार संस्थापक शेयर लिलामीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २५ हजार ९११ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनी कमला देवी शर्माले ६ हजार ८६ कित्ता र सरस्वती गुुरुङले...


सिटिजन्स म्युचुअल फन्ड–१ र २ को प्रतिफल घोषणा, कुनको कति ?

काठमाडौं । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको लाभांश घोषणा गरेको छ। फन्डको भदौ १ गते सम्पन्न संचालक समितिको बैठकले सिटिजन्स म्युचुअल फन्ड–१ र सिटिजन्स म्युचुअल फन्ड–२ को गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रतिफल घोषणा गरेको हो। उक्त...


इसेवाले शेयर खरिद गरेको रकम भुक्तानी गर्नेलाई १० कित्ता शेयर फिर्ता गर्ने, यस्तो छ सुविधा

काठमाडौं । इसेवाले शेयर खरिद गरेको रकम इसेवाबाट भुक्तानी गर्नेलाई खरिद गरेको १० कित्ता शेयर बराबरको रकम फिर्ता गरिदिने भएको छ । इसेवाले “१० कित्ता शेयर सित्तैमा” अफर योजना ल्याएको छ। इसेवाकाबाट नेप्सेको अनलाइन कारोबार प्रणालीबाट शेयर खरिद गर्नेहरुको...


लुम्बिनी जनरल इन्स्योरेन्स र राधी विद्युत कम्पनीको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एकस्चेञ्चमा नेप्सेमा आज दुई कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार राधी विद्युत कम्पनी लिमिटेडको ३६.५ प्रतिशत बोनस बापतको १७ लाख २८ हजार ४ सय ८१ दशमलव २२५ कित्ता सेयर सूचिकृत भएको हो ।...


६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । शेयर बजारमा नयाँ रेकर्ड कायम कायम हुँदा आज नेप्सेमा सूूचिकृत २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार ७५१ कित्ता शेयर किनबेच भएको छ । नेप्से आज ३७ अकंले बढ्दा २१ अर्ब माथिको कारोबार भएको छ ।...


शेयर बजारमा नयाँ रेकर्ड कायम हुँदा २१ अर्ब माथिको कारोबार, फाइनान्स र विकास बैंकमा लगानीकर्ताको आकर्षण

काठमाडौं । बुधबार नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले बृद्धि भई उच्च विन्दु कायम गर्न सफल भएको छ । पूँजीबजारमा नेप्से परिसूचकमा ३७ अंकको बृद्धि हुुँदा ३१९८ दशमलव १९ विन्दु कायम गरेको छ । नेप्से झण्डै ३२०० को विन्दुमा...


नेशनल हाइड्रोपावर सहित आज सर्वाधिक काराबार हुने टप १० कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ३ करोड ६३ लाख ७७ हजार ९९९ कित्ता शेयर किनबेच हुँदा २१ अर्ब २० करोड ८९ लाख ४९ हजार ४४५ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक काराबोर हुने कम्पनीमा नेशनल हाइड्रोपावर...


नेप्सेमा सूचिकृत ११ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा उत्कृष्ट कुन ? कुनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत जीवन बीमा कम्पनीहरुले मूख्य–मूख्य सुचकहरुमा प्रगति गरेको हालै कम्पनीहरुले प्रकाशन गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ११ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षको (२०७७/०७८) चौथो...


ऐतिहासिक रेडर्क राख्दै नेप्सेले ३२१३ अंक पार गर्यो, मूल्यमा उछाल, कारोबारमा बृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य ऐतिहासिक बिन्दुमा उकालो लागेको छ । नेप्सेमा कारोबार हुने कम्पनीको समग्र मूल्य परिसूचक ३२०० नाघेको छ । उक्त बिन्दु नेपालको पुँजि बजारको इतिहासमै सबैभन्दा उच्च बिन्दु हो । नेप्सेमा आज...


एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पुरानो लाभांश बुुझिलिन अनुरोध गरेको छ । बैंकले एक सूचना जारी गर्दै पांच वर्ष पुरानो लाभांश लिन आग्रह गरेको हो । विभिन्न साधारण सभाबाट पारित हुदै आइरहेको पांच बर्ष पुरानो लाभांश लिन...


रुरु जलविद्युत कम्पनीले २१ प्रतिशत लाभांश दिने घोषणा, नगद र बोनस दुवै पाइने

काठमाडौं । रुरु जलविद्युत कम्पनीले आफ्ना शेयरधनीहरुलाई दुई आर्थिक वर्षको सञ्चालन मुनाफाबाट कूल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीको हिजो अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको बैठकले आव २०७६।०७७ तथा २०७७।०७८ को सञ्चालन मुनाफाबाट ११.०५ प्रतिशत...


लगानीकर्ता झुक्याउँदै खानीखोला हाईड्रोपावर कम्पनी, वित्तीय विवरणमा सार्वजनिक भएको मुनाफा नै झुठो !

काठमाडौं । खानीखोला हाईड्रोपावर कम्पनीले सर्वसाधारण शेयर लगानीकर्ता झुक्याउने गरी वित्तीय विवरण सार्वजनिक गरेपछि शेयर बजारमा लगातार सर्किट लागेर मूल्य बढिरहेको छ । तर, उक्त कम्पनीको वित्तीय विवरणमा उल्लेख भएको मुनाफा नै झूठो भएको फेला परेको छ । खानीखोला...


श्वेत–गंगा हाइड्रोपावरको ४७ करोड बढीको आइपीओ निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले ४७ करोड ७९ लाख रुपैयाँ बराबरको ४७ लाख ७९ हजार कित्ता आइपीओ निष्काशनको लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई आज...


किसान लघुवित्तको खुद नाफामा छलाङ, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा संस्थाले १४ करोड ९० लाख...


मन्दाकिनी हाइड्रोपावरले साढे १८ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा बिओके क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले १७ करोड ६४ लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्न लागेको हो ।...


नेप्से परिसूचकमा झिनो अंकको बृद्धि हुँदा कारोबार १८ अर्ब माथि, विकास बैंक समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.२३ अंकले बढेर ३१६०.३२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच हुँदा...


१६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, आज कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२१ कम्पनीको ३ करोड ६ लाख १३ हजार ४३९ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से सामान्य अकंले वृद्धि भए पनि १८ अर्ब माथिको कारोबार भएको छ । आज...