खुद ब्याज आम्दानी घट्दा र सञ्चालन नाफा ऋणात्मक हुँदा समाज लघुवित्त घाटामा

काठमाडौं। समाज लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससको वित्तिय विवरण सार्वजनिक गरेको छ। लघुवित्तले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्ममा१६ लाख ७० हजार रुपैयाँ खुद घाटामा रहेको देखिएको छ। लघुविवर्षको यसैअवधिमा ७५ लाख ८२ हजार रुफैयाँ नाफा आर्जन...


यी कम्पनीको शेयर किन्दा अझै पाईन्छ लाभांश

काठमाडौं । नेप्समा सूचीकृत अधिकांश कम्पनीले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश घोषणा गरिसकेका छन् ।यस वर्ष सूचीकृत कम्पनीमध्ये लाभांश दिनेभन्दा नदिने धेरै रहेका छन् । लाभांश घोषाणा गरेको अधिकांशले साधरणसभाबाट पारित समेत गरिसकेका छन् भने केहीले घोषणा...


हिमालयन र नेपाल रिइन्स्योरेन्सको कस्तो रह्यो शेयर कारोबार ?

काठमाडौं । यस साताको नेप्से दोहोरो अंक (३०.९२) ले घटेर २०६७ को विन्दुमा कायम रही बन्द भएको छ । बिहीबार हिमालयन रि र नेपाल रिको शेयरमा खरिद बिक्रीको चाप अत्यधिक भएपछि दुबै कम्पनीको शेयरमूल्य घटेको हो । यस साताको...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले शेयरधनीलाई लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नबाड्ने निर्णय गरेको छ । बैंकको आज (माघ १९ गते) शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो।...


सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ तत्काल छानविन गर्न अर्थ मन्त्रालयको निर्देशन, धितोपत्र बोर्ड ढिलाई गर्दै

काठमाडौं । अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको बुक बिल्डिङमा निष्काशन गरिरहेको आईपिओको घोटाला तत्काल छानविन गर्न नेपाल धितोपत्र बोर्डलाई लिखित निर्देशन दिएको छ । ५० प्रतिशत आयकर छुटसहितका कर छुट लिएर आएको मुनाफाको आधारमा बुक भ्यालू निर्धारण गरी सरकार र...


धितोपत्र बोर्डमा आधा दर्जन कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुनको कति?

काठमाडौं । हकप्रद शेयर निष्काशन गर्न आधा दर्जन कम्पनीहरुले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ङादी ग्रुप पावर कम्पनी, आँखु खोला जलविद्युत, एनएलजी इन्स्योरेन्स कम्पनी, लिवर्टी इनर्जी कम्पनी, बरुण हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर निष्काशन पाइपलाइनमा...


साम्लिङ पावरको शेयरमा चर्काे गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । साता कारोबारको अन्तिम दिन २२६ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको छ । बिहीबार साम्लिङ पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.४२ प्रतिशतले घटेको हो । त्यस्तै, आज मिड सोलु, मोलुङ हाइड्रोपावर र थ्री स्टार हाइड्रोपावरको शेयरमूल्य क्रमशः ६.८८, ६.४७ र...


नेप्से ३० अंकले घट्यो, फाइनान्स बाहेक सबै उपसूचक राताम्मे

काठमाडौं । नेप्से साताको चौथौ दिन शेयर बजारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज( नेप्से )३०।९२ अंकले ओरालो लागेर २०६७।०१ को विन्दुमा कायम भएको छ । ३०९ सूचीकृत कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर...


आज समाज लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल !

काठमाडौं । बिहीबार नेप्से ३० अंकले घट्दा १९ सूचीकृत कम्पनीहरुको मात्र शेयरमूल्यमा सुधार देखिएको छ । आज समाज लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले बढेको हो । त्यस्तै, आज रावा इनर्जी डेभलपमेन्ट, १०.२५% सनराइज बैंक डिबेन्चर र ८.५% नेपाल इन्भेष्टमेन्ट...


