सानिमा क्यापिटलका ३ म्युचुअल फन्डको बुक क्लोजको मिति तय

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरूको लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ । सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएका छन् ।...


कुमारी इक्विटी र धनवृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कुमारी इक्विटी र कुमारी धनवृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ । यी दुई फन्डहरूले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म कायम इकाईधनीहरूले मात्र पारित लाभांश...


प्रतिकित्ता १०० रुपैयाँमै समृद्धि फाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । यदि...


नेपाल पुनर्वीमा कम्पनीको बोनस शेयर सुचीकृत

काठमाडौं । नेप्सेमा नेपाल पुनर्वीमा कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । आज इस्योरेन्सको ४।७५ प्रतिशत बोनस बापतको ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत...


बजारको गिरावटले आत्तिएको लगानीकर्तालाई राहतः नेप्से ११७ अंकले बढ्यो, फाइनान्सको उपसूचकमा उछाल

काठमाडौं । गत साता साता नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज आईतबार ५३।६३ अंकको गिरावट आएको शेयर बजारमा आज उछाल आएको छ। गत साता बजारमा भएको तिव्र उतारचढावलाई लिएर आत्तिएका लगानीकर्ताहरुलाई आजको शेयर बजारको बढोत्तरीले सकारात्मक...


११ वटा कम्पनीको शेयरमा सर्किट, अन्य कुन कम्पनीको भयो सर्वाधिक घटबढ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ । यस दिन ३१ लाख ४३ हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख माथिको कारोबार भएको...


नेप्सेमा उछाल आँउदा अपी पावर र गुडबिल फाइनान्सको सर्वाधिक कारोबार, यी हुन् टप १० कारोबार गर्ने कम्पनी

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ। आज अपी पावर र गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन रि, नेपाल फाइनान्स,अरुण भ्याली, सिईडिबी हाईड्रोपावर, हाईड्रो इलेक्टेसिटि, रादी, सानिमा माई र शिवम सिमेन्टसको सर्वाधिक कारोबार...


१७ म्युचुअल फन्डले लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । म्युचुअल फन्डले सम्बद्ध इकाइधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म १७ म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फन्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । घोषित लाभांश केही...


भ्रष्टाचारी र माफियाबीचको सेटिङ् छानविन नगर्ने सीआईबीमाथि गृहमन्त्रीको एक्सन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासनमा भएको सेटिङबारे अुसन्धान ‘रि-ओपन’गर्न गृहमन्त्री रमेश लेखकले एक्सन लिएका छन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा परेको उजुरीमाथि छानविन अघि बढाउने काम होस्, भन्दै ठाडो निर्देशन...


एचआईडीसीएलको शेयर नपरेकालाई रकम फिर्ता, कटअफ मूल्य कति?

काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक शेयर बाँडफाँडमा नपरेको वा आंशिक परि बाँकी रहेको शेयर बापतको रकम आज भदौ १७ गतेदेखि बोलपत्र फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा रकम पठाउन शुरू गरिएको छ ।...


स्वरोजगार लघुवित्तको २९ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २९ हजार ७२१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...


धितोपत्र बोर्डमा २२ कम्पनी हकप्रद सेयर स्वीकृतीको पखाईमा, आठ बीमा कम्पनी सहित हाईड्रोपावरहरु धेरै

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा विभिन्न समयदेखि २२ कम्पनी हकप्रद सेयर जारी गर्ने अनुमति मात्रै पुगेका छन्। २२ मध्ये आठ वटा बीमा क्षेत्रका कम्पनीहरू रहेका छन्। बाँकी जलविद्युत कम्पनी छन्। यी कम्पनीहले १७ देखि शत प्रतिशतसम्म हकप्रद दिने प्रस्ताव...


एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साताभरि नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज पहिलो दिनमा नै भारी अंकको गिरावट आएको छ। नेप्से ओरालो लाग्दा एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सुपर माई हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको...


शेयर बजार ओरालो लाग्ने क्रम रोकिएनः ५३ अंकले घट्यो, कारोबार साढे १० अर्ब मात्रै

काठमाडौं । गत साता साता नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज पहिलो दिनमा नै भारी अंकको गिरावट आएको छ। गत साता बजारमा भएको तिव्र उतारचढावलाई लिएर आत्तिएका लगानीकर्ताहरुले यो साताको सकारात्मक सुधारको आश पनि निराशामा बदलिदिएको...


गुडबिल र नेपाल फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिए लगानीकर्ता, अन्य यी १० को सर्वाधिक कारोबार

काठमाडौं । साताभरि नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज पहिलो दिनमा नै भारी अंकको गिरावट आएको छ। शेयर बजार ओरालो लाग्दा गुडबिल फाइनान्स र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन रि, अपी पावर, सानिमा...


खोरङ्गा हाईड्रोपावरले आईपीओ जारी गर्ने

काठमाडौं । खोरङ्गा हाईड्रोपावरले आईपीओ जारी गर्ने भएको छ । यसका लागि असोज ७ गते वार्षिक साधारणसभा डाकेको छ । सभा कम्पनीको रिजष्टर्ड कार्यालय महाराजगञ्ज, काठमाडौंमा विहान १० बजेदेखि शुरु हुनेछ । सभाले प्रारम्भिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने...


सानिमा क्यापिटलका ३ वटा म्युचुअल फन्डहरूको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित म्युचुअल फन्ड ‘सानिमा इक्विटी फन्ड’, ‘सानिमा लार्ज क्याप फन्ड’ र ‘सानिमा ग्रोथ फन्ड’ को लाभांश घोषणा भएको छ । क्यापिटलको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सानिमा इक्विटी फन्डका...


आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युतको १५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज भदौ १६ गते अन्तिम दिन हो । यस शेयरमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिँनेछ । कम्पनीले साउन २७ गतेदेखि १ः१.५ को अनुपातमा १ अर्ब २० करोड...


सिद्धार्थ बैंकको ८१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको ८१ हजार ५७० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । तर ३५...


हाईलाइफको २० लाख कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले २० लाख कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त हकप्रद शेयर भदौ १३ गतेसम्म कायम शेयरधनीहरूले मात्रै किन्न...