ओरियन्टल इन्स्योरेन्सको खुद नाफामा आकर्षक सुधार, अन्य सूचक कस्तो ?
काठमाडौं । ओरियन्टल इन्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार इन्स्योरेन्सले चालु आवको पुष मसान्तसम्ममा उत्कृष्ट बीमा व्यवसाय गर्न सफल भएको छ । यस अवधिसम्ममा कम्पनीले ६९ करोड १२...
धितोपत्र बोर्डका नवनियुक्त हमालले सम्हाले कार्यभार, साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले आज आफनो कार्यभार सम्हालेका छन् । अर्थमन्त्री जनार्दन शर्माबाट शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गरेका हमालले आइतबार पदभार ग्रहण गरेका हुन् । यसअघि भिष्मराज ढुंगाना शेयर खरिद प्रकरणमा दोषी ठहरिएर...
जानकी फाइनान्सको स्थगित साधारण सभा फागुन २२ गते बस्ने, १५% लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । गणपुरक संख्या नपग्दा स्थगित भएको जानकी फाइनान्सको २५ औं वार्षिक साधारण सभा फागुन २२ गते बस्ने भएको छ । कम्पनीले यसअघि फागुन ७ गते होटल मानकी इन्टरनेशनल प्रा.लि. शिवचौक जनकपुरमा बिहान १० बजे बस्ने गरी सभा बोलाएकोमा...
हिमालयन डिस्टिलरीद्धारा शेयरधनीको खातामा शतप्रतिशत लाभांश जम्मा गर्न सुरु
काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेड (एचडिएल)ले आफ्नो शेयरधनीहरुको सम्बन्धित खातामा नगद लाभांश र बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २८ गते सम्पन्न २१ औं वार्षिक साधारण सभाबाट कम्पनीका शेयरधनीहरुलाई ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
जीवन विकास लघुवित्तको ७३ प्रतिशत लाभांश दिने निर्णय, बोनस र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीले आइपीओ निष्काशन गरेको पहिलो वर्षमै गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको फागुन ७ गते बसेको संचालक समितिको बैठकले...
समृद्धि फाइनान्सको हकप्रद आजदेखि बिक्री खुल्ला, कहिलेसम्म दिन पाइन्छ आवेदन ?
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद आज (फागुन ८ गते)देखि निष्काशन भएको छ । कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद आजदेखि बिक्री खुला गरेको हो । कम्पनीले हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा...
हिमालयन जनरल इन्स्योरेन्सको २८औं साधारण सभा फागुन ३० गते, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले सभा फागुन ३० गते कम्पनीको केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने निर्णय...
राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज (फागुन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ५० हजार कित्ता जारी गरेको हो ।...
शेयर बजारमा राष्ट्र बैंकको थप कडाई, आईतबारबाट के होला शेयर बजार ?
समाचार विश्लेषण नेपाल राष्ट्र बैंकले चालु आवको अर्धबार्षिक मौद्रिक नीतिको समीक्षामार्फत शेयर बजार, घरजग्गा, व्यक्तिगत ओभरड्राफ्ट कर्जा लगायतका कर्जाहरुमा थप कडाई गर्ने नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकको उक्त नीति सार्वजनिक भएसँगै शेयर बजारमा भने व्यापक होहल्ला र...
इमर्जिङ नेपाल लिमिटेडको आइपिओले पहिलो कारोबारका लागि कति पाउला ओपनिङ रेञ्ज ?
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको साधारण शेयर (आइपीओ)ले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज कति पाउला भन्ने जिज्ञाषाको विषय बनेको छ । सो कम्पनीको शेयर प्राप्त गर्ने शेयरधनीहरुमा कम्पनीको आइपीओले कति ओपनिङ रेञ्ज पाउला भन्ने कौतुहलता पैदा भएको छ ।...
राष्ट्र उत्थान लघुवित्तको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ)मा आवेदन दिने भोलि (फागुन ८ गते) अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ५० हजार कित्ता जारी गरेको हो ।...
ज्योति लाइफको आइपीओ जारी भएको पहिलो बर्षमै १०% बोनस शेयर प्रस्ताव पारित
काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको । सभा आज वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरा कास्कीमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको...
१५ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सको साधारण सभा भोलि बस्दै
काठमाडौं । जानकी फाइनान्सले २५ औं वार्षिक साधारण सभा भोलि (फागुन ७ गते) बस्दैछ । फाइनान्सले होटल मानकी इन्टरनेशनल प्राली शिवचौक जनकपुरमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत...
आईसिएफसि फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा
काठमाडौं । आईसिएफसि फाइनान्स लिमिटेडले संस्थापक समूह तर्फको २ लाख ३ हजार ५८० कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ । शेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ...
ग्रामीण विकास लघुवित्तको सातौं साधारण सभा फागुन २८ गते, बुक क्लोज कहिले ?
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौ वार्षिक साधारण सभा फागुन २८ गतेका लागि बोलाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय...
मुक्तिनाथ विकास बैंकको बोनस शेयर शेयरधनीको डिम्याट खातामा
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । बैंकको मंसिर २५ गते सम्पन्न भएको १५औं वार्षिक साधारण सभाबाट बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीको १७.५७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भई हितग्राही खातामा...
आरम्भ चौतारी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर शेयर बिक्रीमा ल्याएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयरहरुमध्ये आंशिक।पुरा शेयरहरु बिक्रीका लागि निवेदन दिएबमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो । उक्त...
महालक्ष्मी विकास बैंकको स्थगित साधारण सभा फागुन १३ गते हुने
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको स्थगित वार्षिक साधारण सभा फागुन १३ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर...
राष्ट्र उत्थान लघुवित्तको आइपीओमा २३ गुणा बढीको आवेदन
काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको आइपीओमा १ अर्ब ८६ करोड ८१ लाख ८४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझसम्म्मा २ लाख ६४ हजार ६९३ जनाले जनाले १ करोड ४९ लाख ८३ हजार २८ कित्ताका...
धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त
काठमाडौं। चार महिनाअघि देखि नेतृत्वविहिन नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएका छन्। बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गर्ने निर्णय बिहीबारको मन्त्रिपरिषद बैठकले गरेको हो। इन्भेष्टमेन्ट म्यानेजमेन्टमा राम्रो दख्खल राख्ने हमालको राष्ट्रिय तथा अन्तरराष्ट्रिय हस्पिटालिटी, रियल इस्टेट...