करिब ४ लाख कित्ता आइपीओ निकाष्शन गर्न सीवाईसी नेपाल लघुवित्तले बोर्डसँग माग्यो अनुमति

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । लघुवित्तले आइपीओ निष्काशनको अनुमति माग्दै असोज ११ गते सेबोनमा निवेदन दिएको हो । कम्पनीले ३ करोड ९५ लाख रुपैयाँ...


सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा आज हुँदै

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा आज (असोज १५ गते) हुँदैछ । कम्पनीको सभा दिउसो १ बजे सानिमा बैंकको केन्द्रीय कार्य नक्सालमा बस्ने गरी आव्हान गरेको हो । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको ४ लाख ३३ हजार ६४० कित्ता शेयर बिक्री गर्न लागको हो । बैंकका संस्थापक शेयरधनी भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेण्ट प्रालिको १ लाख ९५ हजार र...


एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामीमा शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (असोज १५ गते) अन्तिम दिन हो । कम्पनीले संस्थापक समूहको तर्फको असोज १५ गतेसम्म आवेदन दिन पाउने गरी बिक्रीमा ल्याएको छ । कम्पनीको स्वामित्वमा रहेको...


नेपाल फाइनान्सको ६९ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आजदेखि (असोज १५ गते) संस्थापक समूहतर्फको ६९ हजार ३०० कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनभित्र आवश्यक...


पुँजि बजारको स्थायी विकासमा लाग्ने कि माफियासँगै नाच्ने ?

-। समाचार विश्लेषण ।- नेपालको स्टक मार्केटले नयाँ रेडर्क राख्दै ३२०० बिन्दुमा पुगेपछि आफै बियरिस गर्ने अभियानमा लागेका शेयर बजारका माफियाहरु यतिबेला अर्थमन्त्री जनार्दन शर्माका विरुद्धमा बद्नाम गर्न सक्रिय भएका छन् । त्यसको लागि सामाजिक सञ्जालहरुमा अभियान चलाइएको छ...


न्यादी हाईड्रोपावरको २२ करोड ५० लाख रुपैयाँको आईपिओ आजदेखि बिक्री खुल्ला, कति कित्ता दिने आवेदन ?

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज असोज १५ गते शुक्रबारदेखि २२ करोड ५० लाख रुपैयाँको आईपिओ बिक्री खुल्ला भएको छ । सर्वसाधारणका लागि निष्काशन गरिएको उक्त प्राथमिक शेयर (आईपीओ) मा अजोज १९ गतेसम्म आवेदन दिन पाइने छ । कम्पनीले...


रिडी हाइड्रोपावरले १२.६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा गत आर्थिक वर्षको मुनाफाबाट १२.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको हो । कम्पनीको संचालक समितिको असोज १४ गते बिहिबार बसेको...


कारोबार खुम्चिँदा नेपाल बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच...


३ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक कसले कमाए गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सुचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ३२.५१ अकंले घट्दा कारोबार ३ अर्ब ७० करोडमा सिमित भएको हो । आज नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त...


नेप्सेमा ३२ अंकको गिरावट आउँदा ३ अर्बमा कारोबार सिमित, नेपाल बैंकको सर्वाधिक

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्से फेरी घटेको छ । बुधबार हरियाली छाएको नेप्से आज पुनः ३२ दशमलव ५१ अंकको गिरावट आएको छ । सोही अंकले घटेर आज २६३३.४२ विन्दुमा कायम भएको छ । बिहिबार नेप्सेमा सूचिकृत...


आइपीओ निष्काशनको तयारीमा रहेको इमर्जिङ नेपालको डाक्यो सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको छैठौं बार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैंठकले सभा कात्र्तिक १२ गते एभरेष्ट होटल नयाँ बानेश्वर काठमाडौंमा दिउसो ३ः३० बजे आह्वान गरेको हो । उक्त...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, करिब २ महिनामा १ हजार लगानीबाट २१ हजार रुपैयाँ

काठमाडौं । करिब २ महिनाको अन्तरालमा मनकामना स्मार्ट लघुवित्तको शेयरमा १ हजार लगानी गर्नेले अब २१ हजार १९० रुपैयाँ पाउने भएका छन् । साउन १८ गतेदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको लघुवित्तको शेयर सुरुवाती दिनमा तटस्थ रहेतापनि पछिल्लो केही...


एचआइडिसीएलको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेण्टल एण्ड डेभलपमेण्ट कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने आज (असोज १४ गते) अन्तिम दिन रहेको छ । कम्मनीले सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता र संस्थापक समूहको ३ करोड ३० लाख गरेर कुल ३...


प्रभु बैंकको लिलामी शेयरमा असोज १७ गतेदेखि आवेदन खुल्ला

काठमाडौं । प्रभु बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकले असोज १७ गतेदेखि संस्थापक समूह तर्फको ४ लाख ९७ हजार ८११ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त लिलामी शेयरको न्यूनतम मूल्य २०५ रुपैयाँ तोकिएको हुँदा आवेदन...


सिभिल लघुवित्तको २०% लाभांश घोषणा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको असोज १३ गते बसेको १७९ औं बैठकले गत आर्थिक वर्षको...


बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आठ करोड रुपैयाँ बराबरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । यही असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते)...


बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा २७ गुणा बढीकोे आवेदन

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा तेस्रो दिनसम्म २७ गुणा बढीले आवेदन दिएका छन् । कम्पनीको बिक्रि प्रबन्धक सभिल क्यापिटल मार्केटका अनुसार आज आज साँझसम्ममा कम्पनीको आइपीओमा १५ लाख ७७ हजार ८ जना आवेदकबाट २ करोड १...


नेप्से ५० अंकले बढ्दा सबै समूहमा हरियाली छायो, कारोबार ५ अर्बमा सिमित

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा हरियाली छाएको छ । ३ दिन सम्म लगातार उच्च अंकको गिरावट आएको नेप्से परिसूचक आज ५० दशमलव ५८ अंकले बृद्धि भई २६६५.९४ विन्दुमा कायम भएको छ । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको...


४ कम्पनीको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड रुपैयाँको कारोबार भएको छ । आज अपी पावर कम्पनी, ग्रीन डेभलपमेन्ट बैंक, मनकामना स्मार्ट लघुवित्त र यूनाइटेड इदी मार्दी...