२२ बीमा कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो । बुधबार जीवन बीमा र निर्जीवन बीमा समूहको सेयर मूल्य समेत राताम्य भएको छ । नेप्सेमा सुचिकृत...


बुधबार यी १० कम्पनीका लगानीकर्ताले बेहोरे सर्वाधिक घाटा

काठमाडौं । बुधबार नेप्से दोहोरो अंकले घट्दा २१५ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ५.८७ प्रतिशतले घटेको हो । त्यस्तै, यस दिन स्वाभिमान लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र मेगा म्युचुअल फण्ड–१ को शेयरमूल्य क्रमशः...


बुधबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल !

काठमाडौं । बुधबार नेप्से २१.६७ अंकले घटेको छ । नेप्से ओरालो लागेसँगै २९ सूचीकृत कम्पनीहरुको मात्र शेयरमूल्यमा सुधार देखिएको हो । आज साम्लिङ पावर र मन्दाकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । किनभने यस दिन यी दुई कम्पनीहरुको शेयरमूल्य...


पुँजी वृद्धि हुने भएपछि हिमालयन रि को शेयरमा लगानीकर्ताको आकर्षण, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं ।  साताको चौथौ दिन नेप्से ओरालो लागेको छ । नेप्से ओराला लाग्दा पनि हिमालयन रि इन्स्योरेनसको शेयरमा लगानीकर्ताहरु भने झुम्मिएका छन् । कम्पनीको पुँजी वृद्धिको खबर बाहिर आएसागै कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण झन् बढ्न पुगेको छ। कम्पनीको शेयर...


तीन दिनको सुधारको यात्रामा ब्रेक, १२ उपसूचक राताम्य, घट्नु लगानीकर्ताको मनोबल कै भुमिका हो ?

काठमाडौँ । तीन दिन हरियाली आएको बजार आज ओरालो लागेको छ । बजार आज राताम्य भएको हो । निरन्तर बजारमा सुधार आउँदा लगानीकर्ता नाफा बुक गर्ने हाबी भएको छन् । सोहि कारण समेत आज करेक्सन देखिएको हो । बजारमा...


बजार खुलेको ४५ मिनेट मै हिमालयन रिइन्स्योरेन्सको १७ करोडको कारोबार, सेयर मूल्य पनि नयाँ बिन्दुमा

काठमाडौँ । बजार खुलेको ४५ मिनेट मै हिमालयन रिइन्स्योरेन्सको १७ करोड १३ लाख ३७ हजार २८४ रुपैयाँको कारोबार भएको छ । कम्पनीको २ लाख २८ हजार ३९४ कित्ता सेयर किनबेच भएको होे । यो समाचार तयार पर्दा (११ः४५ बजे)...


२० अर्बको चुक्ता पुँजी जुटाउन नेपाल पुनर्बीमा र हिमालयन रि लाई बीमा प्राधिकरणको निर्देशन, पुँजी एक बर्षभित्र पुराउनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हाल संचालनमा रहेका पुनर्बीमा कम्पनीको चुक्ता पुँजी पुराउन १५ दिनभित्र क्यापिटल प्लान प्लान पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक बर्षको समयअवधि दिएर पुँजि वृद्धि योजना पुराउने समय दिएको छ । सो अवधिमा...


खर्च बढेपछि नेपाल वेयरहाउजिङ्ग कम्पनी ९ करोड २१ लाख नोक्सानमा, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा पहिरो गएको छ । चालु आर्थिक वर्षको पुष समान्तसम्ममा कम्पनीले ९ करोड २१ लाख रुपैयाँ नोक्सानी व्यहोरेको...


श्रीनगर एग्रीटेक इन्डष्ट्रिजले आइपीओ निष्कासन गर्ने, आव्हान गर्यो विशेष साधारण सभा

काठमाडौँ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित विशेष साधारण सभा आव्हान गरेको हो । कम्पनीले फागुन २ गते कम्पनीको कर्पोरेट कार्यालय नक्साल, काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको...


७३ हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो, कुनको कति?

