साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त
काठमाडौं । साहस उर्जा कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल नियुक्त भएको छ। आज साहस उर्जा लिमिटेड र एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सेयर रजिष्ट्रार नियुक्ती गर्ने सम्बन्धी सम्झौता भएको हो। उक्त सम्झौतापत्रमा साहस उर्जाको तर्फबाट प्रबन्ध संचालक शुसिल थापा...
स्वभिमान लघुवित्तले ३४ प्रतिशत लाभांश वितरण गर्ने, बोनस र नगद कति ?
काठमाडौं । स्वभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको आज साँझ ४ बजे बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट ३२.३०...
मैलुङ खोला हाइड्रोपावरको शेयरमा सर्किट, आज कसले कमाए, गुमाए ?
काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ५५.९३ अकंले घट्दा कारोबार ४ अर्ब ११ करोडमा सिमित भएको हो । साताको पहिलो दिन मैलङु खोला जलविद्युत...
२५७७ मा झर्यो नेप्से, कारोबार ४ अर्बमा सिमित
काठमाडौं । तिव्र उत्तारचढावसहित ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक आईतबार पनि ओरालो लागेको छ । साताको पहिलो दिन नेप्से ५५ दशमलव ९३ अंकले ओरालो लाग्दा नेप्से परिसुचक २६ सयको विन्दुबाट ओरालो लागेर २५ सय ७७ को विन्दुमा...
आरएसडिसी लघुवितद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?
काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ ।कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद...
साताको पहिलो दिन हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा सूचीकृत २३२ कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँको कारोबार भएको छ । आईतबार नेप्सेमा ५५ अंकको गिरावट आउँदा ४...
२५ प्रतिशत लाभांश पारित गर्न साल्ट ट्रेडिङले डाक्यो सभा, बुकक्लोज कहिले ?
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले ५४ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीले २५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न सभा डाकेको हो । कम्पनीको असोज १४ गते बसेको संचालक समितिको बैठकले सभा कात्तिक १६ गते बिहान ११...
१२.६३% लाभांश पारित गर्दै एक्सेल डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न
काठमाडौं । एक्सेड डेभलपमेन्ट बैंक लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सभा असोज १६ गते सिद्धार्थ होटल विर्तामोड, झापामा सम्पन्न भएको हो । सभाले १२.६३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले गत...
४ कम्पनीको साधारण सभा भोलि हुँदै, कसले कति लाभांश दिँदै ?
काठमाडौं । चार अलग–अलग कम्पनीको वार्षिक साधारण सभा भोलि सोमबार हुने भएको छ । गोर्खाज फाइनान्स कम्पनी लिमिटेड, नेपाल ल्यूब आयल लिमिटेड, सिद्धार्थ क्यापिटल र नेपाल बंगलादेश क्यापिटलले असोज १८ गते साधारण सभा गर्ने भएको हो । नेपाल ल्युव...
लक्ष्मी लघुवित्तले २७.३७ प्रतिशत लाभाश वितरण गर्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २७.३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको असोज १५ गते बिहान १०ः३० बजे बसेको संचालक समिति १४० औं बैठकले उक्त निणर्य गरेको हो । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल...
आरएसडिसी लघुवित्तको १०.५२ % लाभांश घोषणा
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १५ गते शुक्रबार बसेको संचालक समितिको १२० औं बैठकले गत...
युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित गर्दै घोडीघोडा लघुवित्तको सभा सम्पन्न
काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा असोज १६ गते सम्पन्न भएको छ । लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा सम्पन्न भएको हो । सभाले घोडीघोडा लघुवित्त युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पारित...
४० प्रतिशत लाभांश पारित गर्न सनराइज क्यापिटलले डाक्यो सभा
काठमाडौं । सनराइज क्यापिटलको ११ औ बार्र्षिक साधारण सभा कात्र्तिक १२ गतेका लागि तय भएको छ । सभा काठमाडौंको कमलपोखरीस्थित कम्पनीको कार्यालयमा दिउसो २ बजे हुने भएको हो । असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक बर्षको...
सानिमा माई हाइड्रोपावरको लाभांश सुरुक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा माई हाईड्रोपावर कम्पनीको लाभांश सुरुक्षित गर्ने आज (असोज १७ गत) अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण गर्न र साधारण सभा प्रयोजनका लागि असोज १८ गते बुक क्लोज गर्ने भएकाले असोज १७ गतेसम्म कायम शेयरधनीले...
यी चार वटा वेभसाईटबाट हेरौं साहस उर्जा आईपिओको रिजल्ट
काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० लाख कित्ता आईपिओको बाँडफाँडे केहीबेर अघि सम्पन्न भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार अबको केहीबेरपछि उक्त आईपिओ बाँडफाँडको रिजल्ट विभिन्न चार वटा वेभसाइटबाट हेर्न सकिनेछ । साहस उर्जाको आईपिओ...
साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न, छ लाख ४० हजारले पाए १० कित्ता शेयर
काठमाडौं । साहस उर्जाले निष्काशन गरेको ७० करोड रुपैयाँको आईपिओ बाँडफाँड केहीबेर अघि सम्पन्न भएको छ । आज विहान साहस उर्जाको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा साहस उर्जाको आईपिओ बाँडफाँड सम्पन्न भएको हो । साहस उर्जाको आईपिओ छ...
घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज, मर्जर प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा आज (असोज १६ गते) हुँदैछ ।लघुवित्तको विशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १००...
सनराइज फस्र्ट म्युचुअल फन्डको न्याभ घट्यो
काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फन्डले भदौ मसान्तसम्मको कम्पनीकगत लगानी घटेको हो । कम्पनीको शेयरमा अघिल्लो महिना भन्दा ३ करोड ६२ लाख २४ हजार रुपैयाले घटेर ८१ करोड ६० लाख रुपैया लगानी गरेको छ । अघिल्लो महिनामा भने फन्डले...
घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि, मर्जरको प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । घोडीघोडा लघुवित्तको विशेष साधारण सभा भोलि (असोज १६ गते) बस्दैछ ।लघुवित्तकोविशेष साधारणसभा होटल रुबस बैयाबेहडी धनगढी कैलालीमा बिहान ११.३० बसे सुरु हुनेछ । सभामा कम्पनीले युनिक नेपाल लघुवित्तसँग मर्ज हुने प्रस्ताव पेश हुनेछ ।सभाले घोडीघोडाको १०० कित्ता...
साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड आईतबार हुने
काठमाडौं । साहस उर्जाको आईपीओे प्रि–अलटमेन्ट आज सम्पन्न भएको छ। कम्पनीको प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार साहस उर्जाको आगामी आइतबार एनआईबिएल एस क्यापिटलकै कार्यालयमा एक कार्यक्रमबीच साहस उर्जाको आईपीओ बाँडफाँड गरिने भएको छ । गत असोज ६ गतेदेखि १०...