२२१ कम्पनीको शेयरमूल्यमा हरियाली, चार वटामा सकारात्मक सर्किट
काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ४६.६९ अंकले बढेर २६९२.०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै २२१ व्टा वटा कम्पनीको शेयरमूल्य बृद्धि भएको छ...
पुँजी बजारमा हरियालीः सूचक र कारोबारमा रौनक, बुलको यात्रा तय भएको हो ?
काठमाडौँ । आज कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् धनत्रयोदशी मनाइँदै छ । यस दिनलाई धनतेरस पनि भनिन्छ । यस दिन बहुमूल्य सुन, चाँदी, भाँडाकुँडा वा सवारी साधन किनमेल गर्ने चलन छ । आज बजारमा समेत सुधार देखिएको हो...
अरुण भ्याली हाइड्रोपावरको साधारणसभा भोलि
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारणसभा भोलि कात्तिक १४ गते बस्दैछ । सभा गौशालास्थित होटल क्रिस्टल पशुपतिमा बिहान ११ बजे शुरू हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र ०.१५७...
नेरुडे मिर्मिरे लघुवित्तको ६७ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले विभिन्न सात जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ६७ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो। उक्त शेयर यसभन्दा अघि संस्थापकहरूले मात्रै किन्न पाउने गरी बिक्री...
हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाड्ने निर्णय गरेको छ । कम्पनीको कात्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षबाट कुनै पनि लाभांश (नगद तथा बोनस शेयर) वितरण नगर्ने निर्णय गरेको हो । साथै बैठकले...
खराब कर्जा घटेसँगै ग्रामीण विकास लघुवित्तको नाफा ३० प्रतिशत वृद्धि
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छ । उक्त विवरण अुनसार गत वर्षको प्रथम त्रैमासको तुलनामा चालु आवको प्रथम त्रैमासमा खुद नाफा ३०.६० प्रतिशत वृृद्धि भएको हो ।...
आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा स्थगित
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारणसभा स्थगित भएको छ । कात्तिक १२ गते बोलाइएको सभा गणपुरक संख्या नपुगेपछि सभा स्थगित भएको कम्पनीले बताएको हो । कम्पनीले मैतिदेवीस्थित वैभव पार्टी प्यालेसमा ११ बजेदेखि शुरू हुने गरी सभा...
फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य २७५ रुपैयाँ
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको २८ हजार ३०१ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जो–कोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले खरीद गर्न पाउँछन् । शेयरको न्यूनतम...
विश्व लगानीकर्ता सप्ताह अन्तर्गत गरिमा क्यापिटलद्वारा पूँजी बजार साक्षरता कार्यक्रम
काठमाडौँ । गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह २०२४ को अभियान अन्तर्गत १ दिने पूँजी बजार साक्षरता कार्यक्रम तथा विभिन्न अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरेको छ । यस कार्यक्रम अन्तर्गत कात्तिक ११ गते आइतबारका दिन नवलपरासी (ब.सु.पू) जिल्ला देवचुली न.पा....
समता घरेलु लघुवित्तको एफपिओमा पहिलो दिनमै १२ गुणा बढी आवेदन
काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओमा पहिलो दिनमै ४१ करोड ९० लाख ७५ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज साँझ ५ः०६ बजेसम्ममा २ लाख ६० हजार ४५४ जनाले ४१ लाख ९० हजार ७५० कित्ताका लागि आवेदन...
सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कति बढ्यो ?
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन बजारमा सुधार देखिएको छ । बजारमा दोहोरो अकंको सुधार देखिदा कारोबार रकम समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अकंले बढेर २६४५.३६ बिन्दुमा कायम भएको छ । यसदिन ५ अर्ब...
बढ्यो पुँजी बजारः कारोबार ५ अर्ब ३४ करोड, ठुला लगानीकर्ता बजार प्रवेश गरिरहेका हुन् ?
काठमाडौँ । तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । केहि दिन यता निरन्तर घटेको बजार आज भने दोहोरो अकंले बढ्न सफल भएको हो । आजको सुधारले लगानीकर्ताको उत्साह थपेको छ । राजनीति अस्थिरता र तिहारको लागि बिक्री दबाब...
नेपाल फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को सर्वाधिक कारोबार
काठमाडौं । साताको दोस्रो दिन नेप्सेमा सुधार देखिएको छ। सरकारको सय दिनमा प्राथमिकता राखेर पनि सुधार नदेखिएको शेयर बजारमा आज सुधार देखिएको छ। नेप्सेमा सु्धार आँउदा नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। फाइनान्स भनेको के हो आज अन्तिममा बुझेछ...
मुनलाईट हाइड्रोपावरले १ अर्ब ७६ करोडको आइपीओ निष्कासन गर्ने
काठमाडौं । मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त गरेको हो । बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल...
हकप्रद निष्कासनका लागि एनएलजी इन्स्योरेन्सको बुक क्लोज मिति तय
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासनका लागि कात्तिक २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक २६ गतेसम्म् कायम शेयरधनीले कम्पनीको हकप्रद खरीद गर्न पाउने भएका छन् । कम्पनीले १०ः६.२५६ को अनुपातमा...
सिटिजन्स बैंक, युनिलिभर नेपाल र आँखुखोला जलविद्युतको साधारणसभा आज
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, युनिलिभर नेपाल लिमिटेड र आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा आज (कात्तिक १२ गते) बस्दैछ । कम्पनीहरूले विविध प्रस्तावसहित छुट्टाछुट्टै सभा बोलाएका हुन् । सिटिजन्स बैंक सिटिजन्स बैंकको १८ औं वार्षिक साधारणसभा काठमाडौंको...
समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेको थप सार्वजनिक निष्काशन (एफपीओ) आज कात्तिक १२ गतेदेखि बिक्री खुला भएको छ । कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख...
बजार घट्दा पनि तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
काठमाडौँ । साताको पहिलो दिन शेयर बजार दोहोरो अकंले घटेको छ । बजार घट्दा लगानीकर्ताको मनोबल खुम्चिदै गएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१९ अकंले बढेर २६१७.९५ बिन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ११...
बजारमा ओरालो यात्राको निरन्तरताः परिसूचक र कारोबार खुम्चियो, किन बढ्न सकेन मार्केट ?
काठमाडौँ । यस साता पनि राताम्यले यात्राले निरन्तरता पाएको छ । गत साताको पछिल्लो दुई कारोबारमा घटेको बजार आज पनि ओरालो लागेको हो । हालै विभिन्न बैंक र वित्तीय संस्थाहरुले आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेका छन्,...
आईसीएफसी फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साताको पहिलो दिन ओरालो लागेको छ। नेप्से ओरालो लाग्दा आईसीएफसी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, नेपाल एसबिआई बैंक, सिईडिबी हाईड्रोपावर, नेपाल फाइनान्स, समृद्धि फाइनान्स, जानकी फाइनान्स, साहस उर्जा, पिपुल्स हाईड्रोपावर, गुडबिल फाइनान्स, कुमारी बैंकको सर्वाधिक कारोबार...