बजारमा गिरावटको निरन्तरताः डुब्दै लगानीकर्ताको अर्बौ रकम, परिसूचक र कारोबार दुबै खुम्चियो

काठमाडौँ । पछिल्लो समय पुँजी बजारमा गिरावटको निरन्तरता देखिएको छ, जसले लगानीकर्तालाई ठूलो निराशा दिएर राखेको छ । शेयर बजारको प्रमुख शत्रु मानिएको बैंक ब्याजदरहरू पनि घटिरहेका छ । तर, यसले बजारमा सुधार ल्याउन सकेको छैन । असोज महिनामा...


शेयर बजार घट्दा पनि तीन कम्पनीमा सकारात्मक सर्किट, यी हुन् उच्च वृद्धि भएका टप १०

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार पनि शेयर बजारमा भारी गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेको दिन पनि तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट...


सिईडिबी र सानिमा रिलायन्समा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

काठमाडौं । नेप्से आज ओरालो लागेको छ । आज सिईडिबी हाईड्रोपावर र सानिमा रिलायन्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, हिमालयन रि, अपी पावर, गुडबिल फाइनान्स, सानिमा माई, एनआरएन इन्फ्रास्टक्चर, र एभरेष्ट बैंक आज सर्वाधिक कारोबार...


बजारमा ओरालो यात्राको निरन्तरता, ह्वात्तैै घटबढले चलखेलको आशंका

काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजारमा राताम्य यात्राले निरन्तरता पाउने देखिएको छ । पछिल्ला केहि दिन यता शेयर बजार निरन्तर ओरालो लागि रहेको हो । यो समाचार तयार पार्दा अर्थात् १ः७ मिनेटसम्ममा बजार २४.५६ अकंले घटेर २६१३...


कुमारी र नबिल बैंक २७ लाख बढी कित्ता शेयर बिक्री गर्दै, मूल्य कति?

काठमाडौं । कुमारी बैंक लिमिटेड र नबिल बैंक लिमिटेडले २७ लाखभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा राख्ने भएका छन् । कुमारी बैंकले २४ लाख २२ हजार ५४८ कित्ता र नबिल बैंकले ३ लाख कित्ता शेयर बिक्रीमा राख्ने भएका हुन्...


राष्ट्र बैंकले आज पनि बजारबाट ५० अर्ब झिक्दै 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) पनि बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम धेरै थुप्रिएपछि बजारबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । वित्तीय प्रणालीमा तरलता घटेको र यसअघि तानेको रकमको परिपक्को अवधि सकिएकाले पुनः ५०...


सिईडिबि हाईड्रोपावरको बोनस शेयर बापतको कर कम्पनीले तिर्ने

काठमाडौं । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर बापतको कर कम्पनी स्वयंले तिर्ने बताएको छ । यस कम्पनीले हालै चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ भने यसका लागि असोज २१ गते साधारणसभा समेत...


सानिमा रिलायन्स लाइफद्वारा १८% बोनस शेयर दिने घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बोनस शेयर घोषणा गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को संचित मुनाफाबाट शेयरधनीहरूलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको १८.३८११ प्रतिशत बोनस शेयर वितरण गर्ने...


फ्ल्योर हिमालयनले हकप्रद निष्काशन गर्ने

काठमाडौं । फ्ल्योर हिमालयन लिमिटेडले १ः५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले असोज २१ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको पुल्चोकस्थित एलिस रेष्टुरेन्ट, कन्फरेन्स हलमा...


लाभांश प्रस्ताव राखेर अपि पावरले बोलायो साधारणसभा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले कात्तिक १ गते २१औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्षको...


कुमारी बैंकको १५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ४ सय कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । संस्थापकहरूबाट शेयर...


आँखुखोला जलविद्युतको हकप्रद बाँडफाँड, बिक्री भएन साढे १७ लाख कित्ता

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले गत साउन २७ गतेदेखि भदौ १६ गतेसम्म निष्काशन हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले गत असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः१.५ अनुपातमा हकप्रद बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १००...


प्रतिकित्ता १०० रुपैयाँमा हिमालयन ऊर्जाले साढे १४ लाख कित्ता अवितरित हकप्रद बिक्री गर्दै

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले अवितरित १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद शेयर लिलामीमा ल्याउने भएको छ । कम्पनीले उक्त शेयरहरू असोज ७ गतेदेखि १४ गतेसम्म बिक्री खुला गर्ने भएको हो । कम्पनीले यसअघि १ः१...


बीमा क्षेत्रका सबै कम्पनीको शेयरमूल्यमा गिरावट, कुनको कतिले घट्यो ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को बिन्दुमा कायम भएको हो । शेयर बजार उच्च अंकले घटेसँगै बीमा क्षेत्रका २६ वटा कम्पनीहरुको शेयरमूल्यमा...


सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन नेप्सेको निर्देशन

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सूचीकृत कम्पनीहरुलाई वार्षिक नविकरण शुल्क बुझाउन निर्देशन दिएको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ (क) र (ख) मा भएका व्यवस्था अनुसार आर्थिक...


घाटामा रहेका कम्पनीलाई आइपीओ जारी गर्न रोक्न गम्भीर छलफल छः सांसद गिरी

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले पनि धितोपत्र बोर्ड अर्थ समितिको क्षेत्राधिकार भित्र पर्ने बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । अर्थ समितिले नीतिगत कुराहरुमा छलफल गर्ने र लेखा समितिले...


पुँजीबजार अर्थतन्त्रको औजार, बोर्ड र नेप्सेको रिफर्म आवश्यकः सांसद विनोद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विनोद चौधरीले धितोपत्र बोर्ड र नेप्सेको रिफर्म आवश्यक रहेको बताएका छन् । आइतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय नियमायक निकायहरुले अपनाएका अभ्यास र कानून हेरेर सेबोन र नेप्सेलाई रिफर्म गर्ने नीति...


चार हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा भारी गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ५०.७३ अंकले घटेर २६३७.७९ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा भारी गिरावट आएपनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


शेयर बजारको वृद्धि एक दिनमै पल्टियोः ५० अकंले घट्यो नेप्से, के चलखेल हुँदैछ ?

काठमाडौँ । गत बिहीबार उच्च अंकमा पुगेको शेयर बजार आइतबार पुनः ओरालो लागेको छ । लगानीकर्ताको खुसी लामो समय टिक्न सकेन । आजको बजार गिरावटलाई केही विश्लेषकले दशैंको चासो र बिक्रीको लहरसँग जोडिरहेका छन् भने अरूले यसमा सीमित चलखेलको...


सिईडिबी हाईड्रोपावरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ । आज लाभांश घोषणा गरेको सिईडिबी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, हिमालयन रि, अपी पावर, सिंगटी हाईड्रोपावर, सानिमा माई, अरुण भ्याली, डाङ्गी गुप्र, हाथवे इन्भेष्टमेन्ट र...