हिमालयन रि सहित यी १० कम्पनी सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजार ओरालो लागेको छ हिमालयन रि को आज सर्वाधिक कारोबार भएको छ । हिमालयन रि इन्स्योरेन्स, डाङी, नेपाल रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्टक्चर,अरुण काबेली, सोनापुर, अपी पावर, आइजीआई प्रुडेन्सियल, माउन्टेन इनर्जी र शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको...


नेपाल बैंकले यी १८ व्यक्तिको नाममा रहेको जग्गा तथा फर्म लिलामी गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको ३५ दिने सूचना निकालेको छ ।बैंककाअनुसार कर्जाहरुको भुक्तानी म्याद समाप्त भई कर्जा चुक्ता गर्नका लागि तरताकेता गर्दा समेत हालसम्म पनि कर्जा चुक्ता नभएकाले सुरक्षणमा राखिएको चलअचल जग्गा र...


अपर तामाकोशीको बाँडफाँड सम्पन्न, लगानीकर्ताको अर्बौ रुपैयाँ बन्धक

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको नविकेको हकप्रद शेयरको लिलाम बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रवन्धकले आज बाँडफाँट सम्पन्न गरेको हो । कम्पनीको नविकेको हकप्रद शेयरमा लिलाम आवेदन दिने मध्ये १४७ रुपैयाँसम्म आवेदन दिनेले मात्रै प्राप्त गर्नेका छन्...


हिमालयन र नेपाल रिइन्स्योरेन्सको शेयरमा खरिद बिक्रीको चाप, यस्तो छ कारण

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीको चुक्ता पूँजी बढाउने निर्णय गरेसँगै कम्पनीको शेयर खरिद बिक्रीमा लगानीकर्ताको चाप बढेको छ । प्राधिकरणले हाल सञ्चालमा रहेका सरकारी स्वामित्वमा रहेको नेपाल रिइन्स्योरेन्स र निजी हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई २०८१ सम्ममा...


निर्धन उत्थान लघुवित्तको साधारण सभा फागुन ११ गते, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ औं वार्षिक साधरण सभा आह्वान गरेको छ । कम्पनीको माघ १७ गते बसेको बैठकले फागुन ११ गते शुक्रबार, कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो ।...


बिन्ध्याबासिनी हाइड्रोपावरको मुनाफा २८ प्रतिशतले खुम्चियो, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको खुद नाफा ८ करोड ७९ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा २८.१२ प्रतिशतले कम...


लाभांश नदिने नेरूडे लघुवित्तको वार्षिक साधारण सभा फागुन ११ गते

नेरूडे लघुवित्तले फागुन ११ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले उद्योग संगठन मोरङ, विराटनगरमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।सभाले नेरूडे लघुवित्त र अन्य कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरू गाभ्ने–गाभिने...


राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने

राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले एक बराबर एक अनुपात ९ चुक्ता पुँजीको शतप्रतिशत० मा हकप्रद सेयर निष्कासन गर्न मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले ६१ करोड २७ लाख...


दिगो विकासका लागि बैंकले परिपूर्ति गर्न नसके बैदेशिक लगानी सहजता खोज्न बैंकर्सको आग्रह

काठमाडौं । नेपाल बैंकर्स संघ र युएसएस ट्रेड एण्ड कम्पिटिटिभनेसको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।हेजिङ सुविधाको संस्थागत कार्यान्वयन र मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव प्रदान गर्ने गर्ने विषयमा अन्तरक्रिया भएको संघले जनाएको छ । संघका...


राप्ती हाइड्रोले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौँ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीको हाल ६१ करोड २७ लाख ९३ हजार ८०० रुपैयाँ...


१९ वटै वाणिज्य बैंकको सेयर मूल्यमा गिरावट, कुनले कति गुमाए ?

काठमाडौँ । सेयर बजार ओरालो लाग्दा सेयर समूह राताम्य भएको छ । बजार आज दोहोरो अकंले घट्दा बैंकका लगानीकर्ता निराश भएका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १९ वटै वाणिज्य बैंकका सेयर मूल्य घटेको हो । निरन्तर...