दुई कम्पनीको शेयरमा लाग्यो सर्किट, कुनले कमायो–गुमायो ?

काठमाडौं । आज पूँजीबजारमा २१९ कम्पनीको ३ करोड १५ लाख ६ हजार ५३४ कित्ता शेयर किनबेच हुदा साढे ७ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा लक्ष्मी उन्नती कोशी र लक्ष्मी इक्वाटी फन्ड रहेको छ ।...


नेप्से सामान्य अंकले घट्दा साढे ७ अर्ब माथिको कारोबार, अरुण काबेली पावरको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ९ अंकले घटेर २९८५ दशमलव ५७ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड १६ लाख ८ हजार १९३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब...


नेप्सेमा नेपाल एग्रो लघुवित्तको बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ८० हजार १४८ दशमलव २६ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरिदबिक्री गर्न पाउनेछ ।...


जानकी फाइनान्सको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीका संस्थापक शेयरधनी निरज कुमार सिंहले आफ्नो नाममा रहेको ११ हजार २६४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो । सिहंले आफ्नो नाममा सो शेयर बिक्रीका लागि...


चार कम्पनीको २ लाख ५५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट प्रा.लि.को स्वामित्वमा रहेका चार कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रभु बैंक लिमिटेड, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, नेपाल ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र प्राइम कमर्सियल...


जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौँ । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै संस्थापक शेयरधनी उमा तिवारी शर्माको नाममा रहेको संस्थापक शेयर बिक्री गर्न लागेको हो । शर्माले आफ्नो नाममा रहेको सम्पूर्ण शेयर बिक्रीका...


सुनको मूल्य ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्य सामान्य बढोत्तरी भएको छ । मंगलबार सुनको मूल्य तोलामा ४ सयले बढेको हो । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सूनको मूल्य ४०० ले बढेर आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० र...


लक्ष्मी बैंकको दुई अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार २८ गतेदेखि वार्षिक साढे ८ प्रतिशत ब्याजदर पाइने ऋणपत्र साउन ५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार...


एचआईडिसिएलको ११ करोड कित्ता हकप्रद शेयरमा आजदेखि आवेदन खुल्ला

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।...


लक्ष्मी उन्नती कोषको २५ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट इकाईधनिलाई २५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो घोषणा गरेको हो । साउन ५ गते बसेको संचालक समितिको ६७ औं बैंठकले...


मानुषी लघुवित्त र सानिमा लाइफसहित चार कम्पनीको आइपिओ स्वीकृत, कहिले हुन्छ निष्काशन ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मानुषी लघुवित्त, सानिमा लाइफ इन्स्योरेन्स कम्पनीसहित चार कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई स्वीकृति प्रदान गरेको छ । बोर्डले गत असार ३१ गते स्वीकृत प्रदान गरेको हो । बोर्डका अनुसार ३१ गते मात्रै चार कम्पनीका...


आजदेखि तेह्रथुम पावरको आईपिओ बिक्री खुल्ला, स्थानीयबासीले भर्न पाउने

काठमाडौं । तेह्रथुम पावर कम्पनी लि.ले आजदेखि आईपिओ बिक्री सुरु गरेको छ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयबासीको लागि खुल्ला गरिएको आईपिओ यस लगत्तै आम सर्वसाधारणको लागि समेत खुल्ला हुने कम्पनीले जनाएको छ । कम्पनीले निष्काशन गर्न लागेको १२...


ज्योति विकास बैंकले संस्थापक शेयर बिक्रि खुल्ला, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक शेयर विक्रीमा ल्याउने भएको छ। बैंकका संस्थापक शेयरहरुमध्ये आंशिक वा पूरा शेयर विक्री गर्ने इच्छा राखी निवेदन दिएको संस्थापक शेयर विक्री गर्ने भएको हो । पहिलो प्रथामिकता बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्रथामिकता दिनुपर्ने...


सानिमा लाइफ इन्स्योरेन्सद्धारा ५ लाख रुपैयाँ मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको चौतारा शाखाले मृतकको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो । सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १३ ठुलो सिरुवारी घर भएका मृतक कृष्ण प्रसाद खनालको...


गुँरास लाइफ इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । कम्पनीको १९ लाख ७५ हजार ५८४ दशमलव ६ कित्ता शेयर आज सर्वसाधारण शेयरमा रुपान्तरण भएको छ । शेयर संरचना संस्थापकको ६० प्रतिशत र सर्वसधारणको...


आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु, सिनर्जी पावरको शेयरमा लाग्यो सर्किट

काठमाडौँ । साताको दोस्रो दिन २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १३ दशमलव ८० अकंले बढ्दा साढे ११ अर्ब माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा...


यी हुन नेप्सेमा सर्वाधिक कारोबार हुने १० कम्पनी, एनआईसी एसिया बैंककको सर्वाधिक कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा एनआईसी एसिया बैंक पहिलो नम्वरमा परेको छ । सो बैंकको आज ३५ करोड ४१ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्बरमा नबिल...


नेप्से १३ अंकले बढ्दा साढे ११ अर्ब माथिको कारोबार, सिनर्जी पावरको सर्किट लेभलमा कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से १३ अंकले बढेको छ । आज नेप्से १३ दशमलव ८० अंकले बढेर २९९४.४२ विन्दुमा कायम भएको छ । आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा...


सामलिङ पावर कम्पनीलाई १२ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाडौं । सामलिङ पावर कम्पनीलाई आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अनुमति दिएको छ । कम्पनीले आईपीओे निष्कासन गर्न असार ३१ गते बिहिबार सेबोनबाट अनुमति पाएको हो । बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले १२ लाख ३०...


अजोड इन्स्योरेन्सको सम्पूर्ण शेयरसम्बन्धि कार्य आजदेखि सिभिल क्यापिटल मार्केटले गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीद्धारा शेयर रजिष्ट्रारमा सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । साउन ३ गते एक कार्यक्रमका बीच इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सिभिल क्यापिटल मार्केट लिमिटेडका अधिकृत झनक राज ढुङ्गेलले सहमतिपत्रमा...