बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको छ । बुधबार नेप्से परिसूचक उच्च अकंले बढदा पनि कारोबार...


एनआइसी एशिया क्यापिटलले ल्यायो ‘महा–शेयर लगानी महोत्सव’ योजना, शेयर बजारमा विशेष छुटका साथै ५ लाख सम्मको दुर्घटना बीमा

काठमाडौं । एनआइसी एशिया क्यापिटलले नेपालीहरुको महानपर्वको अवसरमा ‘महा–शेयर लगानी महोत्वस’ योजना ल्याएको छ । चाडपर्व तथा शेयर बजारमा आउने लगानीको अवसरलाई लक्षित गर्दै क्यापिटलले महा–शेयर लगानी महोत्वस योजना ल्याएको हो । क्यापिटलले छुटैछुटको बहार, हर्षले मनाऔं दशैं तिहार...


मध्ये भोटेकोशीले असोज २० गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार आइपीओ निष्काशन गर्ने क्रममा मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले पनि सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । यस असोज महिनामा मात्र चारवटा हाइड्रोपावर कम्पनीको आइपीओ निष्काशन भएको र हुनेछन् । साहज...


सिटिजन्स बैंकको १५ औं सभाको लागि बुक क्लोजको मिति तय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोजको मिति तय गरेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । बार्षिक साधारण सभाको मिति तय नगरेको बैंकले गत आर्थिक बर्षमा...


नेशनल माइक्रोेफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले...


सानिमा इक्विटी र लार्ज क्याप फण्डको लाभांश असोज १७ गतेदेखि हितग्राही खातामा

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले नगद लाभांश आफ्ना इकाईधनीहरुको हितग्राही खातामा जम्मा गरिदिने भएको छ । यी दुई फण्डले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्न...


एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक, यस्तो छ वित्तीय अवस्था

काठमाडौं । भदौ मसान्तसम्ममा एनएमबी म्युचुअल फन्डअन्तर्गत संचालित दुई योजनाको वित्तीय विवरण सार्वजनिक भएको छ । एनएमबी फिफ्टी र एनएमबी हाइब्रिड फन्ड एल–१ को विवरण सार्वजनिक गरेका हुन् । जसअनुसार गत आर्थिक वर्षको प्रतिफल वितरणका लागि मूल्य समायोजन गरिँदा...


शेयर बजारको कृतिम कारोबार रोकिएकै हो ? अर्बौ कारोबार गर्ने ब्रोकर कम्पनी किन सुके ?

काठमाडौं । नेपालको शेयर बजार आज भन्दा तीन महिना पहिले दैनिक १५ अर्बभन्दा माथि कारोबार हुन्थ्यो । शेयर खरिद बिक्रीका कारण मालामा हुने ब्रोकर कम्पनीहरु अहिले निकै सुस्ताएका छन् । मूल्य परिसूचक निकै तल झरिसकेको छ भने कारोबार समेत...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनमा १९ गुणाको आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा दोस्रो दिनसम्म १९ गुणाको आवेदन परको छ । कम्पनीको आईपीओमा १० लाख ९० हजार ३ सय ३३ जना आवेदकबाट १ करोड ४१ लाख ५० हजार ५ सय ५० कित्ताको लागि आवेदन परेको हो...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिने

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयर आवेदन दिने भोलि (असोज १३ गते) अन्तिम दिन रहेको । संस्थाले भदौ ३० गतेदेखि संस्थापक तर्फको ३६ हजार ५ सय कित्ता शेयर बोलकबोलमा बिक्री गर्न लागेको होे । कम्पनीले उक्त...


वाणिज्य बैंकहरुले कर्जा एकसातामा ३१ अर्ब रुपैयाँले बढ्यो

काठमाडौं । चाडपर्वको माहोल सिर्जना सुरु भएसँगै असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाउन सफल भएको छ । एकसातामा ३१ अर्बले कर्जा बढेपनि निक्षेपमा भने सुधार आएको देखिदैन । राष्ट्र बैंकले जारी गरेको एक सातामा ९...


सानिमा क्यापिटलले डाक्यो छैठौं सभा, २५% लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको भदौ २३ गते बसेको बैठकले सभा असोज १५ गते गर्ने भएको हो । कम्पनीले सभा अपरान्ह १ बजे सानिमा बैंकको केन्द्रिय कार्यालय नक्सालमा...


साताको तेस्रो दिन पनि ७० अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा सिमित

काठमाडौं । साताको तेस्रो दिन पनि शेयर बजारमा निराशाजनक देखिएको छ । आज पनि नेप्से परिसूचक ७० अंकले घटेर २६१५ दशमलव ४० विन्दु कायम भएको छ । नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता...


दुई कम्पनीको शेयरमा पोजेटिभ सर्किट लाग्दा ५ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । आज पूूँजी बजारमा नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच भएको छ । नेप्से परिसूचक आज ७०.०१ अकंले घट्दा कारोबार ५ अर्ब ७४ करोड माथिको भएको हो । आज मनकामना...


कुमारी बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २१८ कम्पनीको १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७८ रुपैयाँको कारोबार भएको छ । मंगलबार पनि नेप्सेमा उच्च अंकको...


रिज लाईन इनर्जीले २० करोड बढीको आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठडमाडौं । रिज लाईन ईनर्जीले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरिने शेयर बिक्री प्रबन्धकमा रुपमा प्रभु क्यापिट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा रिज लाइन इनर्जीका तर्फबाट बसन्त गिरी र प्रभु...


बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सर्किट लागेको छ । केही दिनयता देखि कम्पनीको शेयरमा लगातार पोजेटिभ सर्किट लागेको छ । कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा...


कुमारी बैंकको ८.६७ प्रतिशत लाभांश घोषणा

काठमाडौं । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको बैठकले गत आर्थिक बर्षको चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र कर प्रयोजन सहित...


२५% लाभांश वितरणका लागि सिबिआई एल क्यापिटलले डाक्यो सभा, बुकक्लोज कहिले ?

काठमाडौं । सिबिआई एल क्यापिटलकोे १५ औं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीले सभा कात्र्तिक ५ गते रजिष्टार्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजे गर्ने भएको हो । भदौ ३० गते बसेको संचालक समितिको बैंठकले चुक्तापूँजीको...


सानिमा बैंकको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १२ हजार ७५१ कित्ता शेयर बिक्री गर्ने लागेकोे हो । बैंकका संस्थापक शेयरधनी धर्मकला थपलियाले आफ्ना नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम...