सिनर्जी पावरको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचिकृत

सिजर्नी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको हो । सोही प्रतिशतका दरले हुन आउने ७ लाख ३३ हजार २५० कित्ता बोनस शेयर आज सूचिकृत भएको हो...


नबिल बैंकको सर्वाधिक ७० करोडमाथिको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार शेयर बजार खुलेको करिब सवा एक घण्टामा सर्वाधिक नबिल बैंकको कारोबार भएको छ । कारोबारमा आएका २१३ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको ७० करोड ५५ लाख ६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।...


महुली लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा नाफा १२०% ले बृद्धि

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अुनसार कम्पनीले खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । गत आवको सोही अवधिसम्म १० करोड ५४ लाख रुपैयाँ...


लक्ष्मी लघुवित्तको खुद नाफा ४ करोड ६६ लाख, अन्य सूचक कस्तो ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म खुद नाफामा उत्कृष्ट सुधार गरेको छ । गत वर्षको सोही अवधिसम्म २ करोड ७७ लाख ३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले यस अवधिमा ४ करोड...


कालिका लघुवित्तको खुद नाफामा उत्कृष्ट प्रदर्शन, अधिकांश सूचकमा देखियो सुधार

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेकोमा विवरणमा संस्थाकोे खुद नाफामा उत्कृष्ट सुधार देखिएको हो । संस्थाले असोज मसान्तसम्ममा खुद नाफा ४ करोड ८० लाख १७ हजार...


सिभिल लघुवित्तको खुद नाफामा छलाङ, इपिएस कति ?

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीेले खुद नाफामा छलाङ मारेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४० लाख रुपैयाँ खुद नाफा...


मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मेगा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १७ हजार ९७१ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी विसन शाक्यको नाममा रहेको १ हजार ८३४ कित्ता, नारायण कुमार श्रेष्ठको नाममा...


सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, १०% लाभांश पारित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभा भौतिक तथा भर्चुअल दुवै माध्यम मार्फत सम्पन्न गरेको हो । उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्तापूँजीको १०...


२ कम्पनीको लिलामी शेयरमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । एनआईबिएल एस क्यापिटलको स्वामित्वमा रहेको मञ्जुश्री फाइनान्स लिमिटेड र ज्योति विकास बैंकको संस्थापक शेयरमा आवेदन दिने आज (कात्तिक १७ गते) अन्तिम दिन रहेको छ । मन्जुश्री फाइनान्सको संस्थापक समूह तर्फको ९५ हजार १६६ कित्ता र बैंकको १...


अरुण काबेली पावरको हकप्रद निष्काशनका लागि बिक्री प्रबन्धमा नबिल इन्भेष्टमेण्ट नियुक्त

काठमाडौं । हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि अरुण काबेली पावर लिमिटेड र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडबीच हकप्रद शेयरको निष्काशन तथा बिक्री प्रबन्धका लागि सझौता भएको छ । कम्पनीको शतप्रतिशत हकप्रद शेयर नबिल इन्भेष्टमेण्ट बैकिंङ लिमिटेड नक्साल, काठमाडौं...


नबिल बैंकले घोषणा गर्यो वाणिज्य बैंकहरुमध्ये उच्च लाभांश, बोनस र नगद कति दिदैछ त?

काठमाडौं । नबिल बैंकले ३८ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४।४ नगद लाभांस र ३३।६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । बैंकको हाल १३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी...


नेको इन्स्यारेन्सको साढे १५% बोनस शेयर सूचिकृत

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको १५.५० प्रतिशत बोनस शेयर आज सूचिकृत भएको हो । सोही प्रतिशतका दरले हुन आउने २० लाख ४२ हजार १९ कित्ता बोनस शेयर आज सूचिकृत भएको...


नेप्सेमा ३ लघुवित्तको बोनस शेयर सूचिकृत, कसको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको छ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचिकृत भएको हो...


अरुण काबेली पावरले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ

काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समितिकोको बैठकले प्रस्ताव गरे बमोजिम भदौं २६ गते सम्पन्न कम्पनीको...


फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश पाउन बुकक्लोजको मिति तय, साधारण सभा कहिले ?

काठमाडौं । फर्स्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले मंसिर ५ गते एक दिन शेयरधनी दर्ता किताब (बुकक्लोज) गर्ने भएको हो । जसअनुसार मंसिर ४...


साहज उर्जाको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने गुमाउने कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचकमा हरियाली छाउँदा कारोबार...


बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ९९ लाख ७७ हजार ४८३ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८८८ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक २३ अंकले बृद्धि हुँदा...


घोडीघोडा लघुवित्तको अधिकाशं सूचकमा देखियो गिरावट

काठमाडौैं । घोडीघोडा लघुवित्तले चालु आर्थिक बर्ष पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणमा लघुवित्तका अधिकाशं सुचक घाटामा रहेका छन् । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म आउँदा ७ लाख ५० हजार रुपैयाँ नोक्सामा रहेको छ...


साहज उर्जाको शेयर ९.९९ प्रतिशतले बढ्यो, शेयरमूल्य कति पुग्यो ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको करिब एक डेढ घण्टाको अवधिमा साहज उर्जाको शेयर ९.९९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य दोस्रो बजारमा आएदेखि नै लगातार उच्च प्रतिशतले बृद्धि भइरहेको छ। अघिल्लो कारोबार दिनको तुलनामा...


नेरुडे लघुवित्तको करिब साढे १ हजार कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ हजार ४९४ कित्ता शेयर लिलामीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य ४०० तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा...