बजार बढ्दा दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा सूचीकृत १५७ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आज समाज लघुवित्त र बुद्ध भुमी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेको हो । त्यस्तै, यस दिन त्रिशुली जलविद्युत कम्पनी, किसान लघुवित्त, माया खोला...


हिमालयन रि मै झुम्मिए लगानीकर्ता, आज अन्य कुन कम्पनीको भयो शिर्ष कारोबार ?

काठमाडौं। साताको अन्तिम कारोबारको दिन नेप्सेमा नेप्से उकालो लागेर बन्द भएको छ। निरन्तर दोस्रो बजारमा लगानीकर्ताको रोजाईमा पर्दै आएको हिमालयन रि इन्स्योरेन्स कम्पनीको नै आज पनि सर्वाधिक कारोबार भएको छ । त्यस्तै, चन्द्रागिरी हिल्स, अपी पावर, डाङी गुप्र, एनआरएन...


सीवाईसी लघुवित्तको नाफा १९ प्रतिशतले घट्यो

काठमाडौं । सीवाईसी लघुवित्त वित्तीय संस्थाको ब्याज आम्दानी बढे पनि नाफा भने १९ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६ महिनामा खुद नाफा १ करोड ९१ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा...


झ्यामोलोङ्गमा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एलएस क्यापिटल

काठमाडौं । झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा ५१ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । शेयर निष्काशनका लागि कम्पनीले एलएस क्यापिटल, नयाँ बानेश्वर काठमाडौंलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले आयोजना...


आईजीआई प्रुडेन्सियलले लाभांश नदिने

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक वर्ष २०७९र८० को नाफाबाट लगानीकर्तालाई लाभांश नदिने निर्णय गरेको हो । बुधबार बसेको कम्पनीको १२ औँ सञ्चालक समितिको बैठकले फागुन २० गते २६ औँ बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । जसमा...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा?

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २६ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार लैनचौर वैङ्कैट, लैनचौर काठमाडौंमा विहान १० बजेदेखि बस्ने भएको छ । लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश नगरेको यस कम्पनीको सभाले गत आर्थिक वर्षको वार्षिक...


सामुदायिक र बिपिडब्ल लघुवित्तको मर्जर प्रकृयालाई राष्ट्र बैैंकबाट स्वीकृत

काठमाडौं। सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको नेपाल राष्ट्र बैंकले मर्जरको लागी स्वीकृती प्रदान गरेको छ । कम्पनीको विशेष साधारण सभाले सम्झौताअनुसार बिपिडब्लु लघुवित्तको १ शेयर बराबर सामुदायिक लघुवित्त ०.८५३५ कित्ता शेयर कायम हुने गरी शेयर स्वाप रेसियो...


कस्तो रह्यो आज नेपाल रि र हिमालयन रिको शेयर कारोबार ?

काठमाडौं । बुधबार पनि बजारले बढ्ने निरन्तरता पाएको छ । बजार उकालो लाग्दै जाँदा आज नेप्सेमा सूचीकृत १६८ कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ६८ कम्पनीको शेयरमूल्य घटेको छ । यस दिन हिमालयन रिइन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीको पनि शेयरमूल्य...


नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मुल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार एनएलजी इन्स्योरेन्सको सेयर मुल्य समायोजन भएको हो । कम्पनीको ५.५० प्रतिशत बोनस बापतको सेयर मूल्य समायोजन गरीएको छ । समायोजन पछि सो कम्पनीको...


जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल, निर्जीवनको अवस्था कस्तो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ । सेयर बजारमा आएको निरन्तर सुधारले अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएको हो । आज जीवन बीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । नेप्सेमा...


१३ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, कुनको कति ?

काठमाडौँ । बुधबार सेयर बजार अंकल एकले बढेको छ । बजारमा लगातार तेस्रो दिन सुधार आएको हो । बजारमा सुधार आएसँगै लगानीकर्ताका उत्साह छाएको छ । आज वाणिज्य बैंक समूहको सेयर २.९९ अकंले बढेर ११४३.६९ बिन्दुमा बन्द भएको हो...


