सनराइज क्यापिटलको साधारणसभा सम्पन्न, नगद लाभांश पारित

काठमाडौं । सनराइज क्यापिटलको साधारणसभा सम्पन्न भएको छ। सभामा प्रस्तावित ४० प्रतिशत नगद लाभांश पारित भएको छ ।शुक्रबार सम्पन्न संस्थाको ११औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) का...


४० प्रतिशत लाभांश पारित गर्दै सनराइज क्यापिटलको ११ औं सभा सम्पन्न

काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले ११ औं वार्षिक साधारण सभा हिजो (कात्तिक १२ गते) सम्पन्न गरेको छ । सभा कम्पनीको कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्तापूँजीको ४० प्रतिशतका दरले हुन आउने ८ करोड...


१४ वाणिज्य बैंकले गरे शेयरधनीलाई लाभांश दिने घोषणा, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्च (नेप्से)मा हालसम्म १४ वटा बाणिज्य बैंकहरुले आर्थिक वर्ष ७७/७८ को नाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ । एक्सचेन्जमा सुचिकृत २६ मध्ये १४ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरेका हुन् । लाभांश घोषणा गरिसकेका...


सानिमा बैंकको १७ औंं वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । सानिमा बैंकले १७ औंं वार्षिक साधारण सभा भोलि हुने भएको छ । बैंकले सभा बिहान ११ बजे अम्रपाली ब्याँक्वेट बालुवाटारमा सभा बोलाएको छ । सभाले १७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश कर...


एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको संचालक समितिको शुक्रबार बसेको बैठक लाभांश प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँको ६...


राष्ट्र बैंकको आरटिजिएस प्रणाली भोलि पनि सुचारु हुने

काठमाडौं । नेपाल राष्ट्र बैंककोे आरटिजिएस प्रणाली भोलि (कात्तिक १३ गते) शनिबार पनि सुचारु हुने भएको छ । शनिबार विकास ऋणपत्र २०८० ख र २०८२ क को ब्याज भूक्तानी प्रयोजनका लागि आरटिजिएस चालु रहने भएको हो । भोलि बिहान...


एनएमबि लघुवित्तद्धारा लाभांश घोषणा, कति दिँदै छ शेयरधनीलाई बोनस ?

काठमाडौं । एनएमबि लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कुल २२ दशमलव ६३ प्रतिशत लाभांश घोषणा गरेको छ।लघुवित्तको कात्तिक ११ गतेको सम्पन्न संचालक समितिको बैठकले हाल कायम चुक्तापूँजी ५३ करोड ९८ लाख ४ हजारको आधारमा २१ दशमलव ५० प्रतिशत बोनस...


सोल्टी हस्पिटालिटीको साधारण सभाको मिति तय, बुक क्लोेज कहिले ?

काठमाडौं । सोल्टी हस्पिटालिटी लिमिटेडको आठौं साधारण सभाको मिति तय गरेको छ । सभा मंसिर ३ गते कम्पनीको रजिष्टर्ड कार्यालय ताहाचल काठमाडौंमा दिउँसो ४ बजे बस्ने गरी तय भएको हो ।साधारण सभा प्रयोजनका लागि काात्तिक १७ गतेदेखि मसिर ३...


सानिमा माई हाइड्रोपावरको संचालकमा भरत कुमार पोखरेल र हितमान गुरुङ्ग

काठमाडौं । सानिमा माई हाइड्रोपावर कम्पनीको संचालक परिवर्तन भएको छ । कम्पनीले संचालकमा भरत कुमार पोखरले (पुनः नियुक्त) र हितमान गुरुङ्ग नवनियुक्त भएको नेप्सेमार्फत जानकारी गराएको सूचनामा जनाएको छ । कम्पनीको कात्तिक ११ गते सम्पन्न १० औं वार्षिक साधारण...


मेरो माइक्रोफाइनान्स लघुवित्तको ५ लाख ७१ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामामा बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५ लाख ७१ हजार ५९८ कित्ता शेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरको न्यूनतम मूल्य ४५० रुपैयाँ तोकिएको...


सनराइज क्यापिटलको ११ औं बार्षिक साधारण सभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारण सभा आज (कात्तिक १२ गते) हुँदैछ । सभा काठमाडौंको कमलपोखी स्थित कम्पनीको कार्यालयमा दिउँसो २ बजेका लागि आव्हान गरेको हो । असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत आर्थिक २०७७।०७८...


आशा र स्वरोजगार लघुवित्तको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्सेम) मा आशा लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ । यी दुई कम्पनीले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन कायम स्वरोजगार...


उन्नती सहकार्य लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस शेयर ?

काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३२ प्रतिशत लाभांश (बोनस शेयर) वितरण गर्न लागको हो । कम्पनीको कात्तिक १२ गते बसेको संचालक समितिको १७३...


मध्य भोटेकोशीको आइपिओ नतिजा नौवटा साइटबाट हेर्न मिल्ने

काठमाडौं । मध्य भोटेकोशीको आइपिओ बाँडफाँड भइसकेको छ । तर नतिजा भने केही बेरमा आउने विक्री प्रबन्धकले जानकारी दिएको छ । कम्पनीको आइपीओ चार वटा साइटबाट हेर्न सकिनेछ ।आइपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्रि प्रबन्धकको वेबसाइट, सिडीएससीको मेरो शेयर र...


मध्य भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड सम्पन्न, रिजल्ट केही बेरमा सार्वजनिक

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आईपीओ को बाँडफाँड आज सम्पन्न भएको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २३ लाख ९० हजार २ सय १८ जना आवेदकले आवेदन दिएका...


मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदै

काठमाडौं । मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज बाँडफाँड हुँदैछ । आज बिहान ९ बजे आइपीओ बाँडफाँट हुने कम्पनीको बिक्रि हुँदैछ । कम्पनीको आइपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि...


नेप्से दोहोरो अंकले बढ्दा ५ अर्ब ३९ करोडको शेयर कारोबार

नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेको छ । कूल २ सय २२ वटा कम्पनीको ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा...


रिडि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने गुमाउन कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । आज पूँजी बजारमा २२२ कम्पनी...


आज सर्वाधिक खरिदबिक्री भएका टप १० कम्पनी

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सूचिकृत २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक १३.०४ अंकले...


सनराइज क्यापिटलको ११ औं बार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारण सभा भोलि (कात्तिक १२ गते) हुने भएको छ । सभा काठमाडौंको कमलपोखी स्थित कम्पनीको कार्यालयमा दिउँसो २ बजेका लागि आव्हान गरेको हो । असोज १० गते बसेकोे संचालक समितिको बैंठकले गत...