नबिल ब्यालेन्सड् फण्ड–३ को इकाई आजदेखि बिक्री खुल्ला, कसरी दिने आवेदन ?

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित नबिल ब्यालेन्स्ड् फण्ड ३ ले आज (शुक्रबार) देखि इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको छ । फण्डले १० करोड इकाई निष्काशन तथा बिक्री खुल्ला गरेको हो । फण्डले प्रतिइकाई १० रुपैयाँका दरले...


महुली लघुवित्तको साढे ९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थालले संस्थापक समूूह तर्फको ९ हजार ५ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । लघुुवित्तका संस्थापक शेयरधनी रमेश प्रसाद न्यौपाने, हश्चिन्द्र सिन्हा र रामाानन्द चौेधरी...


साधना लघुवित्तद्धारा २६.३२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै आर्थिक वर्ष २०७७।०७८ को संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरको हो । कम्पनीको भदौ २४ गते बसको संचालक समितिको ९७ औं...


यी तीन वटा वेभ साइटबाट हेरौं तेह्रथुम पावरको आईपिओ रिजल्ट, कतिबेला आउँछ रिजल्ट ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । केहीबेर अघि अलोटमेन्ट सकिएको र अब गोलाप्रथामा बाहिर निस्किएको नम्वर अनुसारको युनिक नम्वरहरु छनौट...


सानिमा माई हाइड्रोपावरको १० प्रतिशत लाभांश घोषणा, बुकक्लोजको मिति तय

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले बोनस शेयर तथा नगद लाभांश घोषणा गरेको छ । जसका लागि कम्पनीले शेयरधनी दर्ता पुस्तिका (बुकक्लोज) को मिति समेत तय गरेको छ । कम्पनीको संचालक समितिको भदौ २४ गते बिहिबार बसेको बैठकले असोज...


तेह्रथुम पावर कम्पनीको आईपिओ बाँडफाँड सम्पन्न, ७४ हजार ४०० मात्रै पाए शेयर

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ आज बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको आईपिओ मध्ये आयोजना प्रभावित स्थानीयबासी, कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर बाँकी रहेको ७ लाख...


तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँड आज, २३ लाख बढीको हात खाली

काठमाडौं । तेह्रथुम पावर कम्पनीको आईपीओ आज बाँडफाँड आज हुँदैछ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात् ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर (आईपीओ) बिक्री खुल्ला गरेको थियो । कम्पनीले जसमध्ये ५५ अर्थात् ४० हजार कित्ता...


एक्सल डेभलपमेन्ट बैंकद्धारा संस्थापक तथा सर्वसाधारण शेयरधनीलाई रकम जम्मा गर्न अनुरोध

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंकले बैंकका संचालक र संस्थापक तथा सर्वसाधारण शेयरधनीलाई रकम जम्मा गर्न अनुरोध गरेको छ । बैंकले चुक्ता पूँजीको १ प्रतिशत वा सो भन्दा बढी शेयर धारण गर्ने शेयरधनीलाई हक हिस्सा गर्न आउने हकप्रद वापतको रकम...


मुक्तिनाथ क्यापिटलद्धारा १८ प्रतिशत नगद लाभाशं घोषणा

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । क्यापिटलले कर सहित चुक्तापूँजीको १८ प्रतिशत नगद लाभांश वितरण गर्न घोषणा गरेको हो । क्यापिटलको भदौ ९ गते बसेको संचालक समितिको बैंठकले असोज १ गते काठमाडौ होटल क्राउन...


दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता किनबेच भएको छ । बिहिबार नेप्से सामान्य अकंले घट्दा ७ अर्ब माथिको कारोबार भएको हो । आज कारोबार घट्दा समेत हिमालयन पावर र्पाटनरको...


आज सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हाइड्रोपावर, कसको कारोबार कति ?

काठमाडौं । साताको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २३० कम्पनीको १ करोड ४४ लाख ७४ हजार ८५५ कित्ता शेयर किनबेच हँुदा ७ अर्ब ५० करोड ७७ लाख ७० रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक सामान्य अंकले घटेपनि शेयर...


शेयर बजारमा निराशा कायमै, सामान्य अंकले घट्यो नेप्से

काठमाडौं । साता कारोबारको अन्तिम दिन पनि नेप्से परिसूचक घटेको छ । दैनिकी रुपमा शेयर कारोबार खुम्चिदा लगानीकर्तामा निराशपन छाएको छ । आज नेप्से परिसूचक ०.६२ अंकले घटेर २८७५.९८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको १...


नेप्सेमा माछापुच्छ्रे बैंकको ऋणपत्र सूचिकृत

काठमाडौं । माछापुच्छ्रे बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको छ । बैंकको ‘८.५०% माछापुच्छ्रे डिबेन्चर/ऋणपत्र २०८७’ नामक ऋणपत्र आज सूचिकृत भएको हो । कम्पनीको २२ लाख ५३ हजार ४९६ कित्ता ऋणपत्र सूचिकृत भएको हो । सूचिकृतपश्चात आइतबारदेखि नै लगानीकर्ताले सो...


सिनर्जी पावरले ४० करोड भन्दा बढीको हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले कायम चुक्तापूँजी ८० करोड ६५ लाख...


मोदी इनर्जीको आइपीओले पायो ‘डबल प्लस’ रेटिङ

काठमाडौं । मोदी इनर्जी कम्पनी लिमिटेडको आइपीओले ‘डबल प्लस’ रेटिङ पाएको छ । कम्पनीले निष्काशन गर्न लागेको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सो रेटिङ प्रदान गरेको हो । सो रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम...


मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड

काठमाडौं । मेगा म्युचुअल फण्ड–१ को इकाई बाँडफाँड भएको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेड योजना व्यवस्थापक रहि संचालित मेगा म्युचुअल फण्ड–१ ले भदौ ४ गतेदेखि भदौ १० गतेसम्म इकाई बिक्री गरेको थियो । क्यापिटलले भदौ २३ गते १२...


एनआईसी एशिया ग्रोथ फण्ड र ब्यालेन्स्ड फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमडौं । एनआईसी एशिया बैंक कोष प्रबद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहि एनआइसी म्युचुअल फण्ड अन्तर्गतका एनआईसी एशिया ब्यालेन्सड् फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै...


एनआईबीएल एस क्यापिटलेको नवौं वार्षिक साधारण सभा असोज २५ गते, २६ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । एनआईबीएल एस क्यापिटलले ९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले असोज २५ गते साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको भदौ २३ गते बसेको संचलक समितिको बैठकको निर्णयअनुसार सभा कम्पनीको सभाहल लाजिम्पाट, काठमाडौंमा...


नेप्सेमा सिटिजन्स म्युचुअल फण्ड १ र २ को इकाई मूल्य समायोजन

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका दुई योजनाको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । आज सिजिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ को मूल्य सामायोजन भएको हो । यी दुई फण्डले ४० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज...


सानिमा लाइफको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ६१ लाख ४८ हजार ६५२ कित्ता शेयर बिनबेच भएको छ । नेप्से आज ६०.०२ अकंले घट्दा कारोबार साढे ६ अर्ब माथि भएको छ । आज कारोबार घटेपनि सानिमा लाईफ...