शेयर बजार बढेसँगै १७६ कम्पनीको मूल्य बढ्यो, कुनको कति ?

कठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७ दशमलव १३ अंकले बढेर २६९० दशमलव ७२ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका...


दुई फाइनान्स बाहेक सबैको शेयर मूल्य घट्यो

काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ । अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत...


शेयर बजारमा छायो दशैँ, नेप्से २७ सय बिन्दु नजिक, कारोबार ७ अर्बबढी

काठमाडौं । शेयर बजारमा दशैँको जस्तै रौनकता छाएको छ । पछिल्लो समय शेयर बजारले फेरी बृद्धि हुने लय समातेको छ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक ३७...


चन्द्रागिरी हिल्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । यो साताको सुरुवात मै सकारात्मक देखिएको शेयर बजार आज पनि उकालो यात्रामा तय गरेको छ। नेप्से उकालो लाग्दा चन्द्रागिरी हिल्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फास्टक्चर, हिमालयन रि, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, नेपाल एसबिआई बैंक, सिईडिबी...


१२ अर्ब चुक्ता पुँजी भएको एभरेष्ट बैंकमा कसको शेयर हिस्सा कति ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले प्रस्तावित लाभांश तथा वार्षिक प्रतिवेदन पारित गरेको छ । पारित प्रतिवेदन अनुसार १२ अर्ब रुपैयाँ चुक्ता पूँजी भएको एभरेष्ट बैंकमा सर्वसाधारण समुहको सबैभन्दा बढी...


एभरेष्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिदिन थालेको छ । आइतबार सम्पन्न साधारणसभाबाट लाभांश पारित भएपछि शेयरधनीको खातामा जम्मा गर्न थालेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट २०८० ०८१ को मुनाफाबाट हाल कायम चुक्ता...


चार लघुवित्तद्वारा लाभांश घोषणा, कुनले कति दिदैछन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका चार वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेका हुन् । गुराँस लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, आशा लघुवित्त...


आँखुखोला जलविद्युतले कात्तिक १२ गते बोलायो साधारणसभा

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गते सोमबार वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले मैतिदेवीस्थित बैभव पार्टी प्यालेसमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले लाभांश तथा हकप्रद शेयर...


युनिलिभर नेपालको साधारणसभा कात्तिक १२ गते, बुक क्लोज कहिले?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांश पारित गर्न कात्तिक १२ गते ३१ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । सभा काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ। कम्पनीले गत वर्षको नाफाबाट शेयरधनीलाई करसहित प्रतिकित्ता १ हजार...


सानिमा लिमिटेडले आईपीओ निष्काशन गर्ने

काठमाडौं । सानिमा लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित कात्तिक १४ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


बुद्धभूमि नेपाल हाइड्रोपावरको ३२ लाखभन्दा बढी कित्ता शेयरको ‘लक–ईन’ आजबाट सकिँदै

काठमाडौं । बुद्धमूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको ३२ लाख १६ हजार कित्ता शेयरको ‘लक–ईन’ अवधि आज (असोज २१) बाट सकिँदैछ । कम्पनीका संस्थापकतर्फको २८ लाख कित्ता, स्थानीय बासिन्दाहरूतर्फको ४ लाख कित्ता र कर्मचारीहरूतर्फको १६ हजार कित्ता शेयर तीन वर्षको...


सीइडीबी हाइड्रोपावरको साधारणसभा आज बस्दै, ११ प्रतिशत लाभांश पेश गरिने

काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको २ आर्थिक वर्षको साधारण सभा आज (असोज २१) बस्दैछ । सभा काठमाडौंको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान १० बजेदेखि शुरू हुनेछ । सभामा अघिल्लो २ आवको नाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस...


लाभांश र मर्जर प्रस्ताव सहित सिटिजन्स बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १८ औं वार्षिक साधारणसभा कात्तिक १२ गते सोमबार बोलाएको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजार, कालिकास्थानस्थित अमृतभोगमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको हो । सभाले...


नेपालमै पहिलो पटक एपबाट शेयर कारोबारः ६० प्रतिशत लगानीकर्ताले गरे भर्सनबाट कारोबार

काठमाडौं । आजबाट नेपालमा पहिलो पटक एपमार्फत सेयर कारोबार शुभारम्भ भएको छ। हालसम्म यो सुविधा नेपालमा थिएन् । सेक्योर्ड सेक्युरिटिज (३६) ले आजबाट कारोबारमा आफ्नै टीएमएस प्रयोग गरेसँगै यसको एप भर्सनबाट पनि कारोबार सुरु भएको हो। करिब ४७ प्रतिशत...


शेयर बजारमा छायो हरियाली, ५६ अंकले वृद्धि हुदाँ ६ अर्बको कारोबार

काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ को विन्दुमा कायम भएको छ । आइतबार शेयर बजारमा सूचीकृत ३०८ वटा कम्पनीको एक करोड ५० लाख ४६...


साहस उर्जामा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा साहास उर्जाको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, नेपाल फाइनान्स, गुडबिल फाइनान्स, एयिशन लाइफको प्रमोटर शेयर, हाईड्रोइलेक्टििसीको प्रमोटर शेयर, एनएलजी इन्स्योरेन्स, शिवम सिमेन्टस, सिईडिबी हाईड्रोपावर...


एलसी इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौं । एलसी इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १२ गते साधारणसभा बोलाएको छ । कम्पनीको असोज १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे १० बजे सभा बस्ने निर्णय गरेको हो । सभाले सञ्चालक...


ब्रोकर कम्पनीको नयाँ टीएमएस सञ्चालन, यस्ता छन् सुविधा

काठमाडौँ । पुँजी बजारका लगानीकर्ताले दशैंको अवसरमा नयाँ टिएमएसको फाइदा उठाउने अवसर पाउने भएका छन् । लगानीकर्ताहरूले लामो समयदेखि पर्खाइमा रहेको नयाँ टिएमएस फुलफ्लेजमा सेवा आज अर्थात् असोज २० गतेदेखि सुरु हुने भएको हो । ब्रोकर कम्पनी सेक्यूर्ड सेक्युरिटिजले...


प्रतिकित्ता १०० रुपैयाँमा आँखुखोला जलविद्युतको शेयर किन्ने अन्तिम दिन

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ लाख ५० हजार २४८ कित्ता अवितरित हकप्रद शेयर किन्नका लागि आवेदन दिने आज (असोज २०) अन्तिम दिन रहेको छ । कम्पनीले असोज ११ गतेदेखि जो–कोहीले किन्न पाउने गरी शेयर लिलाम बिक्रीमा राखेको...


महुली लघुवित्तको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिपक लम्सालको नाममा रहेको १६ हजार ४१० कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी...