लाभांश पारित गर्न कुथेली बुखरी स्मल हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले यही पुस २७ गते तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले नयाँ बानेश्वरस्थित काठमाडौं ब्याङ्क्वेट प्रा. लि. मा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको...


तेह्रथुम पावर कम्पनीले बोलायो साधारणसभा

काठमाडौं । तेह्रथुम पावर कम्पनीले यही पुस २६ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी भेन्यूमा साढे १२ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि लाभांश...


राप्ति हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको साधारणसभा पुस २८ गते

काठमाडौं । राप्ति हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडले यही पुस २८ गते वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको चापागाउँस्थित वेलकम पार्टी प्यालेसमा दिउँसो २ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभामा गत...


हकप्रद प्रस्ताव सहित सिटि होटलले बोलायो साधारणसभा

काठमाडौं । सिटि होटल लिमिटेडले यही पुस २६ गते नवौं वार्षिक साधारणसभा बोलाएको छ। मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले कालीमाटी ब्याङ्क्वेट कालीमाटी, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ। कम्पनीको गत असोज २३ गते बसेको साधारणसभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। यो बोनस शेयर नेप्से र सिडिएस एण्ड...


राधी विद्युतको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (पुस ३) अन्तिम दिन रहेको छ। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले भोलि (पुस ४) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग लिन...


कुमारी र सांग्रिला विकास बैंकको शेयर बिक्रीमा

काठमाडौैं । कुमारी बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। बैंकहरूले आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बैंककै अन्य संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेका हुन्। कुमारी बैंक यस बैंकले विभिन्न...


फेडेरल रिइन्स्योरेन्स ब्रोकर्सले आईपीओ निष्कासन गर्ने

काठमाडौं । फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले यही पुस २५ गते नक्सालस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रस्ताव पारितका लागि...


हिमालयन ऊर्जाको दुई आवको साधारणसभा पुस २६ गते

काठमाडौं । हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले यही पुस २६ गते तेइसौं र चौबिसौं वार्षिक साधारणसभा गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिले काठमाडौंको नयाँबानेश्वरस्थित अर्पण बैंक्विटमा बिहान ११ बजेदेखि सभा बस्ने निणर्य गरेको हो। कम्पनीले सभाका लागि लाभांश सम्बन्धी...


गार्डियन माइक्रो लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मङ्सिर १९ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने आज (पुस ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक...


शाइन रेसुङ्गा डेभलपमेन्टको शेयर मूल्य समायोजन, कति पुग्यो मुल्य ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३ प्रतिशत बोनस बापतको नेप्सेले मंगलबार शेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि सो कम्पनीको शेयर मुल्य ४४९ रुपैयाँ ५१ पैसा कायम...


सपोर्ट माइक्रोफाइनान्समा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सपोर्ट माइक्रोफाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको मुल्य आज प्रतिकित्ता २५० रुपैयाँले बृद्धि भएको छ । साथै, मंगलबार कारोबार भएका कुल ११७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...


हल्लै हल्लाले सुस्ताएको शेयर बजारः नेप्सेमा झिनो सुधार हुँदा कारोबार भने खुम्चियो, के होला यात्रा ?

काठमाडौँ । बजार हल्लाले शेयर बजारलाई प्रभावित गर्दै आएको छ । हालै, नेपाल धितोपत्र बोर्डले ठुला लगानीकर्ताको कारोबारको डाटा मागेको भन्ने खबरले शेयर बजारमा दिनभर उतार–चढाव ल्याएको छ । यसले बजारमा विभिन्न अढकलबाजी र चर्चालाई जन्म दियो, जसले गर्दा...


फाइनान्स र हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार गर्ने १० कम्पनी

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजारमा जानकी फाइनान्स र नेपाल फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ । मंगलबार जानकी फाइनान्सको २२ करोड २४ लाख रुपैयाँ र नेपाल फाइनान्सको १५ करोड आठ लाख रुपैयाँको शेयर खरिद–बिक्री...


गार्डियन माइक्रो लाइफको आईपीओमा भोलिसम्म आवेदन दिन सकिने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले मङ्सिर १९ गतेदेखि बिक्री गरिरहेको पहिलो चरणको आईपीओमा आवेदन दिने भोलि (पुस ३ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरीने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक...


बोटलर्स नेपालको बेइमानीमा नेप्सेको रोक, शेयर कारोबार रोक्का

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले बोटलर्स नेपाल लिमिटेडलाई कारबाही गरेको छ । कम्पनीको शेयर कारोबार समेत नेप्सेले रोक्का गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत मंसिर ५ गरे गरेको लाभांश सम्बन्धि निर्णय समयमा पेश नगरेको भन्दै नेप्सेले...


हिमालयन बैंकका लगानीकर्ताको हात रित्तो, छैन कुनै लाभांश

काठमाडौँ । हिमालय बैंक लिमिटेडले पनि आफ्ना लगानीकर्ताहरुको हात रित्तो बनाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको पुष १ गते दिउँसो ३ बजे बसेको...


ग्लोबल आइएमई लघुवित्तले लाभांश नदिने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस २ गते बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै...


मुक्तिनाथ विकास बैंकले लाभांश नदिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयधरनीलाई लाभांश वितरण नगरी सञ्चित मुनाफा खातामा राख्ने निर्णय गरेको हो। साथै बैठकले...


मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा शेयरधनीलाई कुल ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले यो घोषणा गरेको छ। घोषित लाभांशमध्ये ७.५ प्रतिशत...