एनएलजी इन्स्योरेन्सको बोनश शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरेको छ । कम्पनीको साउन २१ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनश शेयर हितग्राहीको खातामा जम्मा भएको हो । साउन १३...
समता घरेलु लघुवित्तको साधारण सभा पुस ७ गते, बुक क्लोज कहिले ?
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस ७ गतेका लागि बोलाएको हो । सभा मिराबेल रिर्सोट एण्ड होटल धुलिखेल काभ्रेपलाल्चोकमा बिहान ११ः३० बजे हुने गरी आव्हान गरेको हो...
यो साता नेप्सेमा दुई कम्पनीको सेयर सूचिकृत, कुनको कति ?
काठमाडौं। नेप्सेमा यो साता २ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । सामलिङ्ग पावर कम्पनी लिमिटेड र न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० यस साता नेप्सेमा सूचीकृत भएको हो । सामलिङ्ग पावरको ५० लाख कित्ता साधारण सेयर...
बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा
काठमाडौं । शेयर बजारमा बजार पुँजीकरणका हिसाबले नेपाल टेलिकम पहिलो स्थानमा रहेको छ । नेपाल टेलिकमको कुल बजार पुँजीकरण २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।नेप्सेमा १५ करोड कित्ता सूचीकृत रहेको यो कम्पनीको बिहिबार अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १...
लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर १० गते बसेको लघुवित्तको १० औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस...
मौद्रिक नीतिको समिक्षाले गरेको व्यवस्था र तिनले पार्ने असरबारे यसो भन्छन्न, नबिलका महाप्रबन्धक मनोज ज्ञवाली
काठमाडौं । बहुप्रतिक्षीत मौद्रिक निति को समीक्षा नेपाल राष्ट्र बैंक ले आज जारी गरेको छ। यसका मुख्य ९ व्यवस्था निम्नानुसार छन् । नबिल बैंकका महाप्रबन्धक मनोज ज्ञवालीले मौद्रिक नीतिको समिक्षाले गरेका ९ ब्यबस्था र तिनले पार्ने ९ असर बारेमा...
नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ७८र७९ को मौद्रीक नीतिको पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको हो । मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले भनेको छ...
गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सकोमाध्यमबाट सम्पन्न गरेको हो । हालको यस बिषम परिस्थितीलाई मध्यनजर गर्दै कम्पनीले...
जडीबुटी उत्पादन कम्पनीले आइपीओ जारी गर्ने
काठमाडौं । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) निकाष्शन गर्ने भएको छ । ४० वर्षअघि स्थापना भएको उक्त कम्पनीले ३ वर्षयता नाफा कमाउन सफल भएकोमा साधारण शेयर निष्काशन गर्ने भएको हो । कम्पनीका महाप्रबन्धक...
शेयरधितो कर्जामा १२ करोडको सीमा नहटाउने राष्ट्र बैंकको निर्णय, मौद्रिक नीतिको समीक्षा सार्वजनिक
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमाथि पहिलो त्रैमासिक समीक्षा आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमाथिको समीक्षामार्फत शेयर धितोमा जारी एक जना व्यक्तिको नाममा एउटा बैंकबाट चार करोड र अधिकतम् १२ करोडको सीमा नहटाउने...
बिन्ध्यबासिनी हाइड्रोपावरको साधारण सभा पुष २ गते, १० प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा पुस २ गते आफ्नै कार्यालय नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...
सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को न्याभ बढ्यो
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गतको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले कात्तिक मसान्तसम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ)मा सामान्य सुधार देखिएको छ । फण्डको अघिल्लो महिनामा १४ रुपैयाँ २८...
शिवम् सिमेन्ट्सद्धारा शेयरधनीलाई खाता अद्यावधिक गराउन आग्रह
काठमाडौं । शिवम् सिमेन्टस् लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीको सम्पन्न वार्षिक साधारण सभाबाट पारित २९ प्रतिशत नगद लाभांश पठाउनका लागि कम्पनीले हितग्राहीलाई उक्त अनुरोध गरेको हो । उक्त...
प्राइम लाइफ सहित ३ कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बैंक अफ काठमाडाण्डू, स्टयाण्डर्ड चार्टर्ड बैंक र प्राइम लाइफ इन्स्योरन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको हो ।...
नेपाल बैंकको ६२ औं साधारण सभा पुस २ गते, बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल बैंक लिमिटेडले ६२ औं वार्षिक साधारण सभा पुस २ गते आह्वान गरेको छ । कम्पनीले सभा बैंकको आफ्नै प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...
निर्धन उत्थान लघुवित्तको बम्पर लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ३१ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीको संचालक समितिको मंसिर ९ गते बसेको २८१ औं बैठकले...
गुराँस लाइफ इन्स्योरेन्सको ११ औं वार्षिक साधारण सभा आज हुँदै
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ११ औं वार्षिक साधारण सभा आज (मंसिर १० गते) हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय श्री राज भवन तिनकुने काठमाडौंमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट बस्ने गरी आव्हान गरेको हो । उक्त...
सिटिजन्स बैंकको १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्रीका ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १५ हजार ६७३ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकको संस्थापक शेयरधनी प्रेमकुमारी थापाले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए...
मेरो माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १ लाख ४ हजार ८ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक शेयरधनी सूरुची मित्तलले आफ्नो नाममा रहेको ४...
लक्ष्मी लघुवित्तको १० औं साधारण सभा आज हुँदै, २७.३७ प्रतिशत लाभाश पारित गर्ने एजेण्डा
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज (मंसिर १० गते) काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट बस्ने गरी आब्हान गरेको छ । उक्त सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित...