लक्ष्मी बैंकद्धारा लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीको आज कात्तिक २५ गते बसेको संचालक समितिको २४९ औं बैकठले आर्थिक वर्ष २०७७।०७८ को...


पाँच विकास बैंकले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन बाँकी तीन विकास बैंक

काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको...


नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीन जनाको उम्मेदवारी, भोलि अन्तिम दिन थप उम्मेदवारी पर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न तीन जनाको आवेदन परेको छ । अर्थमन्त्रालयले गठन गरेको अध्यक्ष छनौट समितिमा हिजो साँझसम्म तीन जनाको आवेदन परेको हो । अर्थमन्त्रालय स्रोतका अनुसार पहिलो नम्वरमा चितवनका अनिल पौडेल, दोस्रो नम्वरमा धितोपत्र बोर्डकै...


आँधीखोला लघुवित्तको खुद नाफा ४१.४४ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा सुधार

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ४४ प्रतिशत बढीले खुद नाफा आर्जन गर्न सफल भएको छ । पहिलो...


शिव श्री हाइड्रोपावर १० करोड ३३ लाख रुपैयाँ नोक्सानमा

काठमाडौं । शिव श्री हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनी नोक्सानीमा रहेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले १० करोड ३३ लाख ३९ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।...


युनिक नेपाल लघुवित्तको खुद नाफामा छलाङ, अन्य सूचक कस्तो ?

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफामा आकर्षक वृद्धि गरेको छ । पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २९३.७८ प्रतिशतले बढेर ३...


हिमालयन उर्जाको दुई आर्थिक बर्षको साधारण सभाको आज हुदै,

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीको दुई आर्थिक बर्षको वार्षिक साधारण सभा आज (कात्तिक २४ गते ) हुदै छ । कम्पनीले दुई अािर्थक वर्ष २०७६।०७७ र २०७७।०७८ को २० औं र २१ औं सभा सिद्धार्थ कटेज एण्ड बारको सभाकक्ष...


समीट लघुवित्तको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १२ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...


प्राइम लाइफको १४औं साधारण सभा मंसिर १९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा दिउँसो २ बजे बस्ने गरी डाकेको हो । कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको १४९ औं...


आइपीओ निष्काशनको तयारीमा रहेको उपकार लघुवित्तको यस्तो देखियो पहिलो त्रैमासिक

काठमाडौं । उपकार लघुवित्तले पहिलो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा अघिल्लो आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ८१ प्रतिशत घटेको छ । कम्पनीले गत आवको पहिलो त्रैमासमा रू। २ करोड २६...


प्रभु बैंकको लाभांश बढ्यो, कति दिदैछ बोनस ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको हो । बैंकको संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट १२ प्रतिशत बोनस शेयर...


मेगा बैंकद्धारा लाभांश घोषणा, कति दिँदै छ बोनस शेयर ?

काठमाडौं ।  मेगा बैंकले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । बैंकको आज बसेको संचालक समितिको बैठकले सेयरधनीलाई १२ दशमलव ०७ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको सो...


२ कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट, आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १८ लाख ३३ हजार ३७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ७९.७९ अकंले घट्दा कारोबार ६ अर्ब ५२ करोडको रुपैयाँ भएको छ । आज आइसीएफसी फाइनान्स र...


३ कम्पनीको शेयरमा सर्किट लाग्दा अन्य क–कसले कमाए ?

काठमाडौं । पूँजीबजारमा आज नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १८ लाख ३३ हजार ३७ कित्ता शेयर किनबेच हुदाँ करिब साढे ६ अर्बको कारोबार भएको छ । आज मानुषि लघुवित्त वित्तीय संंस्था, साहस उर्जा र तेह्रथुम पावरको शेयरमा सकारात्मक...


तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने लक्ष्य छ : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन् । मन्त्री शर्माले विभिन्न...


नेप्से ७९ अंकले घट्दा ६ अर्बमाथिको कारोबार, सबै उपसूचक राताम्य

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा उच्च अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ७९ दशमलव ७९ अंकले घटेर २७४९.८५ विन्दुमा कायम भएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २ दशमलव ८२ प्रतिशतले घटेको हो ।...


हाइड्रोपावर र बैंकमा लगानीकर्ता झुम्मिए, आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा आज उच्च ७९...


तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढ्यो, शेयरमूल्य कति ?

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पूँजी बजार खुलेको केही समयमा नै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सर्किट लागेको छ । यी दुई कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भएको छ ।...


धौलागिरी लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफासँगै खुद नाफामा उत्कृष्ट सुधार

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अधिकाशं सूचक बढेको देखाएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १८४३.३३ प्रतिशतले...


मेगा क्यापिटलको ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजनामा सहभागीले ९.७५ प्रतिफल पाउने

काडमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले ‘फिक्स्ड रिटर्न पोर्टफोलियो’ योजना ल्याएको छ । नयाँ तथा पुराना शेयर लगानीकर्ताहरुका लागि क्यापिटलले उक्त योजना ल्याएको हो । यस योजनाअन्तर्गत सहभागी हुने लगानीकर्ताले पूँजी बजार घटे पनि बढे पनि ९.७५ प्रतिशत प्रतिफल...