लगातार घटेर २८७६ मा झर्यो नेप्से, ६० अंकको गिरावट

काठमाडौं । साता कारोबारको चौथो दिन पनि नेप्से घटेको छ । नेप्से परिसूचक आज ६०.०२ अंकले घटेर २८७६.५९ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर किनबेच हुँदा...


हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर किनबेच गर्दा ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार ४२८ रुपैयाँको कारोबार भएको छ । आज पनि नेप्से ६० अंकले घट्दा हाइड्रोपावरमा...


आईपिओ निष्काशनका लागि एलआईसी इण्डियालाई भारत सरकारको अनुमति, १० खर्ब भारुको १० अर्ब कित्ता आईपिओ निष्काशन गर्ने तयारी

काठमाडौं । भारतीय जीवन बीमा निगमले (एलआईसी) इण्डियाले आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाउन अनुमति पाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको क्याविनेटले गत १९ अगष्टमा मन्त्रिपरिषदले भारततीय इतिहासको सबैभन्दा ठूलो आईपिओ निष्काशन गर्ने सम्बन्धी प्रक्रिया अघि बढाउने...


लुम्बिनी जनरल इन्स्योरेन्सकोे १ लाख २२ हजार संस्थापक शेयर बिक्रीमा

काठमाडौंं । सनराइज बैंक लिमिटेडको स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १ लाख २२ हजार २८७ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकले सो कम्पनीको शेयर न्यूनतम मूल्य...


नबिल ब्यालेन्सड् फण्ड–३ को १० करोड इकाई शुक्रबारदेखि बिक्री खुल्ला

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ ले भदौ २५ गते शुक्रबारदेखि इकाई निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । फण्डले १० करोड इकाई बिक्री गर्न लागेको हो । फण्डले प्रतिइकाई १० रुपैयाँका दरले...


सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई योजनाको बुक क्लोजको मिति तय

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित योजनाहरुको लाभांश प्रयोजनका लाागि बुक क्लोजको मिति तय भएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते बसको बैठकले बुक क्लोजको मिति तय गरेको हो । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा...


सिटिजन्स म्युचुअल फण्ड १ र २ को ४० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई म्युचअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । सिविर्आएल क्यापिटल लिमिटेडको व्यवस्थापनमा संचालित सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचअल फण्ड–२ को लाभांश सुरक्षित आजसम्म गर्न सकिनेछ । दुवै योजनाको प्रतिफल प्राप्त गर्नका लागि...


एक्सल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रदमा भदौ ३१ सम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउने

काठमाडौं । एक्सल डेभलपमेण्ट बैंक लिमिटेडले हकप्रद प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा ३० प्रतिशत हकप्रद शेयर प्रयोजनका लागि असोज १ गते एक दिन बुक क्लोज गर्ने जनाएको हो । कम्पनीको...


नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश परिमार्जन, अब बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा यसअघि प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको जनाएको हो । कम्पनीको असार ७ गते बसेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६।०७७ को...


नबिल इक्वीटी र नबिल ब्यालेन्स्ड–२ फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नबिल म्युचुल फण्ड अन्तर्गतका दुई योजनाको लाभांश घोषणा गरिएको छ । नबिल इक्वीटी फण्ड र नबिल ब्यालेन्स्ड फण्ड–२ ले लाभांश घोषणा हो । नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेडको भदौ २२ गते जुममार्फत बसेको संचालक समितिको ९४ औं बैठकले...


स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा २५ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको २२३ औं बैठकको निर्णयअनुसार नेपाल राष्ट्र बैंकको...


तेह्रथुम पावरको आईपिओ शुक्रबार बाँडफाँड हुने, २३ लाखभन्दा बढिको हात खाली, कतिले पाउँदैछन् आईपिओ ?

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आठ लाख कित्ता आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त आईीपओको निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँड गरिने छ । मंगलबार प्रिअलोटमेन्ट...


सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले हालै निष्कासन गरेको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ ।नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९ प्रतिशत व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । बैंकको प्रतियूनिट १ हजार मूल्य...


सानिमा लाइफको शेयरमा सकारात्मक सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ । मङगलबार नेप्से ४४.१८ अंकले घट्दा साढे सात अर्बको कारोबार भएको छ । आज कारोबार घटे पनि सानिमा लाइफ...


आज फेरि घट्यो नेप्से, ७ अर्ब ४९ अर्बको शेयर कारोबार

काठमाडौं । साताको तेस्रो दिन नेप्से ४४ अंकले घटेर २९३६ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज २ सय २२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयरको ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर...


युनाइटेड मोदी हाइड्रोपावर सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच हुुँदा ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ४४ अंकले घटेपनि...


युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ४७ करोड ८ लाख बराबरको खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन बजार खुलेको करिब साढे २ घण्टाको अवधिमा युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सो अवधिमा कारोबारमा आएका कम्पनीहरु मध्ये युनाईटेड मोदी हाइड्रोको सर्वाधिक शेयर खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म...


तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको छ । आज मध्यान्ह १२ः ३० बजे कम्पनीको प्रि–अलटमेन्ट सम्पन्न भएको हो । कम्पनीको बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले यसैं साता आइपीओ बाँडफाँडका लागि तयारी गरिएको बीमापोष्टलाई जानकारी दिएको छ। भदौ...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिन भोलि अन्तिम दिन रहेको छ । कम्पनीले १८ हजार कित्ता संस्थापक शेयर भदौ १५ गते देखी भदौ २३ गतेसम्म लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...


सानिमा लाइफको शेयरमा पोजेटिभ सर्किट, प्रतिकित्ता शेयरमूल्य कति ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमा तीन दिनयता लगातार सर्किट लागेको हो । कारोबारको तेस्रो दिन बजार खुलेको करिब एक घण्टामा कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको हो । अघिल्लो कारोबार दिनको...