नेशनल माइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ६५ हजार ७६० कित्ता शेयर बोलकबोलमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १०२२ रुपैयाँका दरले सो शेयर बिक्री...


लुम्बिनी विकास बैंकको २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक समूहतर्फको शेयर बिक्री गर्न लागेको जानकारी गराएको हो । संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको २० हजार २४८...


मध्य भोटेकोशीको आइपीओमा आवेदन दिने अवधि लम्बियो

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओमा आवेदन दिने अवधि थपेको छ । कम्पनीले वैशाख २१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आइपीओ निषेधाज्ञाका कारण स्थगित भई साउन ५ गतेदेखि पुनः निष्काशन तथा बिक्री...


साधना लघुवित्तको खुद नाफा झण्डै तेब्बर, प्र्रतिशेयर आम्दानी ४५ रुपैयाँ नाघ्यो

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीको मुनाफा झण्डै तेब्बर बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी लगायतका सूचांकहरु पनि सकारात्मक देखिएका छन् । साधना लघुवित्तको...


आशा लघुवित्तको मुनाफा १७२% ले बृद्धि, अन्य सूचांकमा सकारात्मक प्रगति

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको मुनाफामा १७२ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा अधिकांश सूचांकहरु सुधार भएको देखिएको छ । गत असार मसान्तसम्ममा आशा लघुवित्तले १२...


कूल बजार पुँजिकरण ४२ खर्ब ८४ करोड नाघ्यो, पुँजिकरणमा नबिल बैंक र नेपाल पुनर्बीमा सबैभन्दा ठूलो

काठमाडौं । यो साता शेयर बजारमा कुल बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक ४२ खर्ब १६ अर्ब १० लाख रुपैयाँ बराबरको कुल बजार...


मैलुङ खोला जलविद्युतको आइपीओमा साढे ११ लाख बढीको आवेदन

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा आज दोस्रो दिन साढे ११ लाख बढी आवेदन परेका छन्।कम्पनीको आइपीओमा ११ लाख ५८ हजार ५ सय ८५ जना आवेदकबाट एक अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड...


सुपर माई हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले भदौ ५ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय बानेश्वरमा हुने भएको छ। कम्पनीको साउन १२ गते सम्पन्न संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको...


एनआइबिएल म्युचुअल फण्ड अन्तर्गतका ३ योजनाको न्याभ घट्यो

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको ३ योजनाले असार मसान्तको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । एनआइबिएल सहभागिता फण्ड, एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ ले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।...


तीन कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । न्यादी हाइड्रोपावर कम्पनीले...


एनआईविएल एस अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालमा रहेको दुई फण्डको लाभांश घोषणा गरिएको छ । एनआईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका हुन् । योजना व्यवस्थापक एनआईविएल एस क्यापिटल लिमिटेडको...


नेप्सेमा लक्ष्मी इक्वीटी फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा इकाई मूल्य समायोजन भएको छ । फण्डले प्रस्ताव गरेको ३५ प्रतिशत नगद लाभांश प्रयोजनमा नेप्सेले सो इकाई मूल्य सामायोजन गरेको हो । अघिल्लो दिन बिहिबार कायम फण्डको अन्तिम इकाईमूल्य...


महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा नौ करोडमाथि

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड रुपैयाँ भन्दा बढि मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३५५% ले बृद्धि भएको देखिएको...


खराब ऋण असुल हुँदा डिप्रोक्स लघुवित्त मालामाल, मुनाफ १५९% ले बृद्धि

काठमाडौं । खराव ऋण असुल भएका कारण डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु यस गत आर्थिक वर्षको वित्तीय विवरणबाट धेरै लाभांश पाउने भएका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै...


समता घरेलु लघुवित्तको छलाङ, मुनाफा १११ प्रतिशतले बृद्धि

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार समता लघुवित्तले छलाङ मार्न सफल भएको छ । सो कम्पनीको मुनाफा १११.११ प्रतिशतले बृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको...


आरएमडिसी लघुवित्तको अधिकांश सूचांक निराशाजनक, नाफा र आम्दानी दुवै घट्यो

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफासहितका अधिकांश सूचांकहरु घटेको निराशाजनक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सो वित्तीय संस्थाले गत आवको अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार असार मसान्तसम्ममा आरएमडिसीको मुनाफा,...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन शुक्रबार (आज) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन...


अर्थमन्त्रालयद्वारा नेपाल स्टक एक्सचेन्जका सिईओ साउददलाई ७२ घण्टे स्पष्टिकरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्र सिंह साउदलाई अर्थमन्त्रालयले ७२ घण्टाभित्र स्पष्टिकरण बुझाउन पत्र काटेको छ । नेप्सेका सिईओ साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको भन्ने समाचारको सन्दर्भमा अर्थले पुर्जी काटेको हो । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह...


मन्जुश्री फाइनान्सको संस्थापक शेयर लिलामी

काठमाडौं । मन्जुश्री फाइनान्स कम्पनीले संस्थापक शेयर लिलामीमा ल्याएको छ । फाइनान्सले १२ हजार ५ सय ८७ कित्ता संस्थापक शेयर बिहीबार देखी लिलामीमा बिक्री खुला गरेको हो । उक्त संस्थापक शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय तोकेको हुँदा सो...


आइएमई जनरल इन्स्योरेन्सको संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । कम्पनीको संस्थापक समूहको शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । कम्पनीको १० लाख ४१ हजार ८२७ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण भएको हो । शेयर संरचना संस्थापकको...