नेपाल फाइनान्समा लगानीकर्ताको आकर्षण, यी हुन् सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको चौथौ दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ। नेप्से २८ को विन्दुबाट २७ को विन्दुमा कायम भएको छ भने कारोबार रकममा समेत गिरावट आएको छ। आज नेपाल फाइनान्सकोे सर्वाधिक कारोबार भएको छ। फाइनान्सकोे आज साढे ३०...


बजारमा देखियो गिरावट, एक्जिट तिर झुम्मिदै लगानीकर्ता

काठमाडौँ । शेयर बजारमा भारी गिरावट देखि रहेको छ । पछिल्लो समय सरकारमा देखिएको खटपटले गर्दा बजार निरन्तर ओरालो लागि रहेको हो । बुधबार यो समाचार तयार पार्दा अर्थात् १ बजेसम्ममा बजार ५४.८७ अकंले घटेर २७७५ बिन्दुमा पुगेको छ...


आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अकामा होटलको व्यापार ७७ प्रतिशतले बढ्यो

काठमाडौँ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको अकामा होटलको व्यापारमा उछाल आएको छ । सानिमा ग्रुपले स्थापना गरेको होटलले एक वर्षको अवधिमा साढे १७ करोडको व्यापार गरेको हो । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२३ मा १७ करोड ७०...


पूर्वाञ्चल ल्यूब आयलले गर्यो लाभांश घोषणा, आइपीओ जारी गर्न बोलायो एजिएम

काठमाडौँ । पूर्वाञ्चल ल्यूब आयल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज ९ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा एयरपोर्ट होटेल, सिनामंगल, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ । साथै, सभामा...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ८३ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक शेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...


प्रतिकित्ता ३०० रुपैयाँमा नेपाल इन्स्योरेन्सको शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर जो कोहीले किन्न पाउँछन् । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको...


आज बीमा समूहमा उछाल, कुन कम्पनीको शेयर भाउ कति?

काठमाडौं । मंगलबार बीमा समूहमा उछाल आएको छ । यस दिन नेप्से परिसूचक सामान्य ६.९० अंकले बढ्दा बीमा क्षेत्रमा हरियाली छाएको हो । आज निर्जीवन बीमा समूह सर्वाधिक ४.७८ प्रतिशतले बढेको छ भने दोस्रोमा जीवन बीमा समूह २.२५ प्रतिशतले...


११ कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । हिजो १ सय माथि पुगेको नेप्सेमा आज सामान्य करेक्सन देखिएको छ। कारोबार रकम भने घटेको छैन भने २८ को विन्दुमा नेप्से कायम भएको छ। नेप्सेमा सामान्य सुधार आँउदा ११ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सर्वाधिक कारोबार...


सामान्य बढ्यो नेप्से, बीमा समूहमा उछाल

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ६.९० अंकले बढेर १८३०.१६ विन्दुमा कायम भएको छ । आज ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँ माथिको कारोबार भएको...


एनएलजी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । हिजो १ सय माथि पुगेको नेप्सेमा आज सामान्य करेक्सन देखिएको छ। कारोबार रकम भने घटेको छैन भने २८ को विन्दुमा नेप्से कायम भएको छ। एनएलजी इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, गोखार्ज फाइनान्स, सानिमा रिलायन्स लाइफ,...


सुपरमाई हाइड्रोपावरद्धारा लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सुपरमाई हाइड्रोपावरले शेयरधनीको लागि लाभांंश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२।६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत बोनस सेयर र ५।६३ प्रतिशत...


सानिमा क्यापिटलका ३ म्युचुअल फन्डको बुक क्लोजको मिति तय

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा म्युचुअल फन्डहरूको लाभांश प्रयोजनार्थ बुक क्लोजको मिति तय भएको छ । सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डले भदौ २६ गते बुक क्लोज गर्ने भएका छन् ।...


कुमारी इक्विटी र धनवृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । कुमारी इक्विटी र कुमारी धनवृद्धि योजनाको नगद लाभांश सुरक्षित गर्ने आज भदौ १८ गते अन्तिम दिन रहेको छ । यी दुई फन्डहरूले लाभांश वितरण प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म कायम इकाईधनीहरूले मात्र पारित लाभांश...


प्रतिकित्ता १०० रुपैयाँमै समृद्धि फाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको १ हजार ५०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् । यदि...


नेपाल पुनर्वीमा कम्पनीको बोनस शेयर सुचीकृत

काठमाडौं । नेप्सेमा नेपाल पुनर्वीमा कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । आज इस्योरेन्सको ४।७५ प्रतिशत बोनस बापतको ६० लाख ८६ हजार ४ सय ३३ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत...


बजारको गिरावटले आत्तिएको लगानीकर्तालाई राहतः नेप्से ११७ अंकले बढ्यो, फाइनान्सको उपसूचकमा उछाल

काठमाडौं । गत साता साता नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको शेयर बजारमा आज आईतबार ५३।६३ अंकको गिरावट आएको शेयर बजारमा आज उछाल आएको छ। गत साता बजारमा भएको तिव्र उतारचढावलाई लिएर आत्तिएका लगानीकर्ताहरुलाई आजको शेयर बजारको बढोत्तरीले सकारात्मक...


११ वटा कम्पनीको शेयरमा सर्किट, अन्य कुन कम्पनीको भयो सर्वाधिक घटबढ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १२७.३२ अंकले बढेर २८२३.२५ को विन्दुमा कायम भएको छ । यस दिन ३१ लाख ४३ हजार ४८ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १० करोड ४६ लाख माथिको कारोबार भएको...


नेप्सेमा उछाल आँउदा अपी पावर र गुडबिल फाइनान्सको सर्वाधिक कारोबार, यी हुन् टप १० कारोबार गर्ने कम्पनी

काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजारमा आज उछाल छाएको छ। आज अपी पावर र गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन रि, नेपाल फाइनान्स,अरुण भ्याली, सिईडिबी हाईड्रोपावर, हाईड्रो इलेक्टेसिटि, रादी, सानिमा माई र शिवम सिमेन्टसको सर्वाधिक कारोबार...


१७ म्युचुअल फन्डले लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । म्युचुअल फन्डले सम्बद्ध इकाइधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म १७ म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फन्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् । घोषित लाभांश केही...


भ्रष्टाचारी र माफियाबीचको सेटिङ् छानविन नगर्ने सीआईबीमाथि गृहमन्त्रीको एक्सन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासनमा भएको सेटिङबारे अुसन्धान ‘रि-ओपन’गर्न गृहमन्त्री रमेश लेखकले एक्सन लिएका छन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा परेको उजुरीमाथि छानविन अघि बढाउने काम होस्, भन्दै ठाडो निर्देशन...