डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन, आजदेखि नयाँ मूल्य तोकियो
काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बार्षिक साधारण सभा तथा २१.०५३ प्रतिशत लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले हिजोको मितिमा बुकक्लोज गरेको थियो । नेप्सेले आजदेखि कारोबार हुने गरी नयाँ मूल्य...
पहिलो दिनमै चार लाख जनाले भरे बुद्धभूमि नेपाल हाईड्रोपावरको आईपिओ
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले आज अर्थात असोज ११ गतेदेखि सर्वसाधारणका लागि खुल्ला गरेको आईपिओमा पहिलो दिनमा नै साढे चार लाख भन्न्दा बढिले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार सोमबार बेलुका ५ बजेसम्ममा बुद्ध भूमि...
नेशनल माइक्रोफाइनान्स लघुवित्तको साढे ३६ हजार कित्ता लिलामी शेयरमा आवेदन दिने बुधबार अन्तिम दिन
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने बुधबार (असोज १३) गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३० गतेदेखि ३६ हजार ५०० कित्ता संस्थापक शेयर लिलामी ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य...
दुई कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता किनबेच भएको छ । नेप्से आज ७३.०५ अकंले घट्दा कारोबार ५ अर्ब माथिको भएको छ । आज मनकामना स्मार्ट लघुवित्त र मैलुङ...
यी हुन् आज सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार ६८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९५ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ७३ अंकले...
शेयर बजारमा दोस्रो दिन पनि उच्च अंकको गिरावट, कारोबार भने उत्साहप्रद
काठमाडौं । नेपालको पुँजि बजारमा साताको दोस्रो दिनमा पनि उच्च अंकले गिरावट आएको छ । नेप्सेमा सोमबार समग्र मूल्य परिसूचक ७३.०३ अंकले घटेर २६८५.४३ कायम भएको छ । शेयर मूल्य घटेपनि कारोबार भने उच्च अंकले भएको छ । सोमबार...
मध्य भोटेकोशीले ९० लाख कित्ता आइपीओ सर्वसाधारणको लागि असोज २० गतेदेखि निष्काशन गर्ने
काठमाडौं । भर्खरै पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आइपीओ निष्काशन गरी बाँडफाँड सम्पन्न गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि पनि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि असोज २० गतेबाट साधारण सेयर(आईपिओ) निष्कासन तथा बिक्री खुल्ला...
मध्य भोटेकोशीको आइपीओ बाँडफाँड सम्पन्न, ४० हजार बढीले पाए ५० कित्ता
काठमाडौं । पहिलो चरणमा स्थानिय बासिन्दाका लागि आइपीओ निष्काशन गरेको मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज आइपीओ बाँडफाँड गरेको छ । उक्त आइपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएकोमा तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन...
मानुषी लघुवित्तको दोस्रो बजारमा हुन सकेन कारोबार
काठमाडौं । नेप्सेमा आज मानुषी लघुवित्तको स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच नभएपछि शेयर कारोबार हुन सकेन ।आज दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार हुँदैन । स्पेशल प्रि ओपन सेसन कारोबारमा म्याच भएपछि मात्र रेगुलर कारोबार खुल्ने प्रावधान छ ।...
प्रभु बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना जारी गदैं संस्थापक शेयरधनीहरुले आफ्नो नाममा कायम शेयर बिक्री गर्न लागेको जनाएको हो । कम्पनीका संस्थापक शेयरधनीहरु विवेक अग्रवाल, राकेश कुमार सरावगी, सुजित श्रेष्ठ...
नबिल इक्विटी र ब्यालेन्सड् फण्ड–२ को इकाईमूल्य समायोजन
काठमडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नबिल ब्यालेन्सड् फण्ड–२ र नबिल इक्विटी फण्डको इकाई मूल्य समायोजन भएको छ । यी दुई फण्डले ४० र ३५ प्रतिशतका दरले लाभांश वितरण प्रयोजनका लागि हिजो (असोज १०) गते बुकक्लोज गरेसँगै आज दुई...
एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन
काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार कित्ता शेयर संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी आज (असोज ११ गते) सम्म आवश्यक कागजात...
गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, कति दिँदै छ बोनस ?
काठमाडौं । गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।लघुवित्तको आईतबार बसेको संचालक समितिको बैठकले शेयरधनीलाई कुल १७ दशमलव ७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले लघुवित्तको हाल कायम चुक्ता पूँजी...
आजसम्म कायम शेयरधनीले मात्र डिप्रोक्स लघुवित्तको लाभांश पाउने
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (असोज ११ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज १२ गतेदेखी सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएकाले बुकक्लोजको अघिल्लो दिन अर्थात् असोज...
नेप्सेमा अरुण भ्यालीको शेयरमूल्य समायोजन
काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले असोज १० गते आइतबार लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो । अघिल्लो शेयरमूल्य ५७५ रुपैयाँका आधारमा नेप्सेले लाभांश वितरणपछिको शेयरमूल्य ५२३ रुपैयाँ कायम...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुल्ला, कति कित्ता दिने आवेदन ?
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । उक्त १४ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज ९ बजे बाँडफाँड हुँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) आज बाँडफाँड हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ आज ९ बजे बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका रुपमा रहेका ग्लोबल...
साहस उर्जाको आइपीओमा साढे ५ गुणा बढीको आवेदन
कठमाडौं । असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।...
मध्य भोटेकोशीको आइपीओ भोली बिहान ९ बजे बाँडफाँड हुने
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ असोज ११ गते सोमबार बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका...
अपर तामाकोशीको वार्षिक साधारण सभा असोज १९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको संचालक समितको भदौ १७ मा बसेको बैठकले सभा असोज १९...