४ अर्बमाथिको कारोबार हुँदा आज सर्वाधिक गुमाउने कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से १.८२ अकंले बढ्दा ४ अर्ब २१ करोड ७४ लाख माथिको कारोबार भएको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा गोर्खास...
नेप्से झिनो अंकले बढ्दा ४ अर्बमाथिको कारोबार, ३ उपसूचक बाहेकका सबैमा छायो हरियाली
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १.८२ अंक अर्थात् शुन्य दशमलव ७ प्रतिशतले बृद्धि भई २७३४.९४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार...
मैलुङ खोला जलविद्युतसहित आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुदाँ ४ अर्ब २१ करोड माथिको कारोबार भएको छ । आज सर्वाधिक कमाउने कम्पनीमा मैलुङ खोला जलविद्युतको ९.४७ प्रतिशत अकं, कर्णाली डेभलपमेन्ट बैंकको ६.६५...
बुधबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक झिनो अंकले बढ्दा...
३२ प्रतिशत लाभांश पारित गर्न सबैको लघुवित्तले डाक्यो सभा, बुकक्लोज कहिले ?
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितको ९७ औं बैकठले सभा पुष ३ गते बन्दिपुर माउन्टेन रिर्सोट, बन्दिपुर, तनहुँमा बिहान ११ बजे बस्ने निर्णय...
नेरुडे लघुवित्तले डाक्यो १५औं साधारण सभा, २२ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुष १० गते उद्योग संगठन मोरङको सभाहल बिराटनगर–२ मा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत...
गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि १० लाख ऋणपत्र निष्काशन गर्ने
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै मंसिर १६ गतेदेखि ऋणपत्र निष्काशन गर्ने जनाएको हो । बैंकले ७ वर्षे अवधि रहेको ‘गरिमा डिबेञ्चर २०८५’ नामक ऋणपत्र...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको साधारण सभा मंसिर २९ गते, बुकक्लोजको मिति तय
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको २४६ औं बैठकले सभा मंसिर २९ गते महाराजा रिर्सोट प्रा.लि. बुटवल उप–महानगरपालिका ११, रुपन्देहीमा बिहा ११...
छिमेकी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । छिमेकी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १८ हजार कित्ता शेयर बिक्रिमा ल्याएको हो । कम्पनीको केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक...
१४% लाभांश पारित गर्न आइसिएफसि फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । आइसिएफसि फाइनान्सले अठारौं वार्षिक साधराण सभा तथा बुकक्लोजको मिति तय गरेको । कम्पनीले सभा पुष ५ गते आम्रपाली ब्यांक्वेट, थिरबम सडक, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेगरी आह्वान गरेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालक...
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको ४७७ औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट...
निफ्रा र मेरो माइक्रोफाइनान्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज (मंसिर ८ गते) अन्तिम दिन रहेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण अर्थात् साधारण सभा प्रयोजनका लागि मंसिर...
१५ औं वर्षमा गरिमा विकास बैंक
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आज स्थापनाकालको १४ औं बसन्त पार गर्दै १५ औं बसन्तमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसर पारि आज बैंकले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सो अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय...
सिटि होटेलले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
काठमाडौं । सिटि होटेलले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) मा जारी पूँजीकोदश (१०) प्रतिशतका दरले प्रति शेयर अंकिम मूल्य रु.१००%— मा साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा...
मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट, आज सर्वाधिक कमाउने कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर बिनबेच हुदाँ करिब ४ अर्ब माथिका कारोबार भएको छ । आज मानुषी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागको छ । त्यस्तै, नेपाल दुरसञ्चार कम्पनीको २.५९ प्रतिशत...
आइसिएफसि फाइनान्स सहित आज सर्वाधिक क–कसले गुमाए ?
काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ५०३ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७७ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा रहेका १३ उपसूचक मध्ये एक समूह...
३२ अंकले घट्यो नेप्से, कारोबार चार अर्बमा सीमित
काठमाडौं । नेपालको बैंकिङ सिष्टममा आएको तरलता समस्याको प्रभाव शेयर कारोबारमा देखिएको छ । शेयर कारोबार पछिल्लो समय घट्ने क्रममा रहेको छ । साताको तेस्रो दिन मंगलबार नेप्से ३२.३१ अंकले घटेर २७३३.१२ अंकमा सीमित भएको छ । नेप्सेमा समग्र...
एनटिसीसहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४३ लाख ८६ हजार १३६ रुपैयाँको कारोबार भएको छ । आज नेप्से परिसूचक ३३ दशमलव ९५ अंकले घट्दा...
सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीको हात खाली
काठमाडौं । सानिमा जनरल इस्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा लाभांश नदिने प्रस्ताव बीमा समितिकोे स्वीकृतिको लागि पेश गरिएको जनाएको हो ।...
सामुहिक लगानीको कोषको इकाई अब इसेवाबाटै किन्न सकिने
काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआइबिएसल सहभागिता फण्डको इकाई खरिद भुक्तानी अब इसेवाबाटै गर्न सकिने भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको उक्त क्यापिटलले इसेवा माध्यमबाट एनआइबिएल सहभागिता फण्डका इकाई खरिदको भुक्तानी गर्न सक्ने ब्यवस्था मिलाईएको...