नेपाल रिसहित यी १० कम्पनीका लगानीकर्ताले बेहोरो सर्वाधिक घाटा

काठमाडौं । बुधबार नेप्सेमा सूचीकृत ६८ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज ९.५% एनसीसी डिबेन्चर २०८६ को शेयरमूल्य सर्वाधिक ५.२५ प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्स, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड, ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९,...


बुधबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । पछिल्लो समय लगानीकर्ता हिमालयन रिइन्स्योरेन्सको सेयरमा झुम्मि रहेको छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९४ अकंले बढेर २०९०.६४ बिन्दुमा बन्द भएको छ । आज ३१३ कम्पनीको ७७ करोड ३२ लाख २३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब...


बजार बढ्दा दुई लघुवित्तसहित तीन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार बजार बढेसँगै नेप्सेमा सूचीकृत १६८ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज गुराँस र समाज लघुवित्त तथा बुद्ध भुमी नेपाल, इस्टर्न र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेको हो । त्यस्तै, आज पिपल्स पावर, इन्ग्वा हाइड्रोपावर,...


लय समाल्दै सेयर बजार, कारोबार भने खुम्चिदैं

काठमाडौँ । सेयर बजारमा लगातार तेस्रो दिन समेत सुधार आएको छ । अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर लम्किदा बजारमा सुधारले बल पाएको हो । सेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दो क्रममा छ । फागुनमा पुनः ब्याजदर घट्ने संकेत...


युनाईटेड मोदीले हकप्रद शेयर निष्काशनको सूचना लुकाएर दुई दिनपछि मात्रै दियो नेप्सेलाई सूचना

काठमाडौं । युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने समाचार लुकाएर दुई दिनपछि नेप्सेमा जानकारी पठाएको छ। कम्पनीले माघ २२ गते बसेको बैठकले हालको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारणसभामा पेश गर्न स्वीकृती दिएको जानकारी आयोगको...


युनाईटेड मोदीले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । युनाईटेड मोदीले हकप्रद शेयर निष्काशन गर्ने भएको छ। मोवाखोला जलविधुत् आयोजनाको प्रवद्र्धक युनाईटेड मोदीलले हकप्रद शेयर निष्काशनको पूर्व स्वीकृतिका लागि पुस ११ मा पेश भएको निवेदन अनुसार कम्पनीको हालको चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने...


प्रक्रिया पूरा भएका कम्पनीका आईपीओलाई निष्काशन अनुमति दिनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएको कम्पनीका आईपीओलाई निष्काशनको अनुमति दिन आग्रह गरेका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो...


उधारो कारोबारबारे बोर्डले ब्रोकर कम्पनीलाई सोध्यो स्पष्टीकरण, गलत मनसाय देखिए कारवाही गर्छौ: निमित्त अध्यक्ष अधिकारी

काठमाडौं । धितोपत्र बोर्डको गुनासो शाखामा लगानीकर्ताहरुको गुनासो बढ्न थालेको छ । समयमा भुक्तानी नपाउने गुनासो सहित बोर्डमा गुनासो बढ्न थालेपछि धितोपत्र बोर्डले ब्रोकर कम्पपनीहरुलाई पत्र पठाएको छ ।लगानीकर्ताले सेयर बिक्री गरेको पैसा समयमै फिर्ता नपाएको गुनासो बोर्डमा मात्रै...


प्रतिकित्ता न्यूनतम ११० रुपैयाँमै प्राइम कमर्सियल बैंकको ४१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सिइल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य ११० रुपैयाँमा ४१ हजार ५० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो । यस लिलामी शेयरमा विद्यमान संस्थापक वा जो–कोही व्यक्तिले खरिद...