काठमाडौं । मंगलबार नेप्से दोहोरो अंकले बढ्दा हाइड्रोपावर सेक्टरमा उछाल देखिएको छ । आज नेप्सेमा सूचीकृत ७३ वटा हाइड्रोपावर कम्पनीको शेयरमूल्य बढ्दा १४ कम्पनीको घटेको हो । यस दिन नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ को विन्दुमा कायम भएको...


सात निर्जीवन बीमा कम्पनीको सेयर मूल्य घट्यो, जीवन बीमा कम्पनीमा कुनको अवस्था कस्तो ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) निरन्तर तीन दिन सुधार आएको छ । बजारमा सुधार आएसँगै अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार देखिएको हो । लगानीकर्तामा उत्साह छाएको छ । नेप्सेमा सुचिकृत २४ वटा जीवन र निर्जीवन बीमा कम्पनीहरुमध्ये १३...


हिमालयन रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ कारोबार, अन्य कुनको कति ?

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन समेत सेयर बजारमा सुधार आएको छ । सेयर बजारमा सुधार आएसँगै कारोबार समेत उच्च भइरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.८८ अकंले बढेर २११९.६१ बिन्दुमा बन्द भएको छ । मंगलबार ३०८ कम्पनीको...


मिड सोलु हाइड्रोपावरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ८५ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज मिड सोलु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.३५ प्रतिशतले घटेको हो । त्यसैगरी, यस दिन गुराँस लघुवित्त, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, १०.२५% सनराइज बैंक डिबेन्चर २०८३, बिन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट...


तीन कम्पनीको शेयरमा पोजेटिभ सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत १५२ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज चन्द्रागिरी हिल्स, समाज लघुवित्त र रावा इनर्जीको शेयर पोजेटिभ सर्किट लेभलमा बढेको हो । त्यस्तै, यस दिन सिनर्जी पावर, सिंगटी हाइड्रो इनर्जी, ग्रीनलाइफ हाइड्रोपावर, विशाल बजार कम्पनी,...


बजारले समाउँदै लय, कारोबार साढे पाँच अर्ब, बुल कै यात्रामा जाला ?

काठमाडौँ । सेयर बजारले आफ्नो लय समाएको छ । बजार निरन्तर तीन दिन उकालो लागेको हो । बजारमा आएको सुधारले लागनीकर्तामा उत्साह छाएको छ । ब्याजदर घट्दोक्रममा छ । अर्थतन्त्रका सूचकहरु पनि विस्तारै सुधार भइरहेका छन् । विशेषगरी अर्थतन्त्रको...


स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा, नगद र बोनस कति?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि...


सेबोनमा नेतृत्वको अलमल, १३ ठूला कम्पनी लामो समयदेखि आईपीओ स्वीकृतिको पर्खाइमा

काठमाडौं । रमेश हमालको कार्यकाल सकिएपछि नेतृत्व चयनमा अलमल भइरहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)मा डिश मिडियासहित १३ ठूला कम्पनी लामो समयदेखि आईपीओ स्वीकृतको पालो कुरिरहेका छन् । सेबोनमा ति कम्पनीहरुले १३ अर्ब ५५ करोड ७२ लाख ९६ हजार ५६५...


लक्ष्मी टेक्नो प्लाष्टले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग

काठमाडौं । लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर प्रिमियम थप गरी निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्न बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई...


रिलायन्स स्पिनिङ मिल्सको कट अफ प्राईस तोकियो, सर्वसाधारणलाई आईपीओ भर्न कति चाहिने ?

काठमाडौं । बुक बिल्डिङ विधिबाट निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओमा योग्य संस्थागत लगानीकर्ताहरुले पेश गरेको बोलपत्र आज खोलिएको छ । योग्य संस्थापक लगानीकर्ताले पेश गरेको बोलपत्रमार्फत यस कम्पनीको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण हुने प्रारम्भिक नतिजाले...


गरिमा डिबेन्चरको शेयरमूल्यमा नेगेटिभ सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । सोमबार नेप्सेमा सूचीकृत ८६ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज गरिमा डिबेन्चर, २०८५ को शेयरमूल्य नकारात्मक सर्किट लेभलमा घटेको हो । त्यस्तै, आज ज्योति विकास बैंक बोण्ड २०८७ को ७.४७ प्रतिशतले शेयर भाउ घटेको छ । त्यसैगरी...