आइसीएफसी फाइनान्सको लाभांश घोषणा

काठमाडौैँ । आइसीएफसी फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकको निर्णयले उक्त लाभांश घोषणा गरेको हो ।...


सानिमा माई हाइड्रोपावरको लाभांश प्रस्ताव

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्याेद वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थाकै अन्य विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थापकलाई ३५ दिनभित्र...


मुक्तिनाथ म्युचुअल फन्ड–१ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ क्यापिटलद्वारा सञ्चालित पहिलो म्युचुअल फन्ड योजना ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’ को इकाई खरिदका लागि आवेदन दिने आज (मंसिर २५) अन्तिम दिन हो। यो योजनाको इकाई गत मंसिर २० गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। मागभन्दा बढी...


समता घरेलु लघुवित्तको शेयर संरचना परिवर्तन गरिने

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो शेयर संरचनामा परिवर्तन गर्न लागेको छ। परिवर्तनपछि संस्थापक समूहको स्वामित्व ६३.८७ प्रतिशत रहनेछ भने सर्वसाधारण समूहको स्वामित्व ३६.१३ प्रतिशत कायम हुनेछ। यसअघि संस्थापक समूहको स्वामित्व ६९.४८ प्रतिशत र सर्वसाधारण समूहको...


अर्विट इनर्जीले आईपीओ जारी गर्ने

काठमाडौं । अर्विट इनर्जी लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। यसका लागि कम्पनीले पुस १७ गते प्रथम वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा काठमाडौंको हाडिगाउँस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बस्ने निर्णय गरेको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा आज बस्दै

काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा आज मंसिर २५ गते बस्दैछ। सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश...


सोमबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ता निराश बन्न पुगेका छन् । बजार घट्दा कारोबार रकम र परिसूचक समेत खुम्चिएको छ । बजार घटेपनि ९० कम्पनीको शेयर मूल्य...


एनआरएन इन्फ्रास्टक्चर र हिमालयन डिष्टिलरीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कारोबार कति ?

काठमाडौं । शेयर बजारमा आज पनि सुधार हुन सकेन । एनआरएन इन्फ्रास्टक्चर र हिमालयन डिष्टिलरीको सर्वाधिक कारोबार भएको छ। आज लाभांश घोषणा गरेकै दिन कम्पनीको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै,, जोशी हाईड्रोपावर, जानकी फाइनान्स, एलआईसी नेपाल, युनाईटेड इर्दी,...


बजारमा राताम्यको निरन्तरताः कारोबार र परिसूचक खुम्चियो, के मन्त्री परिवर्तनको त्रास हो ?

काठमाडौँ । पुँजी बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारले निरन्तर ओरालो बाटो समाइरहेको हो । प्रधानमन्त्री केपी शर्मा ओलिको छिमेकी राष्ट्र चीन भ्रमणपछि सरकारमा रहेका केहि मन्त्री फेरिने हल्ला बजारमा चलेको छ ।...


ह्याविट्याट पावरले सर्वसाधारणका लागि ११ करोडको आइपीओ ल्याउँदै

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ निष्काशनको...


लोअर इर्खुवाले २८ लाख कित्ता शेयर निष्कासन गर्ने, नागरिक लगानी कोषसँग शेयर प्रत्याभूति सम्झौता

काठमाडौं । नागरिक लगानी कोष र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडबीच शेयर प्रत्याभूति सम्बन्धी सम्झौता भएको छ। आइतबार भएको यस सम्झौतामा कोषका कार्यकारी निर्देशक पवर्त कुमार कार्की र इर्खुवा हाइड्रोका प्रबन्ध सञ्चालक विश्वेश्वर सुवेदीले हस्ताक्षर गरेका हुन्। सम्झौता...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको साधारणसभा भोलि बस्दै

काठमाडौं । स्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ३८औं वार्षिक साधारणसभा भोलि मंसिर २५ गते बस्दैछ। सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ९ बजे सुरु हुनेछ। सभामा हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस शेयर र १९ प्रतिशत नगद लाभांश...


लिवर्टी माइक्रो लाइफले आईपीओ जारी गर्न बोर्डमा दियो निवेदन

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले २२ करोड ५० लाख रुपैयाँबराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीको...


हिमालयन डिष्टिलरीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (करसहित) गरी...


मञ्जुश्री फाइनान्सको लाभांश प्रस्ताव

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ३५ प्रतिशतका दरले नगद लाभाशं (कर प्रयोजनार्थ सहित) वितरण गर्ने प्रस्ताव गरेको हो।...


सीईडीबी होल्डिङ्सले हकप्रद निष्कासनको माग राख्दै बोर्डमा दियो निवेदन

काठमाडौं । सीईडीबी होल्डिङ्स लिमिटेडले हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नियामक निकायन नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको आधारमा १ः०.५४५ को अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले हकप्रद शेयर निष्कासन गर्न अनुमति हो।...


नेशनल लघुवित्तको साधारणसभा आज बस्दै

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज मंसिर २४ गते बस्दैछ। सभा काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा बिहान ११ बजेदेखि शुरू हुनेछ। सभामा गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर...


सोपान फर्मास्युटिकल्सको अवितरित हकप्रद बिक्रीमा, प्रतिकित्ता मूल्य १०० रुपैयाँ

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले संस्थापक समूहको अवितरित २ लाख ९६ हजार १२२ कित्ता हकप्रद शेयर लिलाम मार्फत बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जो कोही लगानीकर्ताले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। यस कम्पनीले गत असोज १४...


शाइन रेसुङ्गा बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले सोह्रौं वार्षिक साधारणसभा पुस १९ गते शुक्रबार बोलाएको छ। बैंकको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...