नेप्सेमा हरियाली छाउँदा आज क–कसले सर्वाधिक गुमाए ?
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ६९.२२ अकंले बढ्दा कारोबार ५ अर्ब ५२ करोड माथिको भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा विजय...
नेप्सेमा छायो हरियाली, ६९ अंकले बढ्दा कारोबार ५ अर्बमा सीमित
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६९.२२ अंकले बढेर २७८४.५८ विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.५५ प्रतिशतले बढेको हो । नेप्सेमा सूचिकृत २२७ कम्पनीको १...
९ कम्पनीको शेयरमा लाग्यो सर्किट
काठमाडौं । पूँजी बजारमा आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुदाँ साढे ५ अर्ब माथिको कारोबार भएको छ । आज नेपाल बङलादेश बैंक, नेपाल दुरसञ्चार कम्पनी, महालक्ष्मी विकास बैंक, पन्चकन्या माई हाइड्रोपावर,...
महालक्ष्मी विकास बैंक सहित आज सर्वाधिक कारोबाट हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको कारोबार भएको छ । आज नेप्से ६६ अंकले बढेर हरियाली...
निर्धन उत्थान लघुवित्तको खुद नाफा १७२% ले बृद्धि, अधिकांश सूचकमा प्रशंसनीय सुधार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १७२.३०...
एफपीओ निष्काशनको तयारीमा रहेको किसान लघुवित्तको खुद नाफा ३५% ले घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ करोड १९ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको हो...
युनिलिभर नेपालको खुद नाफा ११० प्रतिशतले बृद्धि हुँदा इपिएस ह्वात्तै बढ्यो
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा छलाङ मारेको छ । यस अवधिसम्ममा कम्पनीको खुद नाफा गत आवको तुलनामा ११० प्रतिशतले बढेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा ११०.३२ प्रतिशतले वृद्धि भएर...
नेपाल टेलिकमको सेवा व्यापार आम्दानी बढ्दा खुद नाफा ४८% बढ्यो
काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार आएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४८.८९ प्रतिशतले बढेर २ अर्ब...
नागरिक लगानी कोषको खुद नाफा ३५.१३ प्रतिशतले वृद्धि
काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफामा ३५.१३ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १४ करोड ५९ लाख ६६ हजार रुपैयाँ खुद नाफा...
जीवन विकास लघुवित्तको खुद नाफा ३५.३९ ले वृद्धि, अन्य सूचक कस्तो ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ । पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ३५.३९ प्रतिशतले वृद्धि गरी...
बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) को मिति तोेकेको छ । कम्पनीको कात्तिक २९ गते बसेको संचालक समितिको २०८ औं बैठकले मंसिर १० गतेदेखि २९ गतेसम्म...
शिवम् सिमेन्टको खुद नाफा २० करोड ८२ लाख माथि, इपिएस कति ?
काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको तुलनामा यो वर्ष घटेको छ । गत वर्ष २९ करोड १ लाख ३९ हजार रुपैयाँ...
नेप्सेमा लक्ष्मी र आरएसडिसी लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लक्ष्मी लघुवित्त वित्तीय संस्था र आरएसडिसि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोनज भएको छ । यी दुई लघुवित्तले लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुई लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो । लक्ष्मी...
बिजय लघुवित्तको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको १३९ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ सम्मको संचित मुनाफाबाट असार मसान्तसम्म...
संस्थापक र आयोजना प्रभावित क्षेत्रका शेयरधनीलाई शेयर अभौतिकरण गराउन साहज उर्जाको आग्रह
काठमाडौं । साहज उर्जा कम्पनी लिमिटेडले संस्थापक तथा तथा आयोजना प्रभावित स्थानिय बासिन्दाका शेयरधनीहरुलाई शेयर अभौतिकरण गराउन आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको शेयर अभौतिकरण गर्न आग्रह गरेको हो । नेप्से र...
सुपर मादी हाईड्रोपावरको आइपीओ निष्काशन गर्ने शेयर प्रत्याभूति नियुक्त
काठमाडौं । सुपर मादी हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई ३१,५०,००० कित्ता शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने कार्य अगाडी बढाउनको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर प्रत्याभूतिमा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता कार्तिक २८ गते आईतबार सम्पन्न भएको छ।...
आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । आशा लघुवित्तको ५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनश शेयर र उक्त शेयरको कर प्रयोजनको लागि १ दशमलव ३१५७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई...
४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनीहरु
काठमाडौं । साताको दोस्रो दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से २६.४४ अकंले बढ्दा ४ अर्ब ७३ लाख माथिको कारोबार भएको छ । आज सर्वाधिक...
४ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज सर्वाधिक क–कसले कमाए ?
काठमाडौं । साताको दोस्रो दिन आज पूँजी बजारमा नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुदा साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज बोटलर्स नेपाल, मानुषि लघुवित्त, तेह्रथुम पावर र मैलुङ खोला...
नेप्से २६ अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, सबै उपसूचकमा नै छायो हरियाली
काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ८६ लाख ३६ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